Monday 10 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

'मौन' नम्रता

(1 Vote)
'मौन' नम्रता
मन लागेका कुरा चाहेर पनि अभिव्यक्त गर्न नसक्नु कति पीडादायी हुन्छ होला? त्यसमाथि प्रेमका कुरा गर्नु त झन् कठिन! त्यसको अनुभव बटुलेकी छिन्, अभिनेत्री नम्रता श्रेष्ठले। चुपचाप सुटिङ सकाएको फिल्म 'मौन'बारे पहिलोपल्ट शुक्रवार मुख खोलेकी छिन्। 
nepali-patro-june
बोल्न नसक्ने विद्यार्थीहरूसग सत्ताइसौँ जन्मदिवस मनाउँदै 'मौनबारे जानकारी दिएकी छिन््। नक्सालस्थित केन्द्रीय बहिरा माध्यमिक विद्यालयमा जन्मदिवस मनाइरहँदा उनले अर्काे कुरा खोलिन्। त्यो थियो उनी त्यही विद्यालयको छात्रा भएको कुरा! फिल्मका लागि उनले सांकेतिक भाषा त्यहीँ सिकेकी रहिछन्।  विद्यार्थीलाई स्टेसनरी पनि बाँडेकी उनले 'फिल्मको कथावस्तु पनि सुन्न र बोल्न नसक्नेहरूको प्रेममा आधारितरहेको बताइन्। 'मौन'लाई सुरज भुसालले निर्देशन गरेका हुन्।

Leave a comment

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

'फिल्मको 'नियत' बुझेरमात्रै खेल्छु'

बेनिशा हमालले केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। 'सफल', 'हिट', 'चर्चित' जस्ता कुनै फुँदा उनका नामका पछाडि झुन्डिन सकेका छैनन्। आफू 'आफन्त र छिमेकीका अगाडि मुख देखाउन...

ठमेलः इमेज खराब छ

ठमेलः इमेज खराब छ

हो, ठमेलको छवि खराब भइरहेको छ। साँझ पर्नेबित्तिकै यसको ढोकै अगाडि तेस्रोलिंगीहरू कटाक्ष र नखरा गरिरहेका हुन्छन्। मसाज सेन्टरका बोर्ड फेरिएका छन्, धन्दा कायमै छ। डान्सबारका गोप्य कोठामा रासलीला चलिरहेकै...

पवित्र र दोयम नयाँ शक्ति

पवित्र र दोयम नयाँ शक्ति

नयाँ शक्ति यस्तो उत्तरआधुनिक अवधारणाका रूपमा नेपाली राजनीतिक विमर्शमा प्रवेश गर्यो्, जसका असंख्य व्याख्या छन्। तिनका अर्थहरू भने निरन्तर चलायमान छन्। अर्थहरूको निरन्तर चिप्ल्याइका बाबजुद केही उप–अवधारणाहरू भने कतै टुटेका...

जर्सी र बुटमा केकी अधिकारी

जर्सी र बुटमा केकी अधिकारी

काठमाडौं- अभिनेत्री केकी अधिकारीले युरो कप २०१६ को सन्दर्भमा फोटो सुट गराएकी छन्। दशरथ रंगशालामा फोटोग्राफर श्रीधर पौडेलले केकीको फोटोसुट गरेका हुन्। अग्बु रुचालको शृंगार रहेको फोटोसुटको संयोजक आरजे स्पोर्ट्सका...

समस्यामा अल्झिएको प्रेम

समस्यामा अल्झिएको प्रेम

सुयशको जीवनमा मायाको घाम लाग्न–लाग्न खोज्थ्यो, अनि कालो बादल आएर ढपक्क छोपिहाल्दथ्यो। पर्सन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभए पनि औसत केटाहरूभन्दा अलि माथि नै...

सेतो पर्दा : नामै अशुद्ध !

सेतो पर्दा : नामै अशुद्ध !

फिल्मको बारेमा दर्शकलाई पहिलो प्रभाव पार्ने नामले हो। विडम्बना, धेरैजसो नेपाली फिल्मकर्मी आफ्नो फिल्मको नामसमेत शुद्ध लेख्दैनन्। नाममै गल्ती गर्नेले फिल्म गतिलो बनाउलान् भन्ने कसरी विश्वास गर्ने ?

विदेशिए पाँच लाख नेपाली

विदेशिए पाँच लाख नेपाली

आर्थिक वर्ष २०७०/७१ मा कामको खोजीमा ५ लाख २७ हजारभन्दा बढी नेपाली कामदार विदेशिएका छन्। सरकारले रोजगारीका लागि खुला गरेको १ सय ९ मुलुक (भारतबाहेक) र व्यक्तिगत रुपमा अरू ४५...

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

बैँसमा म साह्रै नक्कली थिएँ : राधा लम्साल 'भावु' (६०), अभिनेत्री

अहिले त यस्ती छु। बैँसमा कस्ती थिएँ होला ? आफँै गेस गर्नुस्। साह्रै नक्कली, चञ्चले, छुच्ची के भन्नु! कालीकाली, लामो कपाल भएकी, हेमा मालिनीको जस्तो आँखाभरि गाजल लाउने। गाउँभरिका केटाले...