Friday 24 Mangshir, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

जिस्क्याएको भन्दै केटीहरुले कुटेपछि अधवैँशेको मृत्यु

(0 votes)
कास्की- केटी जिस्क्याएको विषयमा विवाद बढेर भएको कुटपिटबाट लेखनाथ नगरपालिका–१ भण्डारधिक डेरा गरी बस्ने अन्दाजी ५० वर्षका लोकबहादुर लामाको मृत्यु भएको छ।


nepali-patro-june
लामाले मंगलबार सोही ठाँउ बस्ने १८ वर्षकी रेणुका गुरुङलाई जिस्काएको विषयमा विवाद हुँदा उनी, १८ वर्षका अमिन गुरुङ र २२ वर्षकी रोशनी गुरुङले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएर उपचारको लागि गण्डकी अंचल अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

घटनामा संलग्न तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया