2 Mangshir, 2074 |
Menu

नागरिक शनिबार

republica-headerdiscount-subscribe1

istl

सुन रे सियाराम!

(0 votes)
सुन रे सियाराम! गीतकार श्रवण खोटाङको मुढे डाँडामा गितार बजाउँदै। तस्बिर : बसन्त बस्नेत
दाङकी कमलरी सिर्जना चौधरीको ललितपुर चाकुपाटमा चैत १४ गते शंकास्पद मृत्यु भएपछि राजधानीलगायत देशभरि कमलरी आन्दोलन चर्कंदो छ। कमलरीकै विषयमा केही समयअघि कवि तथा गीतकार श्रवण मुकारुङले लेखेको गीतलाई आभासले संगीत र स्वर दिएपछि 'सुन रे सियाराम' चर्चामा आएको थियो। आन्दोलनलाई शब्द, लय र स्वर दिने स्रष्टाको यो गीत अक्षरका पाठकमाझ प्रस्तुत छ।


nepali-patro-june
सुन रे सियाराम!

सुन रे सियाराम!

सुन रे सियाराम! 

अब म तँलाई पर्खन्न

अब म देहात फर्कन्न

सुन रे सियाराम!

सुन रे सियाराम! 



सँगै सहर जाउँभन्दा

रोएर मान्दै मानिनस्।

भगाई दूर देश लैजान

तैंले कहिल्यै जानिनस्।  



जब म चढें गाडामा

अन्तिम पल्ट दिएँहात।

तँलाई पिपल प्यारो भो

मलाई तान्दै तानिनस्।



अब तँएक्लै खेत खन्

अब तँएक्लै माछा मार्।  

अब म तँलाई पर्खन्न

अब म देहात फर्कन्न।



आँसुको इनार जमे नि

प्यार मेरो सच्चा छ।

जीवन मेरो अच्छा छ

पेटमें मालिकको बच्चा छ।

अब म जान्छु थानामा

अब म जान्छु अदालत।

सरकार बस्ने सहर हो यो

मैल्यै जित्ने पक्का छ।

अब तँएक्लै घुँघी टिप्

अब तँएक्लै माघी मान्।

अब म तँलाई पर्खन्न

अब म देहात पर्खन्न।

सुन रे सियाराम!  

सुन रे सियाराम! 

Leave a comment

उदयपुरगढीमा स्वागत

उदयपुरगढीमा स्वागत

उदयपुरगढी रमणीय छ। उदयपुरको पञ्चावती गाविस–१ मा अवस्थित गढी (१,३०० मिटर) बाट खुम्बु हिमाल, महाभारत र चुरे पर्वतका साथै तराईको दृश्य देखिन्छ। सूर्योदय र सूर्यास्त पनि सुन्दर देखिन्छ।

कुमुदिनीको खोजी

कुमुदिनीको खोजी

‘...जिन्दगीमा बाँच्न जत्ति गाह्रो केही रहेनछ, कुमुदिनी बहिनी।'यी पंक्ति हुन्, नेपाली भाषाका प्रख्यात निबन्धकार शंकर लामिछानेका। उनले निबन्धमा मदन पुरस्कार पाए, निबन्धकै निम्ति सर्वप्रियता पाए। उनैले व्यक्ति विम्ब लेख्ने परम्परा...

पत्तै नपाई पैसा गायब

पत्तै नपाई पैसा गायब

पहिले पैसा लुट्न भौतिक आक्रमण गर्नुपर्थ्यो, अहिले कोठामै बसेर अपराधीले संसारभरको पैसा लुट्न सक्छ। पहिले एकजनाले अपराध गर्दा पीडित हुने एक–दुईजना मात्रै हुन्थे। अहिले हजारौं पीडित हुन्छन्। अपराध गर्नलाई ठूलो...

भूकम्पपछि तंग्रिएका देश

भूकम्पपछि तंग्रिएका देश

गुजरात २६ जनवरी २००१ मा भारतको गुजरात राज्यमा गएको ७.७ म्याग्निच्युडको भूकम्पले २० हजारभन्दा धेरैको ज्यान गयो। कुच जिल्लाको सहर भुजसहित आठ हजारभन्दा धेरै गाउँ क्षतिग्रस्त भए भने लाखौं घरविहीन बने।

लेखन जस्तै जीवन

लेखन जस्तै जीवन

दुनियाँबाट टाढा बस्न रुचाउने र सीमान्तकृतीय रेखामा बसेर गम्भीर रचना सिर्जना गर्ने तुल्सी थापा बौद्धिक कवि, नाटककार तथा कथाकार हुन्। उनका सिर्जना पढ्दा लाग्छ–सामान्य पात्र र झिनो कथानक भित्र गहन...

तितो कफीको मिठो कथा

तितो कफीको मिठो कथा

ठमेलको हिमालयन जाभामुन्तिरबाट हिँड्ने धेरैको नाकमा सिधै आएर ठोक्किने एउटा बास्ना कफीको हो। कफी भुटेको तातो बाफले नाकलाई छोएपछि यसको तितोपनबाट उप्की आउनेको आँत पनि एकफेर सरर्र रसाउँछ।

पीडितलाई मनोवैज्ञानिक राहत

पीडितलाई मनोवैज्ञानिक राहत

काठमाडौं– गोरखाकी माइली गुरुङको खुट्टा भाँचिएको छ। आफ्नै घर भत्केर च्यापिएकी उनलाई मंगलबार उद्धार गरी अस्पताल ल्याइएको हो।५० वर्षीया गुरुङ सेतो कपडा लगाएका चिकित्सक देख्नासाथ कराउन थाल्छिन्। ‘ममाथि किन अत्याचार...

कम्प्युटरको देवत्वकरण

कम्प्युटरको देवत्वकरण

ठमेलको पुराना पुस्तक बेच्ने पसलबाट ल्याएको एउटा चाङमा पातलो म्यागेजिन भेटियो। त्यो 'स्मरण' नामक कम्प्युटर विशेषांक थियो। त्यहाँ कम्प्युटरजस्तो प्रविधिलाई नेपालमा पहिलोपटक भव्य स्वागत गरी त्यसका लागि दरवार नै बनाएको...