15 Ashwin, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

मातृका पथ र कांग्रेसी रथ

लोहोरो उसिनेर खाना पाक्दैन। सत्य यस्तो भए पनि नेपाली कांग्रेसको नेतृत्व पंक्ति सरकार ढाल्ने असम्भव गफ चुटेर निराश हतास कार्यकर्तालाई ढाँटिरहेको छ। तत्कालै अस्थिरतावादी सोच पूरा नहुने भएपछि अहिले कांग्रेसजन मूलतः दुईखाले मनस्थितिमा छन्। एकथरि एमाले विरोधी खेती गरेर तत्काल…
विस्तृतमा पढ्नुस्
(0 votes)

सरकारी बिदाको सान्दर्भिकता

बिदा, हरेक कर्मचारी र विद्यार्थीको प्यारो शब्द। शनिबार बिदा हुने भएकाले शुक्रबारलाई 'सुखद शुक्रबार' भन्ने चलन पनि छ कतिपय देशमा। अझ शनिबारबाहेक अरु बिदाको त कुरै भएन, त्यो बोनस भइहाल्यो।
विस्तृतमा पढ्नुस्
(0 votes)

प्रम र भ्रमण

दक्षिण एसियामै हरप्रकारले ठूलो भारतको कुनै पनि छिमेकीसँग राम्रो सम्बन्ध छैन। पाकिस्तान, बंगलादेश, भुटान जस्ता देश ऊसँग सधैँ डराउने गर्छन् उसकै रवैयाका कारण। भर्खरै नेपालमा नाकाबन्दी गरेर नेपालीलाई जुन हदसम्म दुःख दियो त्यसले त उसको यस्तो रवैया झनै बढ्दो छ…
विस्तृतमा पढ्नुस्
(0 votes)

सार्थक सहकारी दिवस

विश्वमा हरेक दिनजसो दिवस पर्छन्। विभिन्न संस्था वा विषयको क्षेत्रका आधारमा स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा दिवस मनाउने गरिन्छ। हरेक दिवसका उद्देश्य हुन्छन्। प्रत्येक वर्षको दिवसका लागि तत्कालीन समयको मुद्दालाई सम्बोधन गर्नेगरी नारा तय गरिएको हुन्छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

ओरालोमा उद्योगधन्दा

देशमा २०४७ सालमा बहाल भएको बहुदलीय व्यवस्थाले खुला बजार अर्थतन्त्रको नीति अंगिकार गर्यो । उदार अर्थतन्त्रका कारण निजी क्षेत्र निकै उत्साही हुन पुग्यो। यसले सर्वसाधारणमा सुविधा वृद्धि गरिदियो। उड्डयन, यातायात, शिक्षा, स्वास्थ्यजस्ता विषयमा निजी क्षेत्रको प्रतिस्पर्धात्मक उपस्थितिले उपभोक्तामा सकारात्मक प्रभाव…
विस्तृतमा पढ्नुस्
(0 votes)

समाजवादको बाटो

सबैले महसुस गरेको कुरा हो, नेपाली समाजले तीव्र गतिमा पुराना मान्यताहरूलाई भत्काइरहेको छ। ३० वर्षअगाडिसम्म नेपाली समाजलाई गाँजेर बसेको 'सामन्तवादको अवस्था' अब पुँजीवादमा रूपान्तरित भइसकेको छ, भलै त्यो पुँजीवाद प्रगतिशील ढाँचाको नभई अपभ्रंसित, दलाली वा बोलीचालीको भाषामा भन्ने हो भने…
विस्तृतमा पढ्नुस्
(0 votes)

कूटनीतिका बेलगाम बोली

इन्धन आपूर्ति सहज गराइदिन आग्रह गर्दै भारतको विदेश मन्त्रालय साउथ ब्लक पुगेका नेपाली राजदूत दीपकुमार उपाध्यायलाई त्यहाँका अधिकारीले व्यंग्य गर्दै हिन्दीमा भनेछन्– 'आप लोग तो साइकल चढ्नेवाले थे, चढिए न साइकल (तपाईंहरू त साइकल चढ्नेवाला हुनुहन्थ्यो, चढ्नोस् न साइकल)!'
विस्तृतमा पढ्नुस्
(0 votes)

जनतालाई निराश नबनाऊ

२०६२/६३ को आन्दोलनपछि नेपालमा करिव दुई सय वर्षदेखि कायम राजतन्त्रको अन्त्य, दश वर्षदेखि सशस्त्र युद्धका नाममा १७ हजार नागरिकलाई वलि चढाएको शक्ति शान्तिपूर्ण बाटोमा आउन प्रयास गर्दै गरेको, अन्तरिम संविधानले मुलुक चलेको जस्ता घटनाले स्पष्ट हुन्छ– नेपालको इतिहासमा सम्भवत राजनीतिक…
विस्तृतमा पढ्नुस्
(0 votes)

कस्तो छिमेकी नीति?

विश्वका हरेक देशले आ–आफ्नो देशको विकास–निर्माणका लागि आ–आफ्नो भौगोलिक परिवेश, सामाजिक तथा क्षेत्रीय स्वरूप हेरी तद्नुरूपका नीति निर्माण गरी त्यसैअनुरूपका योजना एवं काम–कारबाही सञ्चालन गरी नै राखेका हुन्छन तर वस्तुस्थिति र वास्तविकता र त्यो पनि खासगरीकन लोकतन्त्रको पुनर्बहालीपश्चात्को लोकतान्त्रिक गणतन्त्रको…
विस्तृतमा पढ्नुस्
(0 votes)

नेपाली भाषाको सार्थक बहस

संसारका सबै भाषामा सम्बन्धित भाषाभाषीको धर्मसंस्कृति, रहनसहन र समाजको प्रतिबिम्ब हुन्छ। संसारमा सर्वाधिक प्रियजन आमा हुन्, उनले सिकाएको भाषामा उनको अनुहार प्रतीक भएर बसेको हुन्छ। यसकारण नेपालका सबै भाषा नेपाली राष्ट्रियताका आधारशिला हुन्। 'नेपालको संविधान, २०७२' ले नेपालमा बोलिने सबै…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed