Friday 14 Ashwin, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

'जस' लिने होड

कुनै समय तराई–मधेस आन्दोलनलाई सशक्त पार्न एकढिक्का भएका दलहरू यतिखेर 'जस' लिने होडमा उत्रिएका छन्। यस्तो होडले उनीहरूबीच अविश्वास पैदा हुन पुगेको छ। मधेस आन्दोलन अहिले सुरक्षित अवतरणको चरणमा छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

भद्र सहमतिको बेसुरा गीत

सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादी वि›ोहीहरूका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनीतिका तिलस्मी पात्र जस्ता लाग्थे। पहिलो संविधान सभाको निर्वाचन परिणामले उनको हैसियत केही खस्काइदिएको भए तापनि उनका अगाडि नेपाली कांग्रेसका तत्कालीन अध्यक्ष गिरिजाप्रसाद कोइरालाबाहेक लगभग सबै राजनीतिकर्मी समकक्षीको साटो सहयोगी…
विस्तृतमा पढ्नुस्
(0 votes)

अनलाइन मिडियामाथि सेन्सरसिपको तरबार

नेपाल सरकारले मंगलबार 'अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३' पारित गर्योु। अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थित गर्न भनी जारी निर्देशिकाले स्वतन्त्र प्रेसको मूल्य र मान्यता साथसाथै नेपालको संविधान २०७२ को व्यवस्थाको समेत धज्जी उडाउँदै सरकारी निकायलाई सञ्चार माध्यम…
विस्तृतमा पढ्नुस्
(0 votes)

सुधारका बाँकी काम

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि हामी निरन्तर लागिरहँदा पनि एकपछि अर्को चरणमा आन्दोलन गरिरहनपर्नु दुखद् कुरा हो। राज्य संवेदनशील भइदिएको भए विभिन्न चरणमा गरिएका सम्झौता र वाचाहरू अहिले पूरा भइसक्थे र हामी आ–आफ्नै काममा व्यस्त हुने थियौं। आन्दोलन…
विस्तृतमा पढ्नुस्
(0 votes)

सीमाबासीका समस्या

संसारका जुनसुकै देशको आ–आफ्नै राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान र स्वतन्त्र पहिचान हुन्छ। त्यसैका लागि सबै देशको सीमा रेखा छुट्टाइएको हुन्छ। त्यो सिमाना रेखा अन्तर्राष्ट्रिय मापदण्डअनुसार आकाशदेखि पातालसम्म, तलदेखि माथिसम्म रेखाङ्कित हुन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

गिर्दो लगानी प्रतिबद्धता

उद्योग विभागको नयाँ तथ्यांकले चालु आर्थिक वर्षमा स्वदेशी लगानी प्रतिबद्धताको निराशाजनक तस्बिर प्रस्तुत गरेको छ ।
विस्तृतमा पढ्नुस्
(0 votes)

...तर संविधान पढेको छैन

१. दुई महिनाअघि सम्पन्न एक गोष्ठीमा एक जना विज्ञले नेपालको नयाँ संविधान विश्वकै उत्कृष्ट भनेको कुरा घत लाग्यो, यसकोे कार्यान्वयन भए एक न एक दिन नेपाल स्विट्जरल्यान्ड हुनेछ भन्ने आशा जागेको छ । तर संविधान पढेको छैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

नयाँ शक्ति र दिल्लीको चस्मा

सत्ता राजनीतिको लहर केही शान्त भएजस्तो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक खपतका लागि बजेट पारित भएपछि औपचारिक कार्यक्रमहरूमा आफ्नो नेतृत्वमा सरकार बन्ने सपना बाँड्न छाडेका छैनन् ।
विस्तृतमा पढ्नुस्
(0 votes)

स्थानीय निर्वाचन: कस्तो ?

मुलुक विभिन्न किसिमका विषम अभ्यासको श्रृंखलाबाट गुज्रिरहेको छ । सर्वोच्च अदालतसमेत सामान्य न्यायिक परम्पराबाट बाहिर गएर विज्ञप्ति निकाल्न थालेको छ ।
विस्तृतमा पढ्नुस्
(0 votes)

अन्योलमा द्रुतमार्ग

निजगढ–काठमाडौ द्रुतमार्ग त्यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न मात्र होइन, समग्र नेपालकै आर्थिक विकासको अभियानलाई गति दिनसमेत अत्यन्त महत्वपूर्ण परियोजना हो ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed