Monday 10 Shrawn, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

राष्ट्रिय स्वाभिमान र हित कमजोर पार्ने सम्झौता हुँदैन

प्रधानमन्त्री केपी ओलीले आउँदो फागुन ७ गतेबाट भारतको ५ दिने राजकीय भ्रमण गर्ने तय भएको छ। नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने बताउँदै आएका ओली शुक्रबारबाट वीरगन्ज–रक्सौल नाका खुलेपछि भारत जाने भएका हुन्। भ्रमण मिति तय भएसँगै दुवै देशले आवश्यक तयारी…
विस्तृत अन्तर्वार्ता

नेपालीमा सकारात्मक सोच छ

स्विस जियोलोजिस्ट टोनी हेगन धेरै नेपालीका लागि परिचित नाम हो। नेपालमा लामो समय बिताएका र देशका कुना–कुना पुगेका हेगनले नेपालबारे किताबसमेत लेखेका छन्। उनकी छोरी डा. क्याटि्रन हेगन (ह्यान्ड सर्जन) यो साता नेपालमा छिन्। उनीसँग रिपब्लिका दैनिककी पुनम महर्जनले गरेको…
विस्तृत अन्तर्वार्ता

'नाकाबन्दीको असर बल्ल बुझेँ'

विभिन्न द्वन्द्व तथा युद्धका समाचारले चर्चामा रहेका भारतीय टीभी पत्रकार बर्खा दत्त अहिले एनडीटीभीमा कन्सल्टिङ एडिटर छिन्। कार्गिल युद्ध, मुम्बई आक्रमणलगायतको समाचारले उनलाई दृश्यपत्रकारितामा लोकप्रिय बनायो र भारत सरकारले उनलाई पद्मश्री सम्मान दियो। टीभी पत्रकारिताका सम्भावना, चुनौती, नाकाबन्दीलगायतका विषयमा नेपाल…
विस्तृत अन्तर्वार्ता

अाेलीसँगकाे भेटमा सेक्युरिटी राख्नुपरेन: राजेन्द्र महतो (अन्तर्वार्ता)

सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा अाेलीका अभिव्यक्तिप्रति कडा अापत्ति जनाउने नेतामध्ये एक जना हुन्। मधेस अान्दोलनपछि राजधानी जान्न भनेर अड्डि कस्दै आएका उनी कही समयअघि वाकयुद्धका उनै प्रतिद्वन्द्वी प्रधानमन्त्री अाेली भेट्न काठमाडौं पुगे। अाेलीसँगको नोकझोक एवं चीनको…
विस्तृत अन्तर्वार्ता

सेक्सबारे बोल्छु-लेख्छु

युवालेखकका रुपमा भारतमा आफ्नो नाम बनाइसकेकी इरा त्रिवेदी आख्यान–गैरआख्यान दुवैमा कलम चलाउँछिन्। उनका 'इन्डिया इन लभ : म्यारिज एन्ड सेक्सुयालिटी इन द ट्वेन्टी फर्स्ट सेन्चुरी,' 'ह्वाट उड यु डु टु सेभ द वर्ल्ड,' 'द ग्रेट इन्डियन लभ स्टोरी,' 'दियर इज…
विस्तृत अन्तर्वार्ता

छिमेकीलाई सरापेर सार्वभौमिकता जोगिन्न

नेपाली कांगे्रसका नेता मीनेन्द्र रिजालले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको परिमार्जन प्रस्ताव शनिबार संसदको दुई तिहाइ मतले पारित गर्योर। संविधान जारी भएयता मधेसकेन्द्रित दलसँग बढेको कटुता कम गर्ने महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको संशोधनप्रति मधेसवादी दलले भने असन्तुष्टि जनाइरहेका छन्। यो…
विस्तृत अन्तर्वार्ता

भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा (अन्तर्वार्ता)

लामो समय नेपाली रजतपटमा एकछत्र राज गरेकी अभिनेत्री करिस्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति प्रवेश गर्दा ठूलै तरङ्ग पैदा भयो। करिस्मा र नयाँ शक्तिको समग्र गतिविधिलाई फिल्मकै दर्जा दिँदै सामाजिक सञ्जालमा खिल्ली उडाउने काम समेत भयो। तीन दशकभन्दा बढी…
विस्तृत अन्तर्वार्ता
Subscribe to this RSS feed