Tuesday 14 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

सत्यनिरुपणमा उजुरीको चाङ

काठमाडौं-सत्यनिरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्वपीडितका उजुरीको चाङै लागेको छ । उजुरी दिने म्याद (असार २) दुई दिन मात्र बाँकी रहँदा आयोगको बबरमहलस्थित कार्यालयमा सोमबार एकैदिन २ हजार ६ सय २८ उजुरी दर्ता भएका छन्।
Read more...

नयाँ शक्ति 'वाम–लोकतान्त्रिक'

काठमाडौं-बाबुराम भट्टराई नेतृत्वमा घोषित राजनीतिक दल 'नयाँ शक्ति नेपाल' ले 'समाजवादउन्मुख वाम लोकतान्त्रिक' सिद्धान्त अवलम्बन गर्ने भएको छ। पार्टी घोषणापछि राजधानीमा चलेको दुईदिने छलफलसत्रले पार्टी लाइन तय गरेको हो।
Read more...

कांग्रेस संसदीय दलको सदस्य सचिवमा वाग्ले

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको सदस्य सचिवमा ध्रुव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झा नियुक्त भएका छन्। पार्टी संसदीय दल विधानको धारा १२ को उपधारा ८ अनुसार उनीहरुलाई नियुक्त गरिएको हो।
Read more...

सुटुक्क विमानस्थल पुगेर प्रधानमन्त्रीले के के गरे ?

काठमाडौं– प्रधानमन्त्री केपी शार्मा ओलीले मंगलबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणमा जाने पूर्व निर्धारित कार्यक्रमविना नै विमानस्थल अधिकारी कसैलाई थाहै नदिए उनी छड्के निरीक्षणका लागि विमानस्थल पुगेका हुन्।
Read more...

'एमाले–माओवादीबीच जुहारी हेर्दै कांग्रेस'

काठमाडौं–नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले काँग्रेस केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन्।
Read more...

अख्तियार प्रमुख कार्कीको सम्पति विवरण माग गर्दै सूचना आयोगमा उजुरी

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पति विवरण माग गर्दै सूचना आयोगमा उजुरी दर्ता भएको छ।
Read more...

कांग्रेस शसक्त, संसद अबरूद्ध गर्ने तयारी

काठमाडौं– सरकारले भूकम्प पीडितको नाममा एमाले कार्यकर्ता पोस्ने काम गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। एमालेले पुननिर्माण प्राधिकरणमार्फत एमालेका एनजिओलाई पैसा बाँड्ने काम गरेको भन्दै बुधबार बस्ने व्यवस्थापिका संसद बैठकमा सशक्त आजाव उठाउने भएको छ।
Read more...

'काँग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता'

चितवन-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन्।
Read more...

प्रतिवेदन रोक्न चलखेल

काठमाडौं- पूर्व पदाधिकारीको सेवा, सुविधा सम्बन्धमा व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले तयार गरेको प्रतिवेदन कार्यान्वयन हुन नदिन राजनीतिक चलखेल सुरु भएको छ।
Read more...

'एमालेले मुलुक बन्दी बनायो'

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले व्यवस्थापिका संसदअन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक राख्न नदिएर एमाले नेतृत्वको सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएको बताएका छन्।
Read more...

सम्बन्ध दुर्घटनामा पर्न सक्छ : भारतीय नेता

काठमाडौं- एक भारतीय नेताले नेपाली र भारतीय प्रधानमन्त्रीका कारण दुई देशको सम्बन्ध दुर्घटनामा पर्नसक्ने बताएका छन्। नेपाल मामिलामा जानकार मानिने बहुजन समाज पार्टीका नेता सुधिन्द्र भदौरियाले दुई देशका प्रधानमन्त्रीको प्रयोगका कारण सम्बन्ध दुर्घटनामा टुंगिन्छ वा गन्तव्य भेट्छ भन्ने स्पष्ट नभएको…
Read more...

संसदीय समितिलाई पूर्व जर्सापहरूले टेरेनन्, सेवासुविधा कटौती प्रतिवेदन तुहाउन चलखेल

काठमाडौं-राजनीतिक प्रभाव र तदर्थबादका आधारमा होइन, छुट्टै स्थायी संयन्त्रमार्फत पूर्वविशिष्ट पदाधिकारीलाई सेवा र सुविधा उपलब्ध गराउने संसदीय समितिको प्रयासलाई कार्यान्वयन हुन नदिने चलखेल सुरु भएको छ।
Read more...

सरकारले देशलाई अनिर्णयको बन्दी बनायो: पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले व्यवस्थापीका संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक राख्न नदिएर एमाले नेतृत्वको सरकारले मुलुकलाई अनिर्णयको बन्दी बनाएको बताएका छन्।
Read more...

कर्मचारी ड्रेड युनियनको महासचिवमा देवकोटा सिफारिस, अध्यक्षमा ढकालको सम्भावना

काठमाडौं-नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन (संघ)ले कर्मचारिको आधिकारीक ट्रेड युनियनमा प्रतिनिधित्व गर्न एक महासचिव र छ सदस्यको नाम सिफारिस गरेको छ।
Read more...
Subscribe to this RSS feed