×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 9 Magh, 2073 |
Menu

अन्तर्वार्ता

republica-headerdiscount-subscribe1

istl

भारतको हस्तक्षेपप्रति वैद्य माओवादीको भर्त्सना

(0 votes)
काठमाडौं– भारतले नेपालको संविधानका विषयमा जारी गरेको वक्तव्य नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप गर्ने प्रवृत्तिको देखिएको भन्दै नेकपा–माओवादीले विरोध जनाएको छ।


पार्टी अधक्ष मोहन बैद्यद्वारा जारी गरिएको प्रेस वक्तव्यमा नेपालको आन्तरिक मामिलालाई लिएर नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप हुने गरी भारत सरकारबाट अाएकाे अभिव्यक्ति घोर आपत्तीजनक रहेको बताइएको छ । उक्त अभिव्यक्तिको भर्त्सना गर्दै पार्टीले आगामी कुटनीतिक सीमाहरु नाघेर यस्ता अभिव्यक्ति नदिन भारतलाई आग्रह गरेको छ।

प्रतिक्रिया