Tuesday 11 Ashwin, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

उच्च शिक्षामा बौद्घ अध्ययन

नेपाल बुद्घ भूमि हो । बुद्घको जन्मभूमि भएकै कारणले यो मुलुकको सकारात्मक छवि विश्वभर फैलिएको छ । हुन त विकासको दृष्टिकोणले नेपाललाई अविकसित अनि राजनीतिक प्रणालीमा अस्थिर मुलुक पनि भनेको पाइन्छ तर जब बुद्घको जन्मभूमि नेपालको प्रसंग आउँछ, अरु विषय…
विस्तृतमा पढ्नुस्
(0 votes)

बजेटमा संस्कृति

नेपाल सरकारले गत जेठ १५ गते आर्थिक वर्ष २०७३।०७४ का लागि करिब १० अर्ब ४८ अर्ब रुपियाँको बजेट प्रस्तुत ग¥यो । यो बजेट विगत सरकारका भन्दा बढी समावेशी र लोक कल्याणकारी रहेकोमा धैरैको सहमति छ । भूकम्पपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका…
विस्तृतमा पढ्नुस्
(0 votes)

दूर भए अम्बर

संगीतज्ञ अम्बर गुरुङ हामी सबैबाट दूर भएका छन्। उनको निधनले नेपाली गीत–संगीतका क्षेत्रमा एउटा रिक्तता महसुस हुन पुगेको छ। उनका दर्जनौँ सुमधुर सांगीतिक सृजना छन्, जसले स्रोतालाई सधैँ मन्त्रमुग्ध पार्दै आएको छ। उनी गीत, संगीत र गायनका त्रिवेणी नै थिए।
विस्तृतमा पढ्नुस्
(0 votes)

व्यस्तताको अर्थराजनीति

आजभोलि नेपालमा शीर्ष नेतादेखि गाउँस्तरका राजनीतिकर्मी, मन्त्रीगणसमेतका उच्च कार्यकारी, निजामती सेवासमेतका सम्पूर्ण कर्मचारी, उद्योगी÷व्यवसायी, बुद्धिजीवी र विज्ञ सबै निकै व्यस्त देखिन्छन् । कसैलाई पनि एक मिनेट फुर्सद छैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

उच्च शिक्षाका चुनौती

नेपालमा कलेज र विश्व विद्यालय तीव्र गतिमा विस्तार भएको दुई दसक बिते पनि निश्चित योजना र कार्यक्रमको अभावमा यो क्षेत्र सधैँ अस्तव्यस्त नै देखिन्छ । सरकारले हालै प्रस्तुत गरेको बजेटमा उच्च शिक्षामा नीतिगत सुघारको कुनै कार्यक्रम छैन।
विस्तृतमा पढ्नुस्
(0 votes)

आइन्स्टाइन र सापेक्षतावाद

२०१६ को फेब्रुअरी १२ मा एउटा वैज्ञानिक उपलब्धिको समाचारले विश्वको ध्यान आकृष्ट गर्‍यो । त्यो दिन मानिसको लिखित इतिहासमा पहिलो पटक गुरुत्वाकर्षण तरङ्ग पत्ता लागेको खबर सार्वजनिक भएको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

बजेट चिरफार

२०७२ असोज ३ मा नेपालको संविधान जारी हुनुपहिले संविधान सभाले जनताबाट सुझाव सङ्कलन गरेको थियो । त्यतिबेला मुलुकभरबाटै सांसद, मन्त्री जस्ता उच्चस्तरीय जनताका प्रतिनिधि कम्तीमा स्नातक हुनुपर्छ भन्ने आवाज उठेको थियो।
विस्तृतमा पढ्नुस्
(0 votes)

आईसीपी निर्माण चाँडो गर

वीरगन्ज भन्सारमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण गरी नेपाल र भारतले संयुक्तरूपमा उपयोग गर्ने सम्झौतामा नेपाल पछाडि परेको छ । वीरगन्जस्थित नेपाल–भारत सीमामा आईसीपी निर्माणको काम दुवै देशले एकैपटक थालनी गरेका थिए, लगानी सहयोग पनि भारतले नै गरेको थियो ।
विस्तृतमा पढ्नुस्
(0 votes)

जनतासँग टाढिँदो कांग्रेस

गत हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारी जोनाथन ओस्ट्री नेतृत्वको अनुसन्धान टोलीले स्वयम् अन्तर्राष्ट्रिय मुद्रा कोषले बीसौँ वर्षदेखि गुरुमन्त्रका रूपमा स्वीकार गर्दै आएको नवउदारवाद (नियो लिबरल) आर्थिक नीतिले गरिब र धनीबीचको दूरी अझ बढाएको तथा आर्थिक वृद्धिसमेत पछि धकेलेको निष्कर्ष…
विस्तृतमा पढ्नुस्
(0 votes)

सम्मान चर्चा

नवाैं गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले विभिन्न क्षेत्रका २ सय ८७ व्यक्तिलाई मानपदवी दिने घोषणा गरेछ । कहिले पात्रलाई लिएर, कहिले प्रवृत्रिलाई लिएर, कहिले पुरस्कारको उद्देश्य र पुरस्कृत वा सम्मानित हुनेको हैसियत र सामीप्यलाई लिएर हरेक पुरस्कार वा सम्मान विवादित…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed