Tuesday 9 Ashwin, 2075 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

जर्सी र बुटमा केकी अधिकारी

(2 votes)
जर्सी र बुटमा केकी अधिकारी
काठमाडौं- अभिनेत्री केकी अधिकारीले युरो कप २०१६ को सन्दर्भमा फोटो सुट गराएकी छन्। दशरथ रंगशालामा फोटोग्राफर श्रीधर पौडेलले केकीको फोटोसुट गरेका हुन्। अग्बु रुचालको शृंगार रहेको फोटोसुटको संयोजक आरजे स्पोर्ट्सका जनक न्यौपानेले गरेका हुन्। हेरौं तस्बिर:
nepali-patro-june

Euro Cup 2016- Keki Adhikari 03

Euro Cup 2016- Keki Adhikari 04

Euro Cup 2016- Keki Adhikari 05

Euro Cup 2016- Keki Adhikari 06

Euro Cup 2016- Keki Adhikari 07

Euro Cup 2016- Keki Adhikari 08

Leave a comment

हेर्नै पर्ने नाटक : कोही किन बर्बाद होस्!

सुनील पोखरेल नेपाली नाट्य–कलाकारमध्येका शिखर पुरुष नै हुन्। 'प्रतिभा आकाश खोज्छे' नाटकमा उनले दुष्ट देवरको जीवन्त अभिनय गरेर मलाई आजभन्दा २५–३० वर्षअगाडि नै तानिसकेका थिए।

'जिन्दगीमा के चाहिँ गरिएन, हैट!'

'जिन्दगीमा के चाहिँ गरिएन, हैट!'

उनले भन्ने 'हैट' अहिले 'सुपरहिट' छ। अभिनेता बुद्धि तामाङ अहिले फिल्म 'कबड्डी कबड्डी'को चर्चाको तापमा छन्। जीवनमा उनले धेरै दुःख गरेका छन्। इँटा पार्नेदेखि पत्रिका बेच्नेसम्म काम गरेका छन्। बदामदेखि...

अंगदानः सार्थक बन्छ जीवन

अंगदानः सार्थक बन्छ जीवन

कल्पना गर्नुस्, तपाईंको मृत्युपछि तपाईंका आँखामार्फत कसैले यो संसार हेरिरहेको हुनेछ । तपाईंले मरणोपरान्त गर्ने आँखादानले कसैको जीवनले उज्यालो पाउनेछ। आँखामात्र होइन, नेपालमा छाला र मिर्गौला पनि दान गर्न सकिन्छ।...

चार सय फिट उचाइमा स्टन्ट

अमेरिकी राज्य युटाहका २८ वर्षीय एन्डी लेविसलाई 'असली स्पाइडर म्यान' भन्ने धेरै छन्। केही साताअघि उनले साथीहरूसँग मिलेर चार सय फिट उचाइमा एउटा पातलो डोरीमा टेकेर अनेक स्टन्ट गरेपछि उनलाई...

भाषाको भेउ : नेपाली भाषामा अङ्ग्रेजको भूमिका !

नेपालको भूगोलमा अङ्ग्रेजी साम्राज्यको प्रभाव पर्न सकेन। नेपाली भाषा र संस्कृतिमा भने अङ्ग्रेजहरूको प्रभाव स्पष्टतः देखियो। भाषा मानवीय संस्कृतिको सबैभन्दा उत्तम विषय हो। सांस्कृतिक परिवर्तन गर्न चाहने विदेशीहरूको बुद्धिमत्तापूर्ण व्यवहार...

'तँ पनि पत्रकार!'

राम्रै अंक ल्याएकी थिएँ एसएलसीमा। राम्रो अंक ल्याउनेले 'राम्रै विषय' पढ्नुपर्छ भन्नुहुन्थ्यो मेरा आफन्तहरू। उहाँहरूले राम्रा भनेका विषय विज्ञान र व्यवस्थापन थिए। गुरुहरू मलाई 'साइन्स पढ, डाक्टर बन' भन्नुहुन्थ्यो। अभिभावकको...

काली दमिनीदेखि रूपासम्म

काली दमिनीदेखि रूपासम्म

ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ।...

भारतको अशोभनीय रवैया

संसारकै ठूलो लोकतन्त्रका रूपमा चिनिने निकट छिमेकी भारतले नेपालको संविधान निर्माणका क्रममा अपनाइएको लोकतान्त्रिक विधिमाथि औँला उठाएको छ। नेपालको हरेक राजनीतिक परिवर्तनमा आफ्नो हिस्सेदारी सुरक्षित गर्दै आएको भारतले संविधान निर्माणका...