Thursday 13 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

वार्ताका लागि गठबन्धनको अडान यथावत्

काठमाडौं- आन्दोलनरत मधेसकेन्द्रित दलले विगतका सम्झौता कार्यान्वयन गर्दै संविधान पुनर्लेखन गर्ने प्रतिबद्धता भए मात्र सरकारसँग वार्ता गर्न सकिने जनाएका छन्। काठमाडौंकेन्द्रित आन्दोलनअन्तर्गत आइतबार चावहिलमा आयोजित विरोधसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले वार्ताका लागि सरकारबाट राजनीतिक प्रतिबद्धता खोजेका हुन्।
Read more...

'चीनसँग नेपालको निकटता बढ्दा भारत चिन्तित छैन'

नयाँ दिल्ली— भारतका विद्युतमन्त्री पीयूष गोयलले नेपालको सार्वभौमिकता र अखण्डतामा भारतबाट कहिल्यै खतरा नहुने बताएका छन्। नेपालको सार्वभौमिकताको सम्मान गर्ने जनाउँदै उनले भारतले समानतामा आधारित सम्बन्ध चाहेको प्रस्ट्याए।
Read more...

कांग्रेसले अपहरण गरेको विमान बिपी सङ्ग्रहालयमा

काठमाडौं—प्रजातन्त्र पुनःस्र्थापनाका लागि खर्च जुटाउने उद्देश्यले विसं २०३० जेठ २८ गते तत्कालीन प्रतिबन्धित नेपाली काँग्रेसले अपहरण गरेको विमान बिपी सङ्ग्रहालयमा ल्याइएको छ। विराटनगरबाट काठमाडौँका लागि उडेको डिई ह्याभिल्यान्ड डिएचसिसी ६३०० ट्वीन अटर नाइन एन–एबिबी एमएसएन ३०२ नामक हवाइजहाज बिपी सङ्ग्रहालय सुन्दरीजलमा…
Read more...

विकासकाे कुरा गर्दा केहीलाई छटपटी : अाेली

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नयाँ बजेटसँगै विकासको तीव्र गतिका साथ मुलुकलाई अघि बढाउने बताएका छन्। प्रेस चौतारी नेपालको नवनिर्वाचित केन्द्रीय समितिलाई आफ्नो सरकारी निवास बालुवाटारमा बधाई तथा शुभकामना दिँदै उनले आगामी एक वर्षभित्र दुनियाँको ध्यान नेपालप्रति आकर्षित हुने गरी नयाँ…
Read more...

भारत तीन टुक्रा भएको स्मरण गर्दै यादवले दिए चेतावनी

काठमाडौं— वार्तामा बस्न अस्वीकार गर्दै अाएकाे अान्दाेलनरत पक्षका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस मुद्दामा सरकार ठोस राजनीतिक निर्णयसहित प्रस्तुत नहुँदासम्म वार्ता बस्नुको औचित्य नभएको दाेहाेर्याएका छन्। आन्दोलनरत मधेसकेन्द्रित दल वार्ताबाट नै समस्या समाधानको पक्षमा रहेको जनाउँदै…
Read more...

आश्वासन र उखान टुक्काले जनतालाई भ्रम: सभापति देउवा

भैरहवा-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रतिपक्षको भूमिका निभाउने भन्दैमा कांग्रेसले ओली सरकारको मनोमानी हेरेर नबस्ने बताएका छन्। एउटा शसक्त प्रतिपक्ष बैकल्पिक सरकार भएको उल्लेख गर्दै सभापती देउवाले शसक्त प्रतिपक्षको भुमीका निभाउने क्रममा बर्तमान सरकारको यही रबैया रहीरहे त्यसलाइ हेरेर…
Read more...

द्वन्द्व पीडित भन्छन्: फेरि निशानामा पर्न चाहन्नौं

वीरगन्ज- सशस्त्र द्वन्द्वमा सबभन्दा ढिलो गरी प्रभावित भए पनि थोरै समयमा धेरै क्षति बेहोरेको पर्सा जिल्लामा सत्य निरुपण तथा मेलमिलाप आयोगको अह्वानमा आपेक्षाभन्दा निकै कम संख्यामा उजुरी आएको छ।
Read more...

नेपाल फराकिलो मन भएको देश हो:प्रम ओली

काठमाडौँ- 'युगकवि सिद्धिचरण पुरस्कार २०७३'बाट सिक्किमका मुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ (किरण)लाई सम्मान गरिएको छ।
Read more...

दाहाल पुत्रीको केन्द्रीय सदस्य नहुने घोषणा

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहालले केन्द्रीय सदस्य नहुने जनाएकी छिन्।
Read more...

संविधान पुर्नलेखन गर्ने प्रतिबद्धता नआएसम्म वार्ता असम्भवः यादव

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुर्नलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुनै नसक्ने दाबी गरेका छन्।
Read more...

वार्ताका लागि मोर्चाको सर्तैसर्त

काठमाडौं–सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिक संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत…
Read more...

'सरकार गम्भीर भए मात्र वार्ता'

काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै काठमाडौंकेन्द्रित आन्दोलन थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत आबद्ध संघीय गठबन्धनले शनिबार राजधानीको स्वयम्भूमा विरोध प्रदर्शन गरेको छ।
Read more...

कर्मचारी चुनाव गराउन नियमावली संशोधन

काठमाडौं- थ्रेसहोल्ड विवादले स्थगित हुँदै आएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनाव गराउन सरकारले निजामती नियमावली संशोधन गरेको छ। दस प्रतिशत मत ल्याउनेलाई पनि आधिकारिक युनियनमा प्रतिनिधि बनाउने गरी थे्रसहोल्ड घटाइएको छ।
Read more...

महासंघ चोइटिएर सद्भावनामा

काठमाडौं- उपेन्द्र यादव अध्यक्षताको संघीय समाजवादी फोरमसँग आबद्ध मधेसी ट्रेड युनियन महासंघ चोइटिएर नेपाल सद्भावना पार्टीमा मिसिएको छ।
Read more...
Subscribe to this RSS feed