Tuesday 9 Jestha, 2074 |
Menu

नागरिक शनिबार

प्रेमकै पूजा

प्रेमकै पूजा

जहिल्यै शिवको काखमा पार्वती देखिन्छिन्। कृष्ण र राधाको चर्चा हुन्छ। परापूर्वकालदेखि शुरु भएको प्रेमको व्याख्या व्यापक छ। चराचुरुङ्गीदेखि मानवसम्म प्रेममै बाँचेका छन्। जान अन्जान 'प्रेम'कै पूजा गरिएको हुन्छ।

देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ

देवताकहाँ कहिल्यै प्रार्थना गरिनँ

'मलाई देवताले केही अनुकम्पा गर्लान् भन्ने त्यस्तो केही लाग्दैन। म देख्छु– कति साना बच्चाहरू मरिरहेका छन्, आमाहरूले कति कल्पेर देवताहरूको प्रार्थना गरे होलान्, कतिका दुलाहा मरिरहेका होलान्, घर बर्बाद कतिको...

आँसु र आक्रोश

आँसु र आक्रोश

महाभूकम्पको त्रासदीको हदलाई हामी सबैले भोग्यौं। त्रासदी सँगसँगै आफन्त र सम्पत्ति गुमाएको पीडा भोग्नेहरू लाखौं छन्। प्राकृतिक विपत्तिसँग कसैको केही लाग्दैन। तर त्यसबाट आइलागेका विपत्ति कम गर्ने दायित्व भनेको सरकारको...

अर्को भूगोलको खोजी

उदयपुर ठानागाउँको अलि साँगुरो भूगोलका स–साना सपना विराटनगरको खुला आयतन हुँदै काठमाडौंको महानगरीय कोलाहलसँग ठोक्किएर पनि शान्त छैनन्। ती अझ विस्तारित हुँदैछन्, र छरिँदैछन् भूगोलभरि। सँगसँगै एउटा गाउँले ठिटाका मृदुल...

प्रज्ञाको प्रतिष्ठा

देशको भाषा, साहित्य, कला, संगीत, नाटकलगायतका सिर्जनात्मक विधाको विकासका लागि तीनवटा प्रज्ञा–प्रतिष्ठान क्रियाशील भए पनि यी निकायले के गरिरहेका छन् भन्नेबारे सर्वसाधारण त के सरोकारवालालाई पनि थाहा छैन। लोकतन्त्र आएपछि स्थापना भएका दुई प्रज्ञा–प्रतिष्ठानमात्र होइन, नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि पछिल्लो समय…
विस्तृतमा

'म लेखकको शब्दमा बस्छु'

एन गोल्डस्टेन अहिले अनुवादको संसारमा सम्भवतः सबैभन्दा बढी चर्चित नाम हो। एलेना फेरान्टेको 'नियापोलिटन क्वाट्रेट' शृंखलाका चार पुस्तकले युरोप, बेलायत र अमेरिकामा मात्र होइन संसारभर प्रशंसा बटुलिरहेका छन्। यही पुस्तकमा आधारित टेलिभिजन शृंखलासमेत बन्दैछ। यो शृंखलाको त के कुरा अहिले…
विस्तृतमा

पानी

आलिशालाई कथा सुन्न मन लाग्यो। आामाबाट कथा सुन्न पल्किएकी यो एघार वर्षे फुच्चीले जिद्दी गर्दै भनी, 'कथा सुनाउनुस् न आमा।' तर उसकी आमालाई आज कथा सुनाउन उतिसारो जाँगर छैन। उनको मनलाई शून्यभावले गाँजेको छ। आफ्नो पानीले बगाएजस्तो विगत, यही विगतले…
विस्तृतमा

मिलान कुन्देराको 'ठट्टा'

तपाईंले असाध्यै प्रेम गरेकी केटी १५ वर्षपछि एक्कासि भेटिई भने कस्तो होला? त्यो पनि सैलुनमा तपाईंकै सेवा गरिरहेको स्थितिमा? मिलान कुन्देराको उपन्यास 'जोक' यस्तै पे्रममय हार्दिक वर्णनबाट अगाडि बढ्छ। यो, त्यस्तो मनमोहक उपन्यास हो जुन पढ्दा नयाँ प्रेमिकासँग लामो सहयात्रा…
विस्तृतमा

अमर अम्बर!

'प्रसिद्धिको बाटो धेरै चिप्लो हुन्छ, होसियारीपूर्वक हिँड्नुपर्छ, तर खुसी सधैँ रक्सिएर आउँदोरहेछ, यो मैले धेरैपटक अनुभव गरेको छु।' यही आवाजले प्रत्यक्षरूपमा बिट मारेको थियो। मैले संगीतज्ञ अम्बर गुरुङसँगको संवादमा सुन्न पाएको यही नै अन्तिम आवाज थियो।
विस्तृतमा

मैथिली नाटकको स्वाद

नेपालको रंगमञ्चको मौलिकतालाई बहुलभाषा र संस्कृतियुक्त नाटकहरूले सम्पन्न बनाएका छन्। नेपालको समग्र रंगमञ्चलाई जसरी भौगोलिकरूपमा राजधानी र मोफसलका गरी दुवै प्रकारले अध्ययन गर्नुपर्ने हुन्छ, त्यसैगरी यसलाई भाषा–प्रस्तुतिका दृष्टिले राष्ट्रिय भाषा नेपाली र नेपालमा बोलिने अन्य सबै मौलिक राष्ट्र भाषाका नाट्यकलाका…
विस्तृतमा

उसिनेको अण्डाको ३५० रुपैयाँ

काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी रसुवाको गोसाइकुण्डमा थियौ। पहिलो दिन ६ घण्टा बस यात्रा पछि ६ घण्टाकै पदयात्रामा लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। काठमाडौँबाट दोश्रो दिनमै ४३८० मिटर उचाई नापियो हिँडेर। हिँड्दा होस् पुर्याटएर बिस्तारै उचाई…
विस्तृतमा

मग्मगाउँदो टीकापुर

फूलैफूलको बगैंचा सहर। जसरी त्यहाँको पार्कमा थरिथरिका फूल फूल्छन्, त्यसैगरी नगरमा विभिन्न जातजाति बसोबास गर्छन। त्यस हिसाबले सिंगो टीकापुर सुन्दर फूलबारी हो। घुम्न लायक गन्तव्य।
विस्तृतमा

एडभेन्चर हिलिङ

नेपालमा छाँगावरोहण खेलले बिस्तारै गति लिँदैछ। हिमाल चढ्नुलाई पर्वतारोहण भनेझैं झरना(छाँगा)बाट ओर्लिनुलाई छाँगावरोहण (क्यानोनिङ) भनिन्छ। झरनाको शीरमा अँकुश गाडिन्छ। त्यसमा डोरी अड्काइन्छ। डोरी समातेर पानीमा रुझ्दै सुस्तरी झरनाको फेदमा पुगिन्छ । गाइड बिना क्यानोनिङ गर्नु हुँदैन।
विस्तृतमा
Subscribe to this RSS feed