Nagarik News - Nagarik News - राजनीति http://archive.nagariknews.com Wed, 27 Jul 2016 13:25:31 +0545 Joomla! - Open Source Content Management en-gb उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस http://archive.nagariknews.com/politics/story/78597.html http://archive.nagariknews.com/politics/story/78597.html काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।]]> no-spam@nagariknews.com (नागरिक) राजनीति Fri, 17 Jun 2016 19:24:11 +0545 संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल http://archive.nagariknews.com/politics/story/78594.html http://archive.nagariknews.com/politics/story/78594.html तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।


]]>
no-spam@nagariknews.com (नागरिक) राजनीति Fri, 17 Jun 2016 18:32:28 +0545
तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई http://archive.nagariknews.com/politics/party-politics/story/78552.html http://archive.nagariknews.com/politics/party-politics/story/78552.html भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।]]> no-spam@nagariknews.com ( कृष्ण किसी) दलीय राजनीति Fri, 17 Jun 2016 12:59:33 +0545 आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा http://archive.nagariknews.com/politics/story/78543.html http://archive.nagariknews.com/politics/story/78543.html

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।

 

]]>
no-spam@nagariknews.com ( अर्जुन ओली) राजनीति Fri, 17 Jun 2016 12:39:52 +0545
सरकारमै बसेर संविधान उल्लंघन http://archive.nagariknews.com/politics/party-politics/story/78432.html http://archive.nagariknews.com/politics/party-politics/story/78432.html काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि 'धर्मनिरपेक्षता' र 'संघीयता' माथि नै चुनौती खडा गरिरहेका छन्।]]> no-spam@nagariknews.com (दुर्गा दुलाल) दलीय राजनीति Fri, 17 Jun 2016 09:12:38 +0545 न्यायाधीशका नाममा असुली http://archive.nagariknews.com/politics/law-custody/story/78429.html http://archive.nagariknews.com/politics/law-custody/story/78429.html काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न भन्ने शंका व्यक्त गर्दै अधिकारीलाई जवाफ फर्काउँछिन्।

]]>
no-spam@nagariknews.com (दीपक खरेल) कानून/अदालत Fri, 17 Jun 2016 09:11:39 +0545
उजुरी दिने समय थप http://archive.nagariknews.com/politics/constitutional-body/story/78465.html http://archive.nagariknews.com/politics/constitutional-body/story/78465.html उजुरी दर्ता गराउन बिहीबार सत्यनिरुपण तथा मेलमिलाप आयोग पुगेका नेपाली कांग्रेस नेता कुलबहादुर गुरुङ, विनयध्वज चन्दलगायत। तस्बिर : विजय गजमेर
काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।
]]>
no-spam@nagariknews.com (दुर्गा दुलाल/चाँदनी हमाल) संवैधानिक निकाय Fri, 17 Jun 2016 07:52:18 +0545
२०७४ माघ ७ भित्र सबै निर्वाचन http://archive.nagariknews.com/politics/party-politics/story/78462.html http://archive.nagariknews.com/politics/party-politics/story/78462.html काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।]]> no-spam@nagariknews.com (नागरिक) दलीय राजनीति Fri, 17 Jun 2016 07:51:35 +0545 नेपाल-चीन संयन्त्र बैठक ८ गते http://archive.nagariknews.com/politics/international/story/78459.html http://archive.nagariknews.com/politics/international/story/78459.html काठमाडौं- नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक असार ८ गते काठमाडौंमा हुने भएको छ। तीन वर्षपछि हुन लागेको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा भएका सम्झौतासहित विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।]]> no-spam@nagariknews.com (नागरिक) परराष्ट्र Fri, 17 Jun 2016 07:50:17 +0545 'सहमतिबिना निर्वाचन असम्भव' http://archive.nagariknews.com/politics/party-politics/story/78456.html http://archive.nagariknews.com/politics/party-politics/story/78456.html काठमाडौं- प्रमुख राजनीतिक दलका नेताले दलीय सहमतिबिना कुनै तहको निर्वाचन सम्भव नरहेको जनाउँदै राजनीतिक समझदारी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्रिपरिषद् बैठकले बिहीबार संविधान कार्यान्वयनका लागि तीनै चरणको निर्वाचन गराउने कार्यतालिका सार्वजनीक गरेलगत्तै रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख दलका नेताले चुनावको कार्यतालिका बनाउनुभन्दा संविधान कार्यान्वयनका लागि राजनीतिक समझदारी निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।]]> no-spam@nagariknews.com (नागरिक) दलीय राजनीति Fri, 17 Jun 2016 07:48:44 +0545