Monday 10 Baishak, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

पार्वतीको तपस्या

(3 votes)
पार्वती राई पार्वती राई
नयाँ वर्षको सुरुवाती समय भएकाले सबैले आफ्ना योजना र संकल्प सुनाउन थालेका छन्। लोकदोहोरी गीतमा नृत्यांगनाका रूपमा एकछत्र राज गरिरहेकी पार्वती राईले पनि नयाँ वर्षमा केही नयाँ काम गर्ने योजना बनाएकी छिन्। गाडी चलाउन सिक्ने, स्विमिङ सिक्ने, फिल्म खेल्ने र दामी आइटम डान्स गर्ने। 
nepali-patro-june
अबका चार नयाँ वर्षमा नगर्ने काम हो, बिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि।
कलियुगकी पार्वतीकै भाषामा यी योजना पूरा गर्नका लागि सक्दो तपस्या गरिरहेकी छिन्। तरउनले नयाँ वर्षमा गर्ने नयाँ कामभन्दा नगर्ने काम चाँडो भन्छिन्। उनले यो नयाँ वर्षमा मात्रै होइनअबका चार नयाँ वर्षमा नगर्ने काम होबिहे। त्यो पनि आफ्नै मर्जीले भए त हुन्थ्यो नि। ज्योतिषले 'चार वर्षभित्र बिहे गर्‍यो भने दुःख पाइन्छभनेका छन् रे। वर्तमान अवस्थामा ब्वाइफ्रेन्डविहीन बताउने नृत्यगांनालाई बिहे गर्न रहर जाग्ने उमेरमै ज्योतिषले रोकिदिएछन्। बैँसको लालिमाले धपक्क बलेकी कलियुगकी पार्वतीलाई मन बाँधेर बस्नु पनि ठूलै तपस्याजस्तो भएको होला।

Leave a comment

सुरभीले छाडिन् फिल्म क्षेत्र

सुरभीले छाडिन् फिल्म क्षेत्र

उमेरमै फिल्म करिअरलाई टुंग्याउने हिरोइनको सूचिमा यो साता सुरभी जैन थपिएकी छिन्। उनले फेसबुकमार्फत फिल्म क्षेत्रबाट टाढिएको घोषणा गरेकी हुन्। 

कम्पित मन बेतपानी पुग्छ

मंगलवार राती १० बजे छोरा शुभम र श्रीमती मुनमलाई डेरानजिकै खुला चौरमा सुत्ने व्यवस्था मिलाएर अँध्यारो कोठामा ल्यापटप अन गरेर महाभूकम्पले निम्त्याएको विपद्का बारेमा लेख्न बस्दा मनमा एकतमासको कम्पन भइरहेको...

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

जसको भैँसी वर्षौंदेखि लडिरहेको छ

स्कुले उमेरमै 'भैँसी लड्यो है माया' जस्तो चर्चित गीत गाएकी डेजी बराइलीले धेरै गीत गाएकी छैनन्। थोरै गीत गाएर धेरै चर्चा पाएकी यी गायिकाले एकल एल्बम पनि निकालेकी छैनन्। दार्जीलिङकी...

गृहनगरमा मिस नेपालको सम्मान

गृहनगरमा मिस नेपालको सम्मान

ढाकाको सारी–चोलो, ढाकाकै दोसल्ला, शिरमा शिरबन्दी, गलामा कण्ठ। लिम्बू महिलाको परम्परागत पहिरनमा सजिएर मंगलवार आफ्नो जातीय संस्था किरात याक्थुङ चुम्लुङ हिम पुगेकी मिस नेपाल सुविन लुङ्फुङ्वा लिम्बूलाई आयोजकले 'सिलाम साक्मा'...

ब्राः उहिले र अहिले

ब्राः उहिले र अहिले

'ब्रा' आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका...

राहतमा रडाको, पीडितलाई नुनचुक

शक्तिशाली भैँचालोले ल्याएको महाविपत्ति व्यवस्थापन गर्नु सजिलो काम होइन। ठूलो जनधनको क्षति भएको यो महाविपत्तिलाई व्यवस्थापन गर्न सरकारले जुन गतिमा काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेको जगजाहेर छ। भूकम्पले घरबारविहीन भएका...

पिरतीकी गुरुमा

पिरतीकी गुरुमा

अनामिका चौलागाईंलाई अचेल नजिकबाट चिन्नेहरू पिरतीकी गुरुमा अर्थात् लभटिचर भनेर बोलाउँछन्। भर्खरै सुटिङ सकिएको एक फिल्ममा प्रेम पढाउने गुरुमाको भूमिकामा अभिनय गरेपछि उनको यस्तो परिचय बनेको हो। प्रेम कहानीमा बनेको...

व्यङ्ग्य : साउन ‘सावन' बनेपछि

साउनको सोमवारले सम्पूर्ण देशलाई छोएको छ। नारीहरूको हातको मेहदीमा, चुरामा, पोतेमा पोशाकमा साउनकै सोमवार देखिन्छ। हाम्रो समाजले विगतमा साउनलाई यस्तो उत्पातै प्रेम गरेको पाइँदैन। हाम्रा लागि त साउन कष्टले भरिएको...