Tuesday 11 Ashwin, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

तुष्टिकरणको राजनीति

वैशाख १६ गते भारतीय टीभी च्यानलबाट प्रसारित बहस कार्यक्रम अघिपछि देखाइनेजस्तो 'शोरगुल, मसाला र सनसनी'मय थिएन, 'बोल्ड' विषयमा थियो। बहसको विषय थियो– मुम्बईस्थित हाजी अलि दरगाहको प्रबन्ध कमिटी(ट्रीट)ले 'इस्लाम धर्मअनुसार दरगाहभित्रको मजारमा महिलाले जान नहुने' भनेर लगाएको रोक तोड्दै सामाजिक…
विस्तृतमा पढ्नुस्
(0 votes)

मधेस सहमति

मुलुकको राजनीतिक हलो अडि्कएको छ। मधेसवादी दलहरुका आन्दोलनले संविधान निर्माण कार्य नै धरापमा परी मुलुकले पाहिला चाल्न सकेको छैन । राजनीतिक दलहरु तथा विभिन्न समितिका सहमति बैठक र सहमति प्रयास अर्थहीन, वाहियात र बेकाम सावित भएको छ। अर्थहीन वा नतिजाशून्य…
विस्तृतमा पढ्नुस्
(0 votes)

अस्थिरताका सूत्रधार

अन्ततः केपी शर्मा ओलीको सरकार केही दिनका निम्ति जोगिएको छ। सरकार परिवर्तनका निम्ति क्रियाशील एमाओवादीले ओलीसँग थप समझदारी गरेपछि यो स्थिति सिर्जना भएको हो। अन्यथा सरकारलाई नीति तथा कार्यक्रम ल्याउनै नदिने गरी कांग्रेसले सुरु गरेको अभियान झन्डै सफल भइसकेको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

अनुकारी व्यक्तिको नियति

पदावधि सकिनुअगाडिदेखि नै तत्कालीन राष्ट्रपति रामवरण यादवको बोलीवचन केही फेरिन थालिसकेको थियो। सबैलाई साथ लिएर संविधान जारी गर्न उचित हुने उनको आग्रहलाई आफ्नै मातृदल नेपाली कांग्रेसले वास्ता गरेन। सत्तासाझेदार दल नेकपा (एमाले) अध्यक्षले ठाडै 'सुई लगाउनेलाई संविधानका कुरा के थाहा'…
विस्तृतमा पढ्नुस्
(0 votes)

माता, मातातीर्थ औंसी र मातृभूमि

माता अर्थात् आमा शब्द नै यति कर्णप्रिय छ कि यो शब्द कानमा पर्नासाथ मानिसको मस्तिष्क माया, ममता र स्नेहले झंकृत हुन्छ। मन आनन्दको गहिराइमा पौडी खेल्छ। वास्तवमा सन्तानका लागि आमा माया, ममता, करुणा र स्नेहकी प्रतिमूर्ति हुन्। आमाले अनेक दुःखकष्ट…
विस्तृतमा पढ्नुस्
(0 votes)

दलितको कथा : बाटोमुनिको फूल

सुमधुर स्वरका धनी गायक यशकुमारको एउटा चर्चित गीतका शब्दहरू यस्ता छन्– म आफ्नै आँगनमा इनार बनाउँछु/मेरो भगवानलाई मेरै छातीमा सजाउँछु/चाहे धारामा रोक/चाहे मन्दिरमा छेक/म आफ्नो बेग्लै संसार बनाउँछु।
विस्तृतमा पढ्नुस्
(0 votes)

संघीयतामा कार्य जिम्मेवारी

संघीय व्यवस्थामा केन्द्र, प्रदेश तथा स्थानीय तहमा स्वायत्त सरकार स्थापना भएका हुन्छन् र तिनीहरुलाई सार्वजनिक क्षेत्रका विभिन्न कार्य गर्ने अभिभारा सुम्पिएको हुन्छ। यसरी विभिन्न तहका सरकारको कार्य जिम्मेवारी तोक्दा कुन कुन काम कुन कुन तहको सरकारले बढी सक्षम तथा प्रभावकारी…
विस्तृतमा पढ्नुस्
(0 votes)

मातृदिवसको औचित्य

प्रत्येक वर्ष वैशाख कृष्ण आमावश्यालाई हिन्दु संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्छ। मातृदिवस,मदर्स डे, मातातीर्थ औँसी आदि नामले मनाइने यस पर्वको मूल आशय नै माताप्रति आस्था, श्रद्धा वा सम्मान प्रकट गर्नु नै हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

अवशानको डिलमा ओली सत्ता

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले साथ छाड्ने स्पष्ट संकेत दिएपछि गतिहीन अवस्थाको केपी शर्मा ओली सरकारको यात्रा अन्त्य निकटापन्न छ। सरकारको नेतृत्व आफैंले गर्नुपर्ने आवश्यकता र औचित्यमाथि समेत उनले स्पष्ट पारिसकेका छन्। असोज २४ मा गठित ओली सरकारले काम…
विस्तृतमा पढ्नुस्
(0 votes)

डढेलो नियन्त्रणको जिम्मेवारी

सुक्खा मौसमको सुरुवातसँगै नेपालमा विभिन्न प्रजातिले ढाकेको जंगलमा साना तथा ठूला प्रकृतिको डढेलोको घटना नौलो होइन। वर्षेनी यस्ता घटनाले करोडौंको धनजन क्षति हुन पुग्छ। साथै पर्यावरणलगायत जैविक विविधता, कार्बन उत्सर्जन, पुनरुत्पादित साना बिरुवा तथा वन्यजन्तुको बासस्थानलाई प्रत्यक्ष प्रभाव पार्छ। परोक्षरूपमा…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed