Sunday 12 Bhadra, 2073 |
Menu

राजनीति

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।
Read more...

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।
Read more...

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले बताए।
Read more...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  
Read more...

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका मुख्य उपलब्धि 'धर्मनिरपेक्षता' र 'संघीयता' माथि नै चुनौती खडा गरिरहेका…
Read more...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही (वादी) कृष्णकुमारी ढकालले अन्तिम पेसीमा जितहारको सुनिश्चितता हुन्छ कि हुन्न…
Read more...

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।
Read more...

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।
Read more...

नेपाल-चीन संयन्त्र बैठक ८ गते

काठमाडौं- नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक असार ८ गते काठमाडौंमा हुने भएको छ। तीन वर्षपछि हुन लागेको परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणक्रममा भएका सम्झौतासहित विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
Read more...

'सहमतिबिना निर्वाचन असम्भव'

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताले दलीय सहमतिबिना कुनै तहको निर्वाचन सम्भव नरहेको जनाउँदै राजनीतिक समझदारी निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। मन्त्रिपरिषद् बैठकले बिहीबार संविधान कार्यान्वयनका लागि तीनै चरणको निर्वाचन गराउने कार्यतालिका सार्वजनीक गरेलगत्तै रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख दलका…
Read more...

अन्योलमा भ्रातृ संगठन महाधिवेशन

काठमाडौं- आन्तरिक विवाद समाधान नहुँदा नेपाली कांग्रेसका प्रमुख तीन भ्रातृ संगठनको महाधिवेशन अन्योलमा परेका छन्। पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार मिति घोषणा गरे पनि तोकिएकै समयमा महाधिवेशन हुनेमा आशंका कायमै छ।
Read more...

'पुनर्निर्माण किन ढिलो?'

काठमाडौं- सत्तारुढ नेकपा एमालेका सांसदले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सँग पुनर्निर्माण काम ढिलो हुनुको कारण मागेका छन्। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको संसदीय दल बैठकमा उपस्थित भएका सिइओ ज्ञवालीले ऐन–कानुन निर्माण भएपछि प्राधिकरणले तीव्र गतिमा काम गरिरहेको…
Read more...

खनाल र पुन एआइजीमा बढुवा

काठमाडौं- सशस्त्र प्रहरीका नायब महानिरीक्षक शैलेन्द्र खनाल र जितबहादुर पुन अतिरिक्त महानिरीक्षकमा बढुवा भएका छन्। नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषदले लोकसेवा आयोगको सिफारिसमा दुवैलाई बढुवा गर्ने निर्णय गरेको हो। बढुवा भएका खनाल सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ता र पुन मद्दती…
Read more...

संघीय गठबन्धनलाई पनि वार्तामा बोलाउनु पर्ने मोर्चाको माग

काठमाडौं– संयुक्त लोकान्त्रिक मधेशी मोर्चाको बिहीबार बसेको बैठकले आन्दोलनरत पक्षहरुसँग विभागमा भएका सम्झौताहरु सरकारले पालना गर्नुपर्ने निर्णय गरेको छ।
Read more...
Subscribe to this RSS feed