×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Wednesday 11 Ashwin, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

मिरान्डाको कपाल स्याहार्ने काइदा

(1 Vote)
मिरान्डाको कपाल स्याहार्ने काइदा
nepali-patro-june
मोडल मिरान्डा केर कपालको हेरचारमा बढी नै सचेत छिन्। 'कपाल धुनेदेखि यसको स्याहारसुसार गर्ने मेरो आफ्नै समय तालिका छ,' उनले भनिन्, 'यसैअनुसार चल्ने गरेकी छु।' तीस वर्षीया मिरान्डा कपालमा नरिवलको तेल लगाउँछिन्। कपालको चमक नहराओस् भनेर कन्डिसनर लगाउने गरेको उनी बताउँछिन्। 'कपालको बढी स्याहार गर्ने बानी परिसकेछ, कपाललाई बेवास्ता गरेर त बस्नै सक्दिनँ,' उनको कपाल मोह चर्को छ।

Leave a comment

रोग नचिन्ने वैद्य

रोगपत्ता लगाउन घरमा आएका बिरामीको नाडी छाम्दै चतुर्‍याइँ जानेका बुढा वैद्य बेलाबेला टाउको हल्लाउँदा रहेछन्। कति बेला दायाँ-बाँया र कति बेला तलमाथि। वैद्य बुढाको टाउको हल्लाइको दोहोरो अर्थ लगाउन सकिन्थ्यो।...

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

'ल्याङफ्याङे जीवन व्यवस्थित भयो'

आर्यन सिग्देल ‘चकलेटी हिरो’को रूपमा चिनिन्छन् । व्यस्त हिरोमध्ये पर्ने उनी अहिले फिल्म निर्माणमा पनि सक्रिय हुन थालेका छन् । अघिल्लोपल्ट निर्माता सुवास गिरीसँग मिलेर बनाएको ‘नोभेम्बर रेन’ हिट भएपछि...

सबैको साझा, सबैको आफ्नो

रंगकर्मी दयाहाङ राईले २०६८ सालको सुपरहिट फिल्म 'लुट'पछि आधा दर्जनभन्दा बढी फिल्ममा 'हिरो' खेलिसकेका छन्। तैपनि उनलाई गाउँका ठूलाबडाले सोध्दा रहेछन्, 'तँ ठूलो पर्दामा चाहिँ कहिले हिरो हुन्छस्?'

'पपुलर' पुटिन

प्रेमी पुटिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ६२ वर्षका भए। रसिक स्वभावका पुटिन अहिले एकजना जिम्न्यास्टिक सुन्दरीसँग प्रेममा छन्। गतसाता पत्रकारहरूसँगको कुराकानीमा आफूले कसैलाई प्रेम गरेको र ती युवतीले पनि आफूलाई प्रेम...

बिताउने बाबा सिध्याउने माता

बिताउने बाबा सिध्याउने माता

जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,  धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक...

बदमासीका ती दिन

बदमासीका ती दिन

एउटा उचाइमा पुगेपछि आफ्नो विगतलाई बडो सुन्दर ढंगले प्रस्तुत गर्नु मानवीय स्वभाव हो। हास्य अभिनेताका रूपमा चर्चित दीपकराज गिरीलाई भने आफ्ना विगतका तीतो र मीठा दुवै सत्य प्यारा छन्। आफ्ना...

पार्टीपिच्छे फरक शहीद

'पुरानो नेपाल'को भित्तेपात्रोमा रातो मसी लगाइएका थुप्रै तिथिमिति नयाँ नेपालको पात्रोमा भेटिन छाडेका छन्। सट्टामा नयाँ–नयाँ मितिका महल रंगाइएका छन्। एउटा दिवस भने यथावत् छ। शहीद दिवस नामको यो मितिको...

बसाइ हङकङमा, विकास धरानमा

बसाइ हङकङमा, विकास धरानमा

• धरानको विकास कार्य किन पछि पर्दै छ? • घण्टाघरको व्यवस्थापन कसले हेर्दै छ? • खानेपानीको विषयमा किन त्यस्तो विवाद चलेको? धरान–८ समाज, हङकङमा आयोजना भएको धरानको विकाससम्बन्धी अन्तर्क्रियामा यस्तै प्रश्न उठे।