×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 4 Bhadra, 2074 |
Menu

स्वास्थ्य

republica-headerdiscount-subscribe1

यसरी प्राप्त गर्न सकिन्छ सन्तुष्ट

म ४५ वर्षीय विवाहित पुरुष हुँ । अहिलेसम्म स्वास्थ्यमा खासै समस्या देखिएको छैन । तर, कहिलेकाहीँ श्रीमती यौन सम्पर्कमा सन्तुष्ट नभएजस्तो लाग्छ । सम्पर्कपछि उनी ठुस्स पर्छिन् । यस्तो अवस्थामा म उनलाई कसरी सन्तुष्ट पार्न सक्छु ? केही उपाय बताइदिनुहुन्छ…
Read more...

यसरी पाउन सकिन्छ चरमसुख

म २५ वर्षीया विवाहिता हुँ । हाम्रो बिहे भएको दुई वर्ष भयो । श्रीमान् समझदार हुनुहुन्छ । सेक्सको बेला हामी विभिन्न आसन प्रयोग गर्छौं । तर, मलाई चरमसुख प्राप्त हुँदैन । के नपुगेको, के नपुगेको जस्तो हुन्छ । किन होला…
Read more...

रोबोर्टबाट देहव्यापारीलाई जोखिम

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।
Read more...

कसरी संक्रमण हुन्छ जाइडिया र भाइरल ज्वरो?

काठमाडौँ-मौसममा देखिएको परिवर्तन हुन थालेपछि बालबालिकामा भाइरल ज्वरो, जाइडिया (परजीवीजन्य झाडापखाला) को सङ्क्रमण देखिन थालेको छ।
Read more...

सुँगुरभित्र मानव अंग विकास गरिँदै

लण्डन—अमेरिकाका वैज्ञानिकहरुले प्रत्यारेपणका लागि आवश्यक पर्ने मानव अंग सुँगुरभित्र विकास गर्न प्रयास गरिरहेका छन्। उनीहरुले ग्रीक किंवदन्दीको किमिर संज्ञा दिइएको मानवसुँगुर भ्रुण उत्पादनको लागि सुँगुर भ्रुणभित्र मानव स्टिम सेल इन्जेक्ट गरेका छन्।
Read more...

थाहा पाइराखौं–यौन रोग लाग्दा के हुन्छ ?

तपाईंले अलिकति पनि यौन रोग लाग्ने खालको जोखिमयुक्त काम गर्नुभएको छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोला । रोगका लक्षण नदेखिए पनि चिकित्सकको सल्लाह पूर्णरूपले पालन गर्नुहोला । जति दिनसम्म औषधि खानु भनेको छ, नछुटाई नबिराई खानुहोला ।
Read more...

गुप्तांग वरिपरिका रौँ नखौरेकै राम्रो

इन्फेक्सनबाट जोगाउँछधुलोका कण र ब्याक्टेरियाले यौनांगमार्फत शरीरभित्र पसेर शरीरमा इन्फेक्सन निम्त्क्याउन सक्छन् । गुप्तांग वरिपरिका रौँ खौरिनाले यस्ता धुलोका कण र ब्याक्टेरिया सजिलैसँग छिर्ने गर्छन् ।
Read more...

ग्रान्डी अस्पतालमा ल्यापरोस्कोपिक सर्जरी प्याकेज

काठमाडाैं-ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जुन महिनाभर महिला स्वास्थ्य बिशेष ल्यापरोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ। प्याकेज अन्तर्गत जुन महिनाभरी ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्यापरोस्कोपिक सर्जरीहरुमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको अस्पतालले जनाएकाे छ।
Read more...

महिलाकाे चरम सुख कस्तो हुन्छ ?

यौन सम्पर्कका बेला महिलाले चरम सुखको अनुभव गर्न सक्दैनन् भन्ने सुनेको छु । पुरुषको जस्तो वीर्य स्खलन हुने चरणमा महिला पुग्दैनन् भन्ने पनि पढेको छु । तर, म यौन सम्पर्कका बेला योनीबाट केही आएको महसुस गर्छु । शब्दमा व्यक्त गर्न…
Read more...

उत्तेजनहीनता र शीघ्र स्खलन हुँदा

-हरेक दशमध्ये एकजना पुरुषलाई शीघ्र स्खलनको समस्या हुन्छ।- पाँच सय जोडीमाझ अनुसन्धान गरेर साढे पाँच मिनेट लामो सेक्स औसत हो भन्ने निष्कर्ष निकालिएको छ ।
Read more...

सेक्सअघि यी पाँच कुरा कहिल्यै नगर्नुस्

एलर्जीको औषधि नखानेसेक्सअघि औषधि खानाले यौनरस कम निस्किन्छ, जसले सेक्सलाई पीडादायक बनाउँछ। एलर्जीको औषधि लिने गर्नुभएको छ भने सेक्सको मज्जा लिइसकेपछि मात्रै लिने गर्नुस्।
Read more...
Subscribe to this RSS feed