15 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

सार्क मुख्यसचिवस्तरीय बैठक काठमाडौँमा सुरु

काठमाडौँ-दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुईदिने बैठक बिहीबार सुरु भयो।
Read more...

विवादास्पद स्वामी कमलनयनले कब्जा गरेको १५ बिघा जग्गालाई वैधानिकता दिने तयारी

चितवन— चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र मान्दै आएको पश्चिमी सिमानामा रहेको त्रिवेणी गजग्राह क्षेत्रलाई वैधानिकता दिने अन्तिम तयारीमा सरकार लागेको छ। बिनास्वीकृति विवादास्पद स्वामी एव‌ं मुक्तिनाथ पिठाधीश कमल नयनाचार्यले सो क्षेत्रमा भब्य मन्दिर र विद्यापिठहरु बनाउँदै आएका छन्। अतिक्रमणको अभियोगमा गत वर्ष…
Read more...

चन्द माओवादीका १० कार्यकता पक्राउ

जुम्ला–कालिकोट सदरमुकाम मान्ममा न्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द नेतृत्वका नेकपा माओवादीका १० कार्यकर्ता पक्राउ परेका छन्।
Read more...

तमलोपा महाधिवेशनमा ओलीलाई निम्तो

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा निमन्त्रणा गर्ने भएको छ।
Read more...

सार्क मुख्यसचिव बैठक आज

काठमाडौं- चौथो सार्क मुख्यसचिवस्तरीय बैठक बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ। गत वर्ष पाकिस्तानको राजधानी इस्लामावादमा भएको तेस्रो बैठकमा नेपालले गरेको प्रतिबद्धताबमोजिम मुख्यसचिवस्तरीय बैठक बिहीबार र शुक्रबार काठमाडौंस्थित याक एन्ड यति होटलमा हुन लागेको हो।
Read more...

'तीन दलले बोलाए वार्तामा बस्छौं'

काठमाडौं- सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले…
Read more...

आश्वासनले देश चल्दैन : देउवा

काठमाडौं- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको साटो प्रधानमन्त्री झुटो आश्वासन बाँड्न लागिपरेको आरोप लगाएका छन्। सगरमाथाको सातपटक सफल आरोहण गरेकी ल्हाक्पा शेर्पालाई बुधबार सम्मान गर्दै देउवाले संविधानप्रति असन्तुष्टि जनाउँदै आएका राजनीतिक दल र समुदायसँग वार्ता र संवादबाट समाधानमा…
Read more...

कुमार लामाको मुद्दामा सुनुवाइ

लन्डन- सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्धको मुद्दामा लन्डनमा सुनुवाइ सुरु भएको छ। सोमबार बिहान साढे १० बजे ओल्ड बेली फौजदारी अदालतमा न्यायाधीश स्विनीको इजलासमा सुनुवाइ सुरु भएको हो। गत वर्ष नेपाली…
Read more...

सहकार्य गर्न कांग्रेसको आग्रह, मिलेर अघि बढ्न प्रधानमन्त्री तयार

काठमाडौं- सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुलुकमा विद्यमान समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
Read more...

निजी विद्यालयलार्इ ब्यापारिकबाट सामाजिक बनाइनेः मन्त्री पोखरेल

काठमाडौं– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापिका–संसदबाट पारित शिक्षा ऐन (आठौँ संशोधन) ले निजी क्षेत्रका विद्यालयलाई व्यापारिकबाट सामाजिक बनाउने बताए।
Read more...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसका नेताहरुको आलोचना

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्वाचनसम्बन्धी अभिव्यक्तिको आलोचना गरेका छन्।
Read more...

संवैधानिक राजसंस्था ब्यूँतिनेछ : लिङ्देन

पाँचथर- राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले ढिलो चाँडो संवैधानिक राजसंस्था ब्यूँतिने बताएका छन्। पाँचथरको फिदिममा पार्टीको चौथो जिल्ला अधिवेशनमा लिङ्देनले जनताले राजसंस्था चाहेकाले ब्यूँतिने बताए। 
Read more...

ख्याल ख्यालमै रेल चलाउने तयारी

काठमाडौं- आलोचकहरु भन्छन् प्रधानमन्त्री केपी शर्मा ओली हावादारी गफ गर्छन्, समस्याबाट पन्छिन् रेलको सपना बाँड्छन्। समर्थकहरु भन्छन्, ओलीको सपना पछाडि प्रशस्त तयारी छन् छिटै नेपालमा रेल चल्नेछ। प्रमको भाषण र आलोचकबीच दोहोरी चलिरहँदा ख्याल ख्यालमै नेपालमा रेल चलाउने तयारी सुरु…
Read more...

०७४ माघ सम्म केपी अाेलीकाे सरकार: ज्ञवाली

काठमाडौं–नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले ०७४ माघसम्म केपी ओली नेतृत्वको सरकार रहने दाबी गरेका छन्।
Read more...
Subscribe to this RSS feed