15 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

कर्मचारीले टेरेनन् विद्युतीय हाजिरी

काठमाडौं— सिंहदरबारभित्रका अधिकांश मन्त्रालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिए पनि कर्मचारीले विभिन्न बहानामा त्यसको अवज्ञा गरिरहेका छन् । मेसिन बिग्रेको, सफ्टवेयर काम नगरेको, बिजुली नभएको निहुँ बनाएर उनीहरूले रजिस्टरमै हाजिरी गर्ने गरेका छन् ।
Read more...

एमाले–माओवादी चुलियो मतभेद

काठमाडौं- सत्ता नेतृत्व दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रबीच मतभेद चुलिँदै गएको सिडिओ सरुवा प्रकरणले सार्वजनिक गरेको छ। माओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको निर्देशन, सचिव बैठक र प्रचलित नियमसमेत मिचेर आर्थिक वर्षको अन्त्यमा…
Read more...

कर्मचारीतन्त्रमा राजनीतिकरण संस्थागत

काठमाडौं— कर्मचारीतन्त्रमा बढ्दो राजनीति संस्थागत गर्दै सरकारले आफ्नै अग्रसरता र खर्चमा निजामती कर्मचारीसम्बद्ध मजदुरको आधिकारिक युनियनका लागि बुधबार पहिलो चुनाव गराएको छ। राजनीतिक दलहरुले राज्यको सेवा गर्न सरकारी सेवामा छिरेका कर्मचारी युनियनमार्फत राजनीति चर्काइरहेकोमा सर्वत्र आलोचना भइरहँदा सरकार आफैंले ६ करोड…
Read more...

कांग्रेस नेताहरुले भने: संविधान कार्यान्वयनको नेतृत्व पार्टीले लिनु पर्छ

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले तराई/मधेसको समस्या समधान गर्दै संविधान कार्यान्वयनको नेतृत्व पार्टीले लिनु पर्नेमा जोड दिएका छन्। प्रजातन्त्र संबद्र्धन केन्द्रले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिले मुलुकलाई निकास कांग्रेसले मात्र…
Read more...

कृषि क्षेत्रमा बजेट बढाउनुपर्छ: उपराष्ट्रपति

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनले देशको अर्थतन्त्र मजबुत बनाउन कृषि तथा पशुपक्षी विकासका क्षेत्रमा बजेट बढाउनुपर्ने बताएका छन्।
Read more...

बजेटमाथिको छलफल जारी, प्रतिपक्षद्वारा आलोचना र सत्तापक्षद्वारा बचाउ

काठमाडौँ –सरकारले प्रस्तुत गरेको आव २०७३ ७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी छ । बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ ।
Read more...

'पुनःनिर्माण प्राधिकरणले कागजी घोडामात्र दौडायो'

काठमाडौँ-वर्षात् सुरु हुन लाग्दा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई घर बनाउन आर्थिक सहयोग प्रदान गर्न ढिलासुस्ती गरेको भन्दै व्यवस्थापिका संसद्, विकास समितिले आपत्ति जनाएको छ।
Read more...

राज्य ढुकुटीबाट साढे ५ करोड लिएका कर्मचारी सार्वजनिक विदा गराएर मतदानमा

काठमाडौं— देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारमा भित्तामा ट्रेड युनियनको चुनावका पोष्टर टाँसिएका छन्। आ–आफ्नो दल निकटका कर्मचारी प्रचारप्रसार गर्दै पोष्टर टाँसेका हुन्।
Read more...

बेपत्ताका आफन्तको गुनासोः ‘कानुनै नभए न्याय कसरी ?'

दाङ— ‘बिर्सेको घाउ कोट्याउन किन आउनु भा’छ ?,’ दाङमा केही दिनअघि बेपत्ता छानबिन आयोगका पदाधिकारीसामु डुरुवा–७ गब्दहवाकी ज्ञानु विष्टले गुनासो गरिन्, ‘कानुनै छैन भने मेरो श्रीमान् बेपत्ता पार्नेलाई कसरी कारबाही गर्नुहुन्छ, हामीले के न्याय पाउँला र ?’
Read more...

भूकम्पप्रभावित ८८ गाविस सचिवविहीन

काठमाडौं— भूकम्प प्रभावित १४ जिल्लाका ८८ गाविस सचिवविहीन छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सचिव नहुँदा स्थानीयले समयमै सरकारी सेवा पाउन सकेका छैनन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्को गाविसको सचिवलाई जिम्मेवारी दिएर भए पनि जनतालाई सेवा दिइरहेको दाबी…
Read more...

जाजरकोट एमालेमा समानान्तर कमिटी

जाजरकोट— नेकपा (एमाले) केन्द्रीय तहमा देखिएको विवादको असर जाजरकोटमा पनि परेको छ। एमाले भ्रातृ संगठन युवा संघ, जाजरकोटमा दुई समानान्तर समिति बनेपछि विवाद बाहिर आएको हो।
Read more...

जिल्ला कमिटीमा ओली–नेपाल विवाद

दाङ— नेकपा (एमाले) दाङमा पार्टी केन्द्रीय अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समानान्तर कमिटी गठनमा लागेपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । एकअर्काको प्रस्ताव अस्वीकार गर्दै दुवै पक्ष 'प्रतिकार' सम्मको अवस्थामा पुगेका छन् । एकले अर्को पक्षलाई…
Read more...

सर्वोच्चलाई दाहालको जवाफ : 'पुरानै अडान राख्दा कसरी मानहानि ?'

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतलाई अवहेलना मुद्दामा जवाफ दिँदै विस्तृत शान्ति सम्झौता र संविधान बमोजिम अभिव्यक्ति दिँदा अदालतको अवहेलना नहुने जिकिर गरेका छन् ।
Read more...
Subscribe to this RSS feed