Tuesday 11 Ashwin, 2073 |
Menu

विचार

(0 votes)

विकासविरोधी सांसद!

यस्तो लाग्छ हाम्रा सांसदहरूका जिब्रो दुईटा छन्। एउटा जिब्रोले आफू विकासविरोधी नरहेको बताउँछन् भनेको अर्को जिब्रोलाई विकास निर्माणको काम अवरुद्ध पार्नमा प्रयोग गर्छन्। राजधानीको पूर्वी भेग चाबहिलदेखि साँखुसम्मको सडक २२ मिटर चौडा पार्न सरकारले कानुनविपरीत सडक मिचेर बनाइएका संरचना भत्काउन…
विस्तृतमा पढ्नुस्
(0 votes)

मधेसी सम्भ्रान्तका विवशता

सबै समानार्थी शब्दका अर्थ समान हुँदैनन्। एउटै शब्दको अभिप्रायसमेत विषय, प्रसंग वा प्रयोग गरिनेबेलाको लवजका कारण फरकफरक हुन सक्छ। त्यसैले फ्रान्सेली दार्शनिक भोल्तेयर भन्ने गर्थे, 'संवाद गर्नुअगाडि कम्तीमा पारिभाषिक शब्दको तात्पर्यमा सहमति कायम गरिनुपर्छ। सम्भ्रान्त भनिने अभिव्यक्तिबारे केही भ्रान्ती छन्,…
विस्तृतमा पढ्नुस्
(0 votes)

बुद्धलाई बुझ

एक दिन बुद्ध कालम समुदायको गाउँ केशपुत्तमा प्रवचन दिइरहेका थिए। एक युवकले सोधे, 'यहाँ अनेक धार्मिक समूह आउँछन् र सबैले आ–आफ्ना धर्मलाई सर्वश्रेष्ठ भन्छन्। हामी कसको कुरा पत्याऊँ भिक्षु?
विस्तृतमा पढ्नुस्
(0 votes)

ओबामाको कार्यकाल

अहिलेको अमेरिकी राष्ट्रपति चुनाव हेर्दा नोभेम्बरमा रिपब्लिकनका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच भिडन्त हुने पक्का देखिन्छ। वर्तमान राष्ट्रपति बाराक ओबामाले अब केही महिनापछि आफ्नो दोस्रो कार्यकाल पूरा गर्दैछन्। उनको राष्ट्रपतिको कार्यकाल कस्तो रह्यो त भन्नेबारे यतिबेला समीक्षा…
विस्तृतमा पढ्नुस्
(0 votes)

ओलीको आत्मरति

प्रधानमन्त्री केपी शर्मा ओलीका नामअघिल्तिर थुप्रै विशेषण झुण्ड्याउन सकिन्छ। वाक्पटु, शीघ्र प्रतिक्रिया, राजनीतिका चतुर खेलाडी, सपना बाँड्न सिपालु आदि आदि। यस्ता विशेषण निर्वाचनका समयमा विपक्षीलाई कमजोर देखाउन र सोझासीधा मतदातालाई आफ्ना पक्षमा तान्न काम लाग्न सक्छन्। तर, ओली अहिले त्यो…
विस्तृतमा पढ्नुस्
(0 votes)

नौबुँदे र कानुनको शासन

गत वैशाख २३ गते नेकपा (एमाले) र नेकपा (माओवादी) बीच भएको नौबुँदे सहमतिले केपी शर्मा ओली सरकारलाई टिकायो। शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति निर्वाचित भई पटकपटक भारत गएर उठबस गर्दै प्रचण्डलाई सहमतिमा लिई वर्तमान सरकार गिराउने जुन खेल खेलेका थिए,…
विस्तृतमा पढ्नुस्
(0 votes)

किन घेरियो सिंहदरवार!

'नागरिकसँग नागरिक, तराई–मधेस अन्तर्क्रिया' कार्यक्रममा मध्यमधेसका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका अगुवा, समाजसेवी तथा पेशाकर्मीले अघिसारेका थुप्रै प्रश्नको सामना गर्नुपर्यो । काठमाडौँका मिडियाप्रतिको आरोप र कटाक्ष आफ्नो ठाउँमा छँदैथियो। समग्रमा काठमाडौँका मिडियाप्रतिको आरोपबीच नागरिक दैनिकको सराहनीय भूमिकाको चर्चा…
विस्तृतमा पढ्नुस्
(0 votes)

स्वच्छ सुनुवाइ

न्यायिक सर्वोच्चतालाई व्यवहारतः अपनाएको मुलुकमा अदालती निर्णय सबैका लागि अकाट्य एवं बाध्यकारी हुन्छ। यस प्रणालीमा सक्षम अदालतले गरेको निर्णयबाट सेतोलाई कालो वा कालोलाई सेतो हुने गरी निर्णय किन नभएको होस् सो निर्णय बदर नभएसम्म कालोलाई सेतो र सेतोलाई कालै मान्नुपर्ने…
विस्तृतमा पढ्नुस्
(0 votes)

स्थानीय निकाय निर्वाचन

स्थानीय तहदेखि केन्द्रीय सरकार वा संसद्सम्म नै, निर्वाचनबाटै जनप्रतिनिधि पठाउने र उनीहरूलाई परीक्षण सार्वभौम जनताले गर्न पाए भनेमात्र त्यो राजनीतिक पद्धति लोकतान्त्रिक हुन पुग्छ। नेपालमा संविधानसभाबाट जारी भएको संविधानले संघीय शासन पद्धतिको परिकल्पना गरे पनि स्थानीय तहको सरकार र संसद्…
विस्तृतमा पढ्नुस्
(0 votes)

रेल कूटनीति

गत मे ११ तारिख 'उत्तर' बाट आएको एक समाचारले यहाँको वातावरण तरंगित बनाइदियो। चीनको लान्झाओदेखि अन्तिम गन्तव्य 'काठमाडौंसम्म' चिनियाँ रेलबाट नेपाली सामान ढुवानीको प्रक्रिया आरम्भ भयो। यसले स्पष्ट संकेत के गरेको छ भने ढिलो/चाँडो चिनियाँ रेल काठमाडौं आइछाड्नेछ। यस समाचारको…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed