Friday 14 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

समयको माग अनुसार संविधान परिवर्तनः सिटौला

नेपालगन्ज– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान राजनीतिक दस्तावेज भएको भन्दै समयको माग अनुसार परिवर्तन हुन सक्ने बताएका छन्। हालै जारी भएको नयाँ संविधान भने समय सान्र्दभिक भएकाले कार्यान्वयन गर्नुको विकल्प नभएको उनको भनाइ छ।
Read more...

'प्रान्तीय सूचना आयोग गठन गर्नुपर्छ'

इलाम– राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले राजनीतिक दलहरू नयाँ संविधान अनुसार प्रान्तीय सूचना आयोग गठन गर्नपछि परिरहेका बताएका छन्। दलहरूले आफूलाई लोकतान्त्रिक भन्ने हो भने संविधानमा व्यवस्था भएअनुसार सातै प्रान्तमा प्रान्तीय सूचना आयोग तत्काल गठन गर्नसक्नुपर्ने उनले बताए…
Read more...

सशस्त्र द्वन्द्वको तयारी गर्दै चन्द माओवादी

जनकपुर–नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले एकीकृत तराई मधेश जनजागरण अभियानको नाउँमा सशस्त्र द्वन्द्वको लागि कार्यकर्ता जुटाउने तयारी सुरु गरेको छ। जनकपुर ब्यूरो इन्चार्ज ओमप्रकाश पुनले सोमबार पत्रकार सम्मेलन गरी पार्टीको कार्यदिशा र पाँच सुत्रीय अगामी योजना जानकारी गराए।
Read more...

बजेट एमालेकाे घाेषणापत्र जस्ताे: सिंह

बारा- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले शनिबार ल्याएकाे बजेट एमालेकाे घाेषणापत्रजस्ताे भएकाे टिप्पणी गरेका छन्।
Read more...

प्रधानमन्त्रीसँग दाहालको गुनासो–द्वन्द्व पीडितलाई राहत खोइ?

काठमाडौं–सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा आफूहरुले दिएको सुझाव नपरेको भन्दै प्रधानमन्त्री केपी ओलीसमक्ष गुनासो गरेका छन्। सोमबार विहान प्रधानमन्त्री निवास पुगेका दाहालले बजेटले द्वन्द्वपीडित परिवारलाई राहत दिने कार्यक्रम नल्याएको भन्दै प्रधानमन्त्रीसमक्ष असन्तुष्टि जनाएका थिए।
Read more...

कांग्रेसको विरोधका कारण संसद बैठक स्थगित

काठमाडौं–सरकारले बजेट सार्वजनिक हुनुभन्दा पहिला नै बाहिर सूचना लिक गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। सोमबार बसेको व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थ मन्त्री रामशरण महतले बजेट सार्वजनिक हुनु अगाडि नै बजेट समम्बन्धी सबै सूचना संचारमाध्यम आएको भन्दै त्यसको…
Read more...

तीन करोड रुपैयाँले टाउको दुखायोः नेपाल

पोखरा— एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकार गठन गर्न सके अहिलेको संक्रमणकाल सहज पार हुने बताएका छन् । अझै २० महिना मुलुकमा संक्रमणकाल रहने भएकोले त्यसलाई पार लगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनले बताए।
Read more...

कांग्रेसले माग्यो अर्थमन्त्रीको राजीनामा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले व्यवस्थापिका संसदमा पेस गर्नुअघि नै बजेट सार्वजनिक गरेको भन्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा मागेका छन्।
Read more...

'बजेट निर्वाचनमुखी'

काठमाडौं- मधेस मामिलाका जानकारहरूले आर्थिक वर्ष २०७३/७४ को बजेट निर्वाचनमुखी भएको बताएका छन्। मधेसमा विगतको तुलनामा बढी बजेट पठाइए पनि त्यहाँबाट आएको आम्दानीको तुलनामा सरकारले बजेट छुट्याउन नसकेको उनीहरूको गुनासो छ।
Read more...

कोही अनागरिक हुनुपर्दैन : सभामुख

काठमाडौं- 'मेरो बलात्कारीको मृत्युदण्ड माग्छुमलाई तेजाव छर्की जानेको मृत्युदण्ड माग्छुमलाई विश्वास छ, त्यो फेरि जन्मनेछमैले त्यसको जन्म मेरै कोखमा माग्छु'
Read more...

बजेटमा आलोचनात्मक समर्थन जनाउन निर्देशन

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा आलोचनात्मक समर्थन जनाउन सांसदलाई निर्देशन दिएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सरकारले पेस गरेको बजेटलाई मूलभूतरूपमा समर्थन जनाउन निर्देशन दिँदै कतिपय विषयम आलोचना गर्नुपर्ने दाहालको भनाइ छ।
Read more...

४१ हजार परिवारसँग अनुदान सम्झौता

काठमाडौं– भूकम्पबाट घर क्षति भई अनुदान पाउनयोग्य भूकम्पपीडितमध्ये ४१ हजार ४ सय ७१ परिवारसँग अनुदान सम्झौता भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइका अनुसार आइतबारसम्म ४१ हजार भूकम्पपीडितसँग अनुदान सम्झौता भएको हो।
Read more...

जव प्रधानमन्त्री मैदानमा ओर्लिए (फोटो फिचर)

काठमाडौं- आइतबार प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा फरक रुपमा देखिए। ओलीले रंगशालामा फुटवल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटवल समेत खेले। प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच भएको मैत्रिपूर्ण फुटवल खेलमा प्रधामन्त्री ओली यसरी खेले। हेर्नुहोस् केशव थोकरले खिचेका…
Read more...

गरिबीको गीत गाएर बस्न सक्दैनौँ: अर्थमन्त्री पौडल

काठमाडौ-अर्थमन्त्री विष्णु पौडेलले गरिबीको गीत गाएर मात्र मुलुकको आर्थिक सम्वृद्धि नहुने बताएका छन्। शनिबार बजेट बक्तव्य सार्वजनिक गरेपछि आइतबार आयोजना गरेको बजेट अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले अबको दशक आर्थिक सम्वृद्धिको दशक हुने दाबी गरे।
Read more...
Subscribe to this RSS feed