×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Thursday 7 Mangshir, 2074 |
Menu

शुक्रबार

छ महिनापछि बाहिर

(3 votes)
छ महिनापछि बाहिर
पप गायिका साकिरालाई हिजोआज सार्वजनिक ठाउँमा बिरलै देख्न पाइन्छ किनकि अहिले उनी छ महिनाकी सुत्केरी छिन् र शिशुको स्याहारसुसारमा दत्तचित्त छिन्। हालै छुट्टी मनाउन हवाई पुगेकी थिइन् उनी, जहाँ उनका समर्थकले लामो समयपछि साकिरालाई सार्वजनिक स्थानमा फेला पारे। 

हवाईको समुद्री किनारमा कालो ब्रा र कालो पेन्टीमा देखा परेकी थिइन् उनी। पेन्टीमात्र लगाउँदा अलिक असहज भएछ क्यारे, उनले कालो कपडाको एउटा सानो टुक्राले पेन्टीलाई वरिपरिबाट बेरेकी थिइन्। यद्यपि, कपडा पारदर्शी थियो।

Leave a comment

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

पोखरीमा पसेर ज्यान जोगाउनेहरू

त्यो पोखरीमा गोमनलगायत विषालु सर्प हुन्छन् । दाँत तिखारेर बसेका भोका गोही र कसमाथि जाइलागूँ भनेर ढुकेझैँ गरी बसेका जलगैँडा पनि त्यहीँ हुन्छन् । यी सारा खतराको पर्वाह नगरी हजारौँ...

जहिले पनि तालीमात्रै

जहिले पनि तालीमात्रै

एउटा कलाकारले अर्को कलाकारको तारिफ गर्न कन्जुस्याइँ गर्छन्। तर, माओवादी जनयुद्धको कथामा बनेको फिल्म 'उमा' हेरेपछि अभिनेत्री करिश्मा मानन्धरले ऋचा शर्माको मन खोलेरै तारिफ गरिन्। पछिल्लो समय नेपाली फिल्मका दर्शक...

किन पछि हट्यो त्रिवि?

यसैवर्षदेखि उपत्यकाका सबै आंगिक क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछि हट्यो। विद्यार्थी संगठनहरूको चर्को दबाब थेग्न नसक्दा त्रिवि पछि हट्न बाध्य भयो।

'म पनि सेलिब्रिटी भइसकिछु!'

'म पनि सेलिब्रिटी भइसकिछु!'

उपत्यकाबाहिरको यात्रा कस्तो रह्यो?असाध्यै रमाइलो। धेरै नयाँ ठाउँमा घुमियो। फरक सोच भएका मान्छेहरूसँग भेटियो। यसअघि काठमाडौँ बाहिर गइएको थिएन?पश्चिममा त एकचोटि प्रोग्राम टुरमा गएकी थिएँ, साल्सा डान्स देखाउन। तर, पूर्वका...

अप्सनाको अभिनय प्रेम

अप्सनाको अभिनय प्रेम

फिल्म 'समय'मा ब्याक डान्सर बनेर कला क्षेत्रमा प्रवेश गरेकी इटहरीकी अप्सना न्यौपाने अहिले म्युजिक भिडियो र फिल्ममा जम्न थालेकी छिन्।

कोइरालाको नियतमै खोट

कोइरालाको नियतमै खोट

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले बोलेको बुझिँदैन। जिब्रोमा लागेको क्यान्सरका कारण उनी प्रस्ट बोल्न सक्दैनन्। वयोवृद्ध प्रधानमन्त्री कोइरालामा उमेरका कारण सिर्जना हुने समस्या पनि छन्। तर, देशको कार्यकारी...

कटवाल जर्सापलाई खुला पत्र

कटवाल जर्सापलाई खुला पत्र

हो, जर्साप, हजुर होइसिन्छ र यो मुलुक छ। हजुर होइसिन्छ र यो मुलुकमा लोकतन्त्र छ। हजुर होइसिन्नथ्यो भने यो मुलुक उहिल्यै खत्तम भइसक्थ्यो । हजुर होइसिन्नथ्यो भने लोकतन्त्र उहिल्यै मास...

अलिकति दोहोरी  अलिकति फोहोरी

अलिकति दोहोरी अलिकति फोहोरी

करिब दुई दशकअघि देशमा दोहोरी साँझको जन्म भयो । कुनै बेला दोहोरी साँझ गायन प्रतिभाका लागि राम्रो 'प्लेटफर्म' थियो । यसबाटै दर्जनौँ गायक–गायिकाले आफ्नो करिअर चम्काए । दोहोरी साँझ सभ्य...