Tuesday 31 Ashwin, 2074 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

अबोला नम्रता

(2 votes)
अबोला नम्रता
अभिनेत्री नम्रता श्रेष्ठका अनेक रूप पर्दामा देखिइसकेका छन्। नेपाली फिल्ममा अहिलेसम्म कुनै मूल पात्र नदेखिएको भूमिकामा नम्रता देखिने भएकी छिन्। उनले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'मौन'मा उनले पूरै मौनता साध्नेछिन्।
nepali-patro-june
बहिराहरूको प्रेमकथामा बनेको फिल्ममा उनको यो रूप देखिने भएको हो। आफूसँगै पढ्ने युवकलाई एकोहोरो मन पराउने युवतीको भूमिकामा प्रस्तुत भएकी उनले नबोलेरै प्रेमको अनुभूति दिलाउन गरेका प्रयास फिल्ममा समेटिएका छन्। यही फिल्मका लागि केही सांकेतिक भाषाको पनि ज्ञान हासिल गरेकी उनले फरक भूमिकामा अभिनय गर्न पाउँदा रमाइलो लागेको बताइन्। हालै आयोजित एक कार्यक्रममा भनिन्, 'फिल्ममा म नबोले पनि मेरो काम फिल्मले बोलिहाल्छ। फरक काम गर्दा रमाइलो लागेको छ। फिल्मबारे भने मौन बस्छु।' उनको प्रेमीको भूमिकामा अर्पण थापा छन्। उनी पनि फिल्मभरि आवाजविहीन छन्। अर्पणले नै लेखेको कथालाई सुरज भुषालले निर्देशन गरेका हुन्।

Leave a comment

पराकम्पन र मुटुको धड्कन

पराकम्पन र मुटुको धड्कन

सामाखुसीका कृष्णगोपाल श्रेष्ठ वैशाख १२ गतेको भूकम्पअघि स्वस्थ थिए। तर, भूकम्प र त्यसपछिका लगातारका कम्पनले उनी अस्वस्थ भए। भूकम्पपछि मुटु चस्केजस्तो हुने, ढुकढुकी बढ्ने र चक्कर लाग्ने समस्या आएपछि उनी...

प्रिये, तिमी कन्या हौ कि कुमारी हौ?

“भाउजू, काकी, आमा, माइजू र कतिपयका श्रीमतीहरूले अध्ययन गर्ने प्रौढ पाठशाला हो कि जस्तो क्याम्पसको नाम 'पद्म कन्या क्याम्पस' राखिएको छ। “मलाई क्या हाँसो उठ्यो। दुई सन्तानकी आमा मेरी काकीले...

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

'लेख्छु, बोल्छु, प्लेकार्ड बोक्छु'

उज्ज्वल प्रसाईं कुनै ठूलो नाम होइन। उनी अखबारमा लेख्छन्, अनुवाद गर्छन्, सार्वजनिक मञ्चहरूमा बोल्छन्, प्लेकार्ड लिएर सडकमा पुग्छन्। उनी मूलतः परिवर्तनलाई सघाउन प्रयत्नरत लेखक हुन्, जो आफ्ना कुरा निर्भीकता, स्पष्टता...

लाजमर्दो!

लाजमर्दो!

लुगाको काम के हो? सुन्दर देखाउने, शरीरलाई घामपानीबाट जोगाउने आदि। यसको आधारभूत काम लाज छोप्नु पनि हो। वानपिस, स्कर्टजस्ता आधुनिक र फेशनेबल पहिरनले कहिलेकाहीँ धोका दिन्छन् र 'सेक्सी' हुन खोज्नेलाई...

'काँडालाई प्रवेश निषेध!'

'काँडालाई प्रवेश निषेध!'

भनिन्छ, प्रेमका लागि एक पल पर्याप्त हुन्छ। अभिनेत्री नीता ढुंगानाले दशक लामो फिल्म करिअर धेरै पुरुषसँग संगत गरिन्। समाजले 'लायक'को परिभाषामा पार्ने सुन्दर, प्रतिभाशाली र धनाढ्य केटाहरू भेटिन्। तर, कहिल्यै...

'मेरै जीवनसँग नजिक मेरा क्यारेक्टर'

'मेरै जीवनसँग नजिक मेरा क्यारेक्टर'

खगेन्द्र लामिछाने रंगमञ्चमा लागेको १६ वर्ष भयो। उनले तीनवटा फिल्म र पाँचवटा नाटकमा अभिनय गरेका छन्। नौवटा नाटक र दुइटा फिल्म लेखेका छन् भने पाँचवटा नाटकको निर्देशन गरेका छन्। काम...

हाम्रा अक्षरहरूले सृष्टिकर्ता ब्रह्माजीलाई समेत जन्माए !

नेपाली भाषामा प्रयोग गरिने देवनागरी लिपि संविधानतः हाम्रो राष्ट्रिय लिपि हो। नेपालका प्रखर तथा सिद्ध तान्त्रिकहरूले यसै कलियुगमा हाम्रा वर्ण वा अक्षरहरूको दर्शन गरे। तिनैले जे देखे त्यसैलाई चित्रका रूपमा...

घातक एक्लोपन

घातक एक्लोपन

चीनका एक व्यक्ति आफ्नो एक्लो जीवनका कारण यति दुःखी र आक्रोशित रहेछन् कि उनले आफ्नै लिंग छेदन गरेका छन्। आवेगमा आएर लिंग छेदन गरे पनि असह्य पीडा भएपछि साइकल कुदाउँदै...