Tuesday 11 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

४ सय १९ गाविस सचिवविहीन

काठमाडौं-देशका ४ सय १९ गाविसमा सचिव रिक्त छन् । त्यसमध्ये भूकम्प प्रभावित १४ जिल्लाका ८८ गाविस सचिवविहीन छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सचिव नहुँदा स्थानीयले समयमै सरकारी सेवा पाउन सकेका छैनन्।
Read more...

एमालेद्वारा पुन:राष्ट्रिय सहमति आह्वान

काठमाडौं-सत्तारुढ नेकपा एमालेले संविधान कार्यान्वयनमा 'उन्नत समझदारी' साथ सहभागी हुन प्रमुख राजनीतिक दललाई पुनः आह्वान गरेको छ।सरकारको आयुबारे विभिन्न चर्चा चलिरहँदा एमालेले राष्ट्रिय सहमति सरकार निर्माणको पहल लिने जनाउँदै सहमतिमा आउन आग्रह गरेको हो ।
Read more...

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छः देउवा

बागलुङ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताएका छन्।
Read more...

देउवाले सभापति र संसदीय दलको नेताको हैसियतमा अघि बढनुपर्छ: नेता सिंह

इटहरी–नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा अघि नबढेर सवैलाई समेटेर अघि बढनुपर्ने सुल्झाएका छन्। उनले पार्टी सभापति र संसदीय दलको नेताको भूमिकामा सवैलाई साथमा लिएर अघि बढ्दा मात्र पार्टीलाई फाग्दा पुग्ने बताए।
Read more...

हाइटेक जमाना, म्यानुअलमा फर्कंदै

काठमाडौं–सिंहदरबार भित्रका अधिकांश मन्त्रालयमा एक कर्मचारीले दुई तरिकाले हाजिरी गरिरहेका छन् । प्रत्येक मन्त्रालय प्रवेशपछि भित्तामा विद्युतीय हाजिरी बाकस झुन्ड्याइएका छन्। विद्युतीय हाजिरी राखिएपनि कार्यालय भित्र म्यानुअल (रजिष्टर)मा पनि हाजिर गर्छन्।
Read more...

राष्ट्रिय सहमति नहुँदासम्म यही सरकार रहन्छः उपप्रधानमन्त्री रायमाझी

काठमाडौं–उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले राष्ट्रिय सहमति नभएसम्म केपी ओली नेतृत्वकै सरकार रहने बताएका छन्। रपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयन र मुलुकको समृद्धिकालागि राष्ट्रिय सहमतिको सरकारको आवश्यक रहेको भन्दै बहुमतको सरकारको विकल्पमा बहुमतकै सरकार ल्याउँदा मुलुकमा…
Read more...

राष्ट्रिय राजनीतिबारे एमाले स्थायी समितिमा बहस

काठमाडौं– दलभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी समिति बैठक सुरु भएको छ।
Read more...

उपप्रधानमन्त्रीले भने–पैसामा नबिक्ने भएकोले सहकारी सञ्चालक विरोधमा

काठमाडौैं–उपप्रधान एवम सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफू पैसामा नविक्ने भएकोले आफ्नो स्वार्थ अनुकुल काम गराउन नसकेका सहकारी सञ्चालक आन्दोलनमा उत्रिएको दाबी गरेका छन्।
Read more...

संविधान कार्यान्वयनका लागि सहमतीय सरकार आवश्यक: अध्यक्ष दाहाल

रामेछाप-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन्।
Read more...

दोलखा माओवादी केन्द्रमा खड्का

दोलखा–नेकपा माओवादी केन्द्र दोलखाको अध्यक्षमा बिशाल खड्का निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार सदरमुकाम चरिकोटमा सम्पन्न पार्टीको चौथो जिल्ला सम्मेलनले खड्काको अध्यक्ष्यतामा ६५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। जिल्ला उपाध्यक्षमा गोपाल पाण्डे चुनिएका छन्।
Read more...

चिनियाँ चमक

वैशाख अन्तिम साता पहिलो पटक कम्युनिस्ट देशको भ्रमणमा निस्कँदै गर्दा मैले चीनमा हुनसक्ने कडा अनुशासनबारे बनाएका धेरै अवधारण बेइजिङका सडकमा डुल्दै गर्दा धमाधम भत्कँदै गइरहेका थिए ।
Read more...

कमल थापा तीन दिने भारत भ्रमणमा जाने

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेठ २८ गतेबाट भारतको तीन दिने भ्रमण गर्ने भएका छन्। नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्र मन्त्रीको हैसियतमा गर्न लागेको यो उनको चौथो भारत भ्रमण हो।
Read more...

विकास कार्यलार्इ जाेड दिन ठूलाे अाकारकाे बजेटः अर्थमन्त्री पौडेल

काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताएका छन्।
Read more...

धर्म परिवर्तनको चलखेलमा सचेत बनौं: उप्रधानमन्त्री थापा

इटहरी- उपप्रधानमन्त्री कमल थापाले विदेशी चलखेलमा योजनाबद्ध र संगठीत रुपमा धर्म परिवर्तन हुन थालेकाले सर्तक रहन आग्रह गरेका छन्। उनले पहाडी जिल्लामा धर्म परिवर्तनको डढेलो सल्किएको र तराईमा शुरु हुन लागेको दावी गदैं धर्म परिवर्तनका निम्ति सर्तक रहने आग्रह गरे।
Read more...
Subscribe to this RSS feed