11 Bhadra, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

रेमिटेन्स अनुत्पादक क्षेत्रमा खर्च भएकाे छैन: ढकाल

कार्गो व्यवसायबाट व्यवसायिक क्षेत्रमा प्रवेश गरेका बाग्लुङका चन्द्र ढकालले रेमिटेन्स, बैंकिङ, अटोमोवाइल, सञ्चार, हाइड्रो हुँदै पर्यटनको क्षेत्रमा लगानी गरेका छन्। पछिल्लो पटक 'ड्रिम प्रोजेक्ट'को रुपमा काठमाडौको चन्द्रागिरीमा केबलकार निर्माणको नेतृत्व लिएका आइएमई ग्रुपका अध्यक्ष ढकालसँग शुक्रबारको लागि दिलीप पौडेलले गरेको…
विस्तृत अन्तर्वार्ता

'गणतन्त्र मुलुकको अक्सिजन बनिसक्यो'

मुलुकले आठौं गणतन्त्र दिवस मनाउँदैछ। संविधान जारीपछिको प्रथम गणतन्त्र दिवस मनाइरहँदा लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव मुलुक यो परिस्थितिसम्म आइपुग्दा कस्तो अनुभव गरिरहेका होलान् र देशको भविष्यको आँकलन कसरी गरिरहेका होलान्? सर्वत्र यसको चासो छ। यसै सेरोफेरोमा…
विस्तृत अन्तर्वार्ता

सर्वोच्चको आदेशलाई ९ बुँदेले चुनौती दिन सक्दैन

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीशसमेत हुन्। प्रधान न्यायाधीशका रूपमा चर्चित र निष्पक्ष छवि बनाएका शर्मालाई २०७१ असोज २ गते सरकारले आयोगको अध्यक्षमा नियुक्त गरेको थियो। शर्मा प्रखर र स्वतन्त्र अभिव्यक्तिकर्ताका रूपमा पनि चिनिन्छन्। मुलुकको…
विस्तृत अन्तर्वार्ता

नेताको पछि लागेर होइन, मेहनतमा विश्वास गर्नुपर्छ

  • मङ्गलबार ११ जेष्ठ, २०७३
निजी क्षेत्रको विकास भयो भने देशको आर्थिक विकास हुन्छ भन्ने ठान्ने व्यक्ति हुन् डा. रामशरण महत। बहुदलीय व्यवस्थाको आगमनपछि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका महत त्यसयता पटक–पटक अर्थ मन्त्री भएका छन्। हरेकपटक अर्थ मन्त्री हुँदा उनले निजी क्षेत्रको विकासका लागि विभिन्न…
विस्तृत अन्तर्वार्ता

भारतमा लोकप्रिय हुँदैछ नेपाली संविधान

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई वर्तमान सरकारले फिर्ता बोलाएपछि अनेक चर्चा चलेका छन। तर उपाध्याय भने आफूलाई सरकारले कुनै पनि आरोप नलगाई फिर्ता बोलाएको बताउँछन्। नेपाल र भारतबीचको सम्बन्ध सुदृढ, सहज र सामान्य बनाउन भूमिका खेलेका उपाध्यायका अनुसार अहिले…
विस्तृत अन्तर्वार्ता

'म प्रधानमन्त्री भएँ भने सबैलाई नम्बर १ नेपाली बनाउनेछु'

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यतिखेर काठमाडाैं केन्द्रित आन्दोलनमा ब्यस्त छन्। नयाँ संविधानप्रति विमति जनाउँदै लामो समयदेखि आन्दोलन गरे पनि आफ्ना माग पूरा नभएको भन्दै असन्तुष्टि जनाइरहेका छन्। 'सबैलाई एक नम्बरको नेपाली' बनाउने र त्यसपछि आर्थिक समृद्धितर्फ लाग्ने योजनामा आफू…
विस्तृत अन्तर्वार्ता

अन्तरिमकालका लागि किन चुनाव गर्ने? : प्रकाशमान सिंह

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंह सर्वमान्य नेता गणेशमान सिंहका छोरा हुन्। १३औं महाधिवेशनपछि पार्टीभित्रको प्रतिपक्षी भूमिकामा पुगेका सिंहले एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारको मात्र होइन, आफ्नै पार्टी नेतृत्वको कार्यशैलीप्रति पनि आलोचना गर्दै आएका छन्। पार्टीमा भागबन्डा…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed