Friday 10 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

शसस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादी पार्टीबीच एकीकरण

काठमाडौं–दश वर्षे माओवादी क्रान्तिलाई पूर्णता दिन फेरि शसस्त्र क्रान्ति गर्ने उद्घोषसहित दुई माओवादीबीच एकीकरण भएको छ।
Read more...

मन्त्रिपरिषद्बाट संविधान कार्यान्वयनको कार्ययोजना पारित

काठमाडौँ-मन्त्रिपरिषद्को बिहीबारको बैठकले आगामी २०७४ माघ १० गतेभित्र सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।
Read more...

संविधान कार्यन्वयनका लागि स्थानीय चुनाव आवश्यकः देउवा

जुम्ला– नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यन्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेकोमा जोड दिएका छन्।
Read more...

बलात्कार गर्ने जवानलाई कारवाही गर्न सरकारलाई निर्देशन

काठमाडौं–राष्ट्रिय मानव अधिकार आयोगले बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानमाथि अनुसन्धान गरी तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
Read more...

भावी रणनीति तय गर्न गठबन्धनको बैठक जारी

काठमाडौं–सरकारले वार्ताका लागि पत्र नपाएको भन्दै आक्रोशित संघीय गठबन्धनको बैठक सुरु भएको छ।संघीय गठबन्धनको कार्यालय तिनकुनेमा जारी बैठकमा आन्दोलनको समिक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
Read more...

सेफल्यान्डिङको सकस

लहान- प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सम्बोधन गर्दै सोमबार वार्ताका लागि तेस्रो पत्र पठाएका छन्। उक्त पत्रपछि मधेसी मोर्चामा दुई धार प्रस्ट देखिएको छ। एउटा धार जसले मोर्चालाई होइन, संघीय गठबन्धनलाई सम्बोधन गरेर पत्र पठाउनुपर्ने भन्दैछ। अर्को धार…
Read more...

डेढ वर्षभित्र तीनै तहको निर्वाचन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरसम्ममा स्थानीय निकाय, जेठमा प्रदेश र कात्तिक/मंसिरमा संसद निर्वाचन गर्नेगरी सरकार अघि बढेको बताएका छन्।
Read more...

भूकम्पपीडितलाई तत्काल बास मिलाऊ : कांग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्पपीडित जनतालाई राहत र पुनर्वास व्यवस्था मिलाउन नसकेको भन्दै सरकारको तीव्र आलोचना गरेको छ। व्यवस्थापिका संसदको बैठकमा बुधबार विशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरूले बर्खा सुरु हुँदासमेत सरकारले दिने राहत उपलब्ध नगराएर खेलवाड गरेको…
Read more...

स्थानीय तह पुनर्संरचनाको काम तीव्र

काठमाडौं- स्थानीय तह पुनर्संरचना गर्न गठित आयोगले फागुन मसान्तसम्म अन्तिम प्रतिवेदन सरकारलाई बुझाउनेगरी काम तीव्र बनाएको छ। 'गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग' ले जिल्लास्तरमा पहिलो चरणको कार्यक्रम सकेको प्रवक्ता हरि पौडेलले बताए।
Read more...

बजेट कार्यान्वयन गर्न एमाले अभियान

काठमाडौं- विपक्षी दलहरुले बजेट कार्यान्वयन हुन नसक्ने दाबी गरिरहेका बेला नेकपा एमालेले बजेट कार्यान्वयनका लागि अभियान चलाउने भएको छ।
Read more...

गठबन्धनमा 'वार्ता विवाद'

काठमाडौं- संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसी मोर्चालाई सरकारले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनभित्र विवाद चुलिएको छ। सरकारले सोमबार आन्दोलनरत पक्ष भन्दै मधेसी मोर्चाका शीर्ष नेतालाई पत्र पठाएपछि गठबन्धनभित्र कोसँग, कुन तहमा वार्ता गर्ने भन्ने विषयमा विवाद बढेको हो।
Read more...

संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा आन्दोलनमा

काठमाडौँ–सरकारको एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै बिहीबारबाट आन्दोलनमा उत्रने भएको छ।
Read more...

चुरे भावरलाई वार्तामा आउन सरकारको पत्र

काठमाडौं–सरकारले चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्तामा आउन पत्र पठाएको छ। प्रधानमन्त्री केपी ओलीले पठाएको पत्र बुधबार आफूले पाएको चुरे भावरका अध्यक्ष बद्री न्यौपानेले जानकारी दिए।
Read more...

'डेढ वर्षमा तीन वटा निर्वाचन '

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले संविधानको पूर्ण कार्यान्वयन, संक्रमणकालको सुखद् समाप्ति गर्दै मुलुकलाई अघि लैजान सरकार सचेत ढंगले अगाडि बढेको बताएका छन्।
Read more...
Subscribe to this RSS feed