Sunday 19 Mangshir, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

पतिको हत्यारालाई कारबाही माग गर्दै कृष्ण सेनकी श्रीमतीद्वारा उजुरी

काठमाडौ-माओवादी द्धन्द्धकालमा हत्या गरिएका पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुककी श्रीमती तक्मा केसीले आफ्ना पतिको हत्यारालाई कानुनी कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएकी छन्।
Read more...

नेपाली मुसहरलाई बिहारका पूर्वमुख्यमन्त्रीले सुझाए कर्तव्यको पाठ

जनकपुर– भारत, विहारका पूर्व मुख्यमन्त्री जीतनराम माझीले समाजमा सबभन्दा पछाडि परेको मुसहर समुदायलाई माथि उठ्न अधिकारसँगै कर्तव्य पालनामा जोड दिएका छन्।
Read more...

अनसन बसेका आन्दोलनकारीलाई गुलाब उपहार !

काठमाडौं– मंगलबारदेखि खुल्लामञ्चमा अनसन बसेका संघीय गठबन्धनका शीर्ष नेताहरुलाई अचानक गुलाबका फूलहरु उपहार आयो।
Read more...

चीन सधैँ स्वतन्त्र नेपालको पक्षमाः चिनियाँ सेना उपप्रमुख

काठमाडौं—उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल र उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनका केन्द्रीय सैन्य आयोगका उपप्रमुख एडमिरल सुन छियाङ्गुओबीच सोमबार भेटघाट भएको छ। १३ सदस्यीय चिनियाँ सैनिक टोली काठमाडौंमा छ।
Read more...

गुरुङको निधनमा कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको निधनले नेपाली गीत/संगीत आकाशका एक उज्जवल तारा अस्थाएको जनाएका छन्।
Read more...

राष्ट्रिय सरकार आवश्यकः ओली

नेपालगञ्ज— प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।
Read more...

वरिष्ठ संगीतकार गुरुङकाे निधनप्रति प्रधानमन्त्रीको शोक सन्देश

काठमाडौं– वरिष्ठ संगीतकार अम्बर गुरुङको निधनप्रति प्रधानमनत्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्।
Read more...

गठबन्धनका शीर्ष नेता रिले अनशनमा

काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको संघीय गठबन्धनले मंगलबारदेखि राजधानीमा एक महिना लामो रिले अनशन सुरु गरेका छन्। मधेसी मोर्चासमेत सहभागी गठबन्धनले संविधानले आफूहरुको माग पूरा नगरेको भन्दै जेठ महिनादेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ।
Read more...

प्रजिअ श्रेष्ठको यसरी गरियो विदाइ

कालिकोट– प्रमुख जिल्ला अधिकारी प्रदिप श्रेष्ठलाई कालीकोटवासीले भव्य सम्मानका साथ विदाई गरेका छन्। जिल्लामा १७ महिनाको अवधिमा नागरिककालागि कुशल र राम्रो काम गरी महत्वपूर्ण योगदान पुर्याएको भन्दै जिल्लावासीले सम्मानका साथ विदाई गरेका हुन्।
Read more...

हिलारी र डोनाल्ड अन्तिम छनौटमा

न्यूयोर्क–आगामी नोभेम्बर ८ मा हुन गैरहेको अमेरिकी राष्ट्रपति पदको पतिय निर्वाचनमा डेमेक्रेटिक पार्टीका तर्फबाठ हिलारी क्लिन्टन र रिपब्लिकनबाट डोनाल्ड ट्रम्पबीच प्रतिश्प्रर्धा हुने भएको छ। राज्य तहमा भैरहकेको प्रतिश्पर्धाबाट हिलारीलाई आवश्यक २३ सय ८३ डेलिकेटस् मत प्राप्त भएको हो।
Read more...

प्रादेशिक संरचनामा जाने एमाले तयारी

काठमाडौं–नेकपा एमालेले पार्टी संगठनलाई प्रादेशिक संरचनाअनुसार ढाल्न तयारी सुरु गरेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको स्थायी कमिटी बैठकले प्रदेशिक कमिटीमा रहने सदस्यको नामका लागि आवश्यक गृहकार्य गर्न संगठन विभागलाई निर्देशन दिएको छ।
Read more...

सरकारप्रति चासो छैन: यादव

काठमाडौं–तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले राष्ट्रिय सहमति सरकारप्रति मधेसी मोर्चाको चासो नरहेको बताएका छन् ।
Read more...

विशिष्टसँग स्काइपबाट बयान लिइने

काठमाडौं– द्वन्द्वकालका मुद्दा अनुसन्धान गर्न गठित दुई आयोगले विशिष्ट व्यक्ति तथा राजनीतिक दलका उच्च नेतृत्वविरुद्ध परेका उजुरीमा सूचना प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्ने भएका छन्।
Read more...

युद्धग्रस्त देशमा थप प्रहरी पठाउने निर्णय

काठमाडौं-संयुक्त राष्ट्र संघले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापना गर्न, अपराध नियन्त्रण तथा अनुसन्धान गर्न र समाजमा शान्ति सुव्यवस्था कायम गर्न परिचालित युएन प्रहरीलाई आवश्यकता अनुसार थप देशमा पठाउने निर्णय गरेको छ। संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको भर्खरै सम्पन्न…
Read more...
Subscribe to this RSS feed