Monday 10 Shrawn, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

शुक्रवार सुन्दरी (फोटो फिचर)

(8 votes)
शुक्रवार सुन्दरी (फोटो फिचर)
यस पटक शुक्रवारले पोखरेली मोडल समित्रा धिमालको तस्बिर ब्लोअपमा छापेको छ। अरोमा रिसोर्टमा भुपाल गुरुङले खिचेका तस्बिरमा शमशेरले श्रृङ्गार गरेका छन्।
nepali-patro-june

Sumitra Dhimal-1

Sumitra Dhimal-2

Sumitra Dhimal-4

Leave a comment

आप्रवासन दिवस मनाएर मात्रै के गर्नु ?

आप्रवासन दिवस मनाएर मात्रै के गर्नु ?

दैनिक करिब १५ सय कामदार कामको खोजीमा विदेशिने गरेको अवस्थामा नेपालले कामदारका लागि न्यूनतम सुरक्षित आप्रवासन नीतिमा समेत जोड दिएको छैन। नेपाली कामदारका लागि खुल्ला गरिएका १ सय १० देशमध्ये...

नाटकमा युवा लगाव

नाटकमा युवा लगाव

स्नातकोत्तर तहमा अध्ययनरत सुषमा लोहनी नाटककी नियमित दर्शक हुन्। गुरुकुलमा नाटक लाग्दादेखि नै टिकटका लागि लाइन बस्ने सुषमालाई अहिले नाटकघरको संख्या बढेपछि केही सहज भएको छ।

मोडलका व्रत

मोडलका व्रत

रोजी भुसालतीजमा मन्दिर जान, पूजा गर्न खूब मन पर्छ। शिवभक्त भएकीले तीजमा व्रत बस्नु परिहाल्यो। कडा व्रत चाहिँ बस्दिनँ। बेलुका पूजा सकाएर खाना खान्छु। साथीहरूसँग नाचगान गरी रमाइलो गर्छु।

ढँटुवी सुमिना

ढँटुवी सुमिना

पछिल्लो समय राम्रै चम्केकी अभिनेत्री सुमिना घिमिरेको चमक आफ्नै कारणले मधुरो हुँदै गइरहेको छ। केही समयअघि मात्रै पत्रकारलाई अश्लील गाली गरेर विवादमा आएकी उनी  यतिबेला झुट बोल्ने हिरोइनका रूपमा चिनिएकी...

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

मधेशीको सशक्त भूमिका उतार्न चाहन्थेँ : नाजिर हुसेन

रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता हुन् नाजिर हुसेन। रंगमञ्चमा उनको नाटक हेर्न पुग्नेहरू उनलाई 'अभिनयको जादुगर'सम्म भन्न भ्याउँछन्। मधेश र मधेशीलाई नेपाली फिल्मले बेवास्ता गरिरहेकै बेला उनी लगातार मधेशी चरित्रमार्फत...

कोरियामा नेपालीको बेहाल

कोरियामा नेपालीको बेहाल

रोजगारीका लागि दक्षिण कोरिया जान नेपालबाट हजारौँ युवा तछाडमछाड गरिरहेको समयमा एम्नेस्टी इन्टरनेसनलले सोमवार कोरियामा रहेका आप्रवासी कामदारको अँध्यारो पाटोलाई सार्वजनिक गरेको छ।

अलिकति दोहोरी  अलिकति फोहोरी

अलिकति दोहोरी अलिकति फोहोरी

करिब दुई दशकअघि देशमा दोहोरी साँझको जन्म भयो । कुनै बेला दोहोरी साँझ गायन प्रतिभाका लागि राम्रो 'प्लेटफर्म' थियो । यसबाटै दर्जनौँ गायक–गायिकाले आफ्नो करिअर चम्काए । दोहोरी साँझ सभ्य...

रोमान्स खोज्दै 'आन्टी'

रोमान्स खोज्दै 'आन्टी'

दुई छोराकी आमा भर्खर जुँगाको रेखी बसेको तन्नेरीसँग चक्कर चलाउँछिन्। कुनै ४० वर्षकी महिला २० वर्षको युवासँग रोमान्स गर्छिन्। यस्तो सम्बन्धको नियत के हुन्छ? देहसुख अर्थात् सेक्समात्र हो त? श्रीमान्...