×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 11 Chaitra, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

चुक्नुहुन्न कांग्रेस

एमाले नेतृत्वको सरकारले केही दिनअघि मात्रै घोषणा गरेको बजेटलाई अधिकांशले निर्वाचनमुखी भन्दै टिप्पणी गरेका छन्। कार्यान्वयन भएको खण्डमा वृद्ध भत्तादेखि रेलमार्ग निर्माणसम्मको हिसाबले बजेट महत्वाकांक्षी पनि छ। लामो समयदेखि नबढेको कर्मचारीको तलब वृद्धिले यद्यपि कर्मचारीइतरका ९४ प्रतिशत जनताले तलब वृद्धिको…
विस्तृतमा पढ्नुस्
(0 votes)

चिनीमा कालोबजारी

कतिखेर बजारमा सामान अभाव हुन्छ र मूल्य बढाउँला भनी कुरेर बस्ने व्यापारीका कारण अहिले चिनीको भाउ झण्डै ३५ प्रतिशत बढ्न पुगेको छ । तिनले भाउमा कार्टेलिङ गरेर ६५ प्रतिकिलो चलिरहेको चिनीलाई हठात् ८५ रुपैयाँ पुर्याएका छन् ।
विस्तृतमा पढ्नुस्
(1 Vote)

नयाँ शक्तिको गलत दाबी

बाबुराम भट्टराईले आफैलाई देशमा सुशासन/सदाचार, समावेशी लोकतन्त्र, स्वाधीनता/सार्वभौमिकता र समतामूलक समृद्धिको ‘आइकन’ प्रक्षेपण गर्दै पुराना व्यक्ति जम्मा गरेर ‘नयाँ शक्ति’ बनाएका छन् । आफूबाहेकलाई समृद्धि र समावेशीकरण, सदाचार, स्वाधीनता विरोधी भन्दैछन् ।
विस्तृतमा पढ्नुस्
(0 votes)

रङभेदविरोधी रिङ किङ

तिमी उति नै वृद्ध हौ जति तिमी सोच्छौ– वृद्धावस्थाबारे सोधिएको प्रश्नमा मोहम्मद अलीले भनेका थिए । सायद कहिले पनि उनले आफूलाई वृद्ध सोचेनन् । पार्किन्सन रोगले थलिए पनि अलीको सोच र बोलीमा युवापन कहिले हराएन ।
विस्तृतमा पढ्नुस्
(0 votes)

तीर्थ पर्यटन: सम्भावना र चुनौती

नेपाल मन्दिरै मन्दिरको देश । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म जहाँ गए पनि धार्मिक आस्थाका केन्द्र देख्न र त्यसका किंवदन्ती सुन्न पाइन्छन् । मानिस आ–आफ्नो धर्म र संस्कृतिप्रति अगाध आस्था राख्छन् र आफ्नो गच्छेले भ्याएसम्म पर्व मनाउँछन् ।
विस्तृतमा पढ्नुस्
(0 votes)

बेथितिको राजनीति

नेपाल सतीले सरापेको देश हो– नेपाल राज्य शासनमा कसैको विवेक नरहोस् । अजबको नेपाल – गजबको कश्मीर, नेपालको कानुन दैवले जानून् । आफ्नो नाममा ह«श्व वा दीर्घ लेख्ने अधिकार नामवालालाई छैन् । खसवादी शाखा अधिकृतको हातमा कायम गरिएको छ (मीरा…
विस्तृतमा पढ्नुस्
(0 votes)

भाग्यवादी देउवा

हाम्रा राजनीतिक दलका अधिकांश नेता भाग्यवादी छन्। कर्ममा भन्दा भाग्यमा विश्वास गर्नु तिनको पुरानो रोग हो। कोही आफू सफल राजनीतिकर्मी बन्न र उच्च ओहोदामा पुग्न हातका औँलाभरि विभिन्न पत्थरजडित औँठी लगाउँछन् त कोही हात्तीका पुच्छर राखेर वा विभिन्न धातुका बाला…
विस्तृतमा पढ्नुस्
(0 votes)

स्थानीय सरकारको आधार

राज्यको कुनै निश्चित भौगोलिक क्षेत्रका जनताले आफ्नो भौगोलिक विविधता, आवश्यकता र विशिष्टताअनुरूप शासन प्रबन्ध आफँैले गर्ने स्वतन्त्रतालाई स्थानीय स्वायत्त शासन भानिन्छ। तद्अनुरूपको शासकीय पद्धतिमा सबभन्दा तल्लो तहमा रहने सरकार स्थानीय सरकार हो जसलाई स्थानीय स्वायत्त शासन पद्धतिको चालकका रूपमा लिइन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

इलिटिज्म् र पत्रकारको तलब

सरकारले भर्खर ल्याएको बजेटमा निजामती कर्मचारीको तलब २५ प्रतिशतले बढायो। २०७१ सालमा पनि १० प्रतिशत बढाइएको थियो। यसरी हेर्दा कर्मचारीको तलब वर्ष वर्षमा वृद्धि हुने गरेको देखिन्छ। यो त्यही सरकार हो जसलाई सञ्चारगृहमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको…
विस्तृतमा पढ्नुस्
(0 votes)

रोग होइन रजोनिवृत्ति

विश्वमा सबै महिलाको जीवनमा आउने रजोनिवृत्ति (अर्थात महिनाबारी सुक्ने समय) लाई कतिले 'रोग वा समस्या' भनेर महिलालाई तर्साउँछन्। जसरी महिनाबारी सुरु हुनु बालिका वा किशोरीको शरीर 'प्रजनन'का लागि तयार हुँदैछ भनेर सङ्केत दिन्छ, त्यसरी नै प्रजनन क्षमता बिस्तारै कम हुन्छ।…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed