Sunday 8 Ashwin, 2074 |
Menu

फोटो फिचर

republica-headerdiscount-subscribe1

मर्नुअघि देश हाँसेको हेर्न पाऊँ...

काठमाडौं – शिरमा कालो टोपी आँङमा दौरा–सुरुवाल कमिज र झोला भिरेको, पाऊमा एक जोर प्लास्टिकको चप्पल, काँधमा चन्द्र–सूर्य अंकित नेपाली झन्डा बोकेको त्यो टन्टलापुर घाममा सकी नसकी पशुपति मृगस्थलीको डाँडा उक्लिरहेका थिए, एक अधवैंस मानिस। 

1

फोटो फिचर हेर्नुस्

सुरु भयो मनसुन

काठमाडाैं– सामान्य तिथिभन्दा पाँच दिन ढिलो बुधबार यसपालिको मनुसन नेपाल भित्रिएको छ। र, बिहीबारदेखि वर्षा सुरू भएकाे छ।

IMG 8385e

 

फोटो फिचर हेर्नुस्

अन्तुमा अल्झिएको मन

इलाम-इलाम सदरमुकामबाट अन्तु यात्रामा निस्किनेबित्तिकै हरियो चियाबारीले घेरिएको अन्तु कटेज क्यामेरामा कैद गर्ने हुटहुटी चलिरह्यो । वरिपरि हरियो चियाबारी, तल कञ्चन अन्तुपोखरी र माथि थुम्कामा कलात्मक रूपले सजाइएको अन्तु कटेज । वाह ! त्यसै इलाम, त्यसमा पनि यो सौन्दर्य तस्बिरमा कस्तो देखिएला ।
फोटो फिचर हेर्नुस्

मध्यरातमा बाढी पसेपछि

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीमा अविरल वर्षासँगै आएको बाढीले १ सयभन्दा धेरै घरमा क्षति पुगेको छ। शनिबार राति बेनी-पाखापानी सडकखण्डअर्न्तरगत आँपरुख सामुदायिक वन तथा आसपासका क्षेत्रबाट क्याम्पस चोकमा पसेको बाढीले क्याम्पसचोक, न्युरोड, गणेशटोलका घरमा क्षती पुगेको छ।
फोटो फिचर हेर्नुस्

पानी परेपछि यस्तो देखियो काठमाडाैंको सडक

  • शुक्रबार २८ जेष्ठ, २०७३
काठमाडाैं-राजधानी काठमाडाैंमा शुक्रबार दिउसो पानी परेपछि जोरपाटी क्षेत्रको मुख्य सडक र भित्री सडक जलमग्न बन्यो। सडकमा पानी जमेपछि यात्रु हिड्न र सवारी गुड्न कठिनाइ भयो।
फोटो फिचर हेर्नुस्

क्यानोनिङः झरनामा रुझ्दै, चिप्लिँदै (फोटो फिचर)

धेरै पहिलादेखि क्यानोनिङ गर्ने हुट्हुटी चलेको थियो । अजिंगरको आहार दैबले पुर्याउँछ भनेझैं एकाबिहानै नेपाल क्यानोनिङ संघका अध्यक्ष राजेन्द्र लामाको फोन आयो– 'तयार भएर ग्राण्डि अस्पताल छेउ आइपुग्नुस्', उनले भने, 'त्यतैबाट गाडीमा नुवाकोट जाउँला क्यानोनिङ गर्न ।
फोटो फिचर हेर्नुस्

यसरी गरियाे अम्बर गुरूङकाे बिदाइ

काठमाडौं– वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङकाे पार्थीव शरीरलार्इ मंगलबार पशुपती अार्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएकाे छ।

Ambar15.jpg

फोटो फिचर हेर्नुस्

मन हर्ने गोसाइँकुण्डको सुन्दरता

काठमाडौँबाट हिँडेको दोश्रो दिन हामी गोसाइँकुण्डमा थियौं। पहिलो दिन ६ घण्टाको बस यात्रा र लगभग ६ घण्टाकै पदयात्रा पछि लखतरान परेको ज्यानले भोलिपल्ट भने केहि राहत महसुस गर्यो। जव गोसाइँकुण्डको साैन्दर्य देखेर आँखा र मन दंग बन्यो, थकान सबै चट्।

समुद्र सतहबाट करिब १४०० मिटरमा रहेको काठमाडौँबाट दोश्रो दिनमै ४३८० मिटरको उचाईमा पुग्दा शरीरले वातावरणीय असहजता महसुस गरेपनि मन भने फुरूङ थियो। यसअघि नै पटक-पटक हिमाली भेगको उचाइ अनुभव गरेको हुँदा लेक लाग्ने वा अन्य समस्या रहेन।
फोटो फिचर हेर्नुस्

टुँडिखेलमा साकेला रौनक

काठमाडौं– वैशाख पूर्णिमादेखि सुरु भएको किरात राई समुदायको साकेला उभौली पर्व शनिबार मैझारो(समापन) गरिएको छ। प्रकृतिका पूजारी किरात राई समुदायले प्रकृतिलाई खुसी पार्न साकेला उभौली नाच नाच्ने परम्परा प्राचीन कालबाटै चल्दै आएको हाे।

IMG_4954e.jpg

फोटो फिचर हेर्नुस्

जब चितुवा रिसायो...

काठमाडाैं-बुधबार बिहान काठमाडाैंको कुलेश्वरस्थित रामजी श्रेष्ठको घरमा पसेको चितुवा नियन्त्रणमा आएको छ। चितुवा जाउलाखेलस्थित सदर चिडिया खाना लगिएको छ। बुधबार बिहान फेला परेको चितुवा करिव ७ घण्टा पछि नियन्त्रणमा आएको हो। 
फोटो फिचर हेर्नुस्

लाङटाङ–गोसाईकुण्ड म्याराथनः हिउँ छिचोल्दै धावक

रसुवा-रसुवाको गोसाईकुण्ड क्षेत्रमा यतिबेला स्वदेशी एवं विदेशी धावकहरूको उल्लेख्य भीड जुटेको छ। ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को आयोजनामा प्रथम टान लाङटाङ-गोसाईकुण्ड हाफ म्याराथनका लागि यहाँ उल्लेख्य खेलाडी जुटेका हुन्।
फोटो फिचर हेर्नुस्

एक्टर्स स्टूडियोको 'कथादेश ३' मा द्वन्द्वका कथा

काठमाडौं– नेपाली थिएटरमा यौनका विषयलाई कथा बनाएर विभिन्न नाटकहरु मञ्चन भइसकेका छन्। यौनका विषयमा खुलेर खासै चर्चा नहुने विषयलाई नाटकको स्वरुपमा प्रस्तुत गर्न सजिलो भने हुन्न। IMG_4242e.jpg

फोटो फिचर हेर्नुस्
Subscribe to this RSS feed