Wednesday 12 Shrawn, 2073 |
Menu

विचार

republica-headerdiscount-subscribe1

(0 votes)

तुहिएला यो आन्दोलन पनि ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अपार असफलतापछि मधेसवादी नेताहरुले संघीय गठबन्धन निर्माण गरेका छन्। प्रचण्डले नेतृत्व गरेको पोहोरको संघीय लोकतान्त्रिक गठबन्धनसँग झण्डै हुबहु मिल्ने यो गठबन्धनमा मधेसकेन्द्रित दलका अलावा केही थारू र अधिक जनजाति पार्टी र संघसंस्था छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

नयाँ संविधानमा अपनत्व वृद्धि

गत असोज ३ गते जारी नेपालको संविधान २०७२ प्रति आमजनतामा क्रमशः विश्वास बढ्दै गएको देखिएको छ । नागरिक दैनिकका निम्ति नेपाल रिसर्च ब्युरो (एनआरबी)ले मुलुकभरका ९९९ जनाबीच गरेको सर्वेक्षणले नयाँ संविधान कार्यान्वयन हुनेमा जनता ढुक्क देखाएको छ ।
विस्तृतमा पढ्नुस्
(0 votes)

स्थानीय निर्वाचन हुन सक्ला ?

कमरेड केपी ओलीको सरकारलाई कमरेड प्रचण्डले विस्थापित गर्ने प्रकरणका सन्दर्भमा एमाले उपाध्यक्ष कामरेड बामदेव गौतमले २६ वैशाखमा प्रकाशित एक अन्तर्वार्तामा कमरेड प्रचण्डलाई दुईवटा ललिपप देखाएका छन् :
विस्तृतमा पढ्नुस्
(0 votes)

आन्तरिक रोजगार

यतिबेला संसारका हरेक मान्छेको प्रधान परिकल्पना आर्थिक उन्नतिमा थिग्रिएर बसेको छ । देशबासीको मनोवैज्ञानिक गाम्भीर्यलाई मनन गरेर प्रायः धेरै देशले शान्ति र स्थिरताका सवल एवं वैविध्य जग खडा गर्ने आकाङ्क्षालाई महत्वका साथ कार्यरूप दिन थालेका छन् ।
विस्तृतमा पढ्नुस्
(0 votes)

उपभोक्तालाई उपेक्षा गरेको बजेट

निर्धारित समयमै बजेट आउने खबरले उत्साही उपभोक्तालाई अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको बजेटले चिन्ता थपेको छ । बजेटको आधार बढेर कर्मचारीको तलब बढ्यो भने सामाजिक सुरक्षाको भार चुलियो ।
विस्तृतमा पढ्नुस्
(0 votes)

सरकार अपरिवर्तनीय छ ?

२०७३/२/१५ मा आर्थिक वर्ष २०७३/७४ को बजेट संसद्समक्ष प्रस्तुत भएको छ । संसद्मा प्रस्तुत हुनुपूर्व नै सञ्चार माध्यममार्फत् बजेटका विषयवस्तु सार्वजनिक भइसकेको, राजनैतिक रूपमा प्रचारमुखी रहेको, कनिका छरेसरह वितरणमुखी, राजनैतिक रूपमा प्रचारमुखी बजेट रहेको भनेर एकातिर तीव्र विरोध भइरहेको छ…
विस्तृतमा पढ्नुस्
(0 votes)

बजेट, तलब र दायित्व

संविधान सभाबाट संविधान जारी भएपछि सोही संविधानमा व्यवस्था भएअनुसार यो सरकार गठन भएको हो । सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे पनि सरकार विभिन्न राजनीतिक दलको जोडमेलमा बनेको छ ।
विस्तृतमा पढ्नुस्
(0 votes)

(अ)भद्र सहमति

नेकपा एमालले भद्र सहमति तोडेको भन्दै यसबेला सत्तारुढ नेकपा माओवादी केन्द्र रुष्ट बनेको छ । सत्ताको नेतृत्व गरिरहेको एमालेका जिम्मेवार नेताहरूले नै माओवादीसँग गरेको भद्र सहमतिबारे अनभिज्ञता प्रकट गर्न थालेका छन् ।
विस्तृतमा पढ्नुस्
(0 votes)

बजेटपछिको राजनीति

नयाँ वर्षको नीति र कार्यक्रम प्रस्तुत गरेलगत्तै सरकारको नेतृत्वबाट करिवकरिव हात धोइसकेका तर प्रत्यक्षतः अन्तिममा पुष्पकमल दाहालले प्रदान गरेको जीवनजल प्रयोग गरी सुरक्षित प्रधान मन्त्री केपी शर्मा ओलीको सत्ता बजेट प्रस्तुतिसंँगै विवादका साथ खतरा निकट पुग्न लागेको देखिन्छ ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed