×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 2 Bhadra, 2074 |
Menu

republica-headerdiscount-subscribe1

दुई वर्षभित्र आफ्नै पेट्रोल : ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्रै नेपालीले आफ्नै उत्पादनको पेट्रोलियम पदार्थ प्रयोग गर्न पाउने बताएका छन्। नेकपा एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दैलेखमा उत्खनन कार्य चल्दै गरेको बताए।
Read more...

माओवादीका दस हाँगा जोडिए

काठमाडौं- पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र व्यवस्थापिका संसदबाहिर रहेका अन्य नौ माओवादी दल/समूह बिहीबार एकीकृत भएका छन्। शान्ति प्रक्रियायता एउटै पार्टीबाट चोइटिएका यी दल एकठाउँ जोडिएपछि नयाँ नाम 'नेकपा (माओवादी केन्द्र' राखिएको छ। नेतृत्व दाहालले नै पाएका छन्।
Read more...

चीन-नेपाल-भारत बाटो 'दुईतिहाइ छोटो'

काठमाडौं- नेपाल हुँदै भारत र चीनबीच स्थलसम्पर्क भए प्रमुख दुई छिमेकीका प्रमुख सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने विज्ञले औंल्याएका छन्। राजधानीमा बिहीबार सुरु 'चीन–नेपाल–भारत सम्बन्धको प्रमुख विशेषता र नेपालका लागि नयाँ विकासको रणनीति अन्तर्राष्ट्रिय सम्मेलन' मा धारणा राख्दै उनीहरुले नेपाल…
Read more...

बेलायती प्रधानमन्त्रीले दिए बुद्ध जयन्तीको शुभकामना

काठमाडाैं-बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बुद्ध जयन्तीको अवसरमा नेपाली एवं विश्वभरका बाैद्धमार्गीलाई शुभकामना दिएका छन्।
Read more...

एलडिओ निवासमै पुगेर फोरम अध्यक्षले गरे दुव्र्यवहार

सर्लाही–सर्लाहीका स्थानीय विकास अधिकारी (एलडिओ) सहित अन्य कर्मचारीलाई संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोककुमार यादवले दुव्र्यवहार गरेका छन् ।
Read more...

एमाअाेवादी बन्याे नेकपा (माअाेवादी केन्द्र)

काठमाडौं–व्यवस्थापिका संसदमा प्रतिनिधित्व नगर्ने अन्य साना ९ घटकलाई मिलाएर बिहीबार घोषणा गरिएको नयाँ पार्टी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति ६ सय ९९ रहेको घोषणा गरिएको छ। पुष्पकमल दाहाल नेतृत्वको सो नयाँ पार्टीको केन्द्रीय महाधिवेशन आयोजक समिति सो संख्या बराबर भएको…
Read more...

बजेटमार्फत पत्रकारका माग सम्बोधन गरिने छः सञ्चारमन्त्री राई

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमार्फत पत्रकारका अधिकांश माग सम्बोधन गरिने बताएका छन्।
Read more...

बाचा पूरा गर्न धनी राष्ट्रहरूलाई आग्रह

काठमाडौं– अल्पविकसित मुलुकमा क्रियाशील नागरिक समाजको सञ्जालले धनी तथा विकसित मुलुकलाई बाचाबाट पछि नहट्न आह्वान गरेको छ।
Read more...

दुई वर्षभित्र आफ्नै पेट्रोल उत्पादनः प्रधानमन्त्री

काठमाडौं–प्रधामन्त्री केपी ओलीले अबका दुई वर्षभित्र आफैं पेट्रोल उत्पादन गर्ने दाबी गरेका छन्। बिहीबार प्रेस चौतारीको आठौं महाविधेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अबका दुई वर्षभित्र आफैं तेल उत्पादन गर्ने जिकिर गरेका हुन्। प्रेस चौतारीको महाधिवेशनमा गायक बद्री पंगेनीले दक्षिणको तेल…
Read more...

एकीकृत माओवादीको नाम परिवर्तन, मातृका यादव फर्किए

काठमाडौं–विभिन्न दलबीच एकीकरण गर्ने तयारीमा रहेको एमाओवादीले पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी (केन्द्र) राख्ने भएको छ। नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र मसालसँग एकीकरण गरेपछि पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादीले पार्टीको नाम परिवर्तन गरी एकीकृत नेकपा माओवादी राखेको थियो।
Read more...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चिनियाँ राष्ट्रपति सी को ब्यानर

काठमाडौं— २०६० औं बुद्धजयन्ती अवसरमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ। २८ देश सहभागी रहेको सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
Read more...

चीन–नेपाल–भारत सम्मेलन सुरू, राकेश सुदसमेतले कार्यपत्र प्रस्तुत गर्ने

काठमाडौं– चीन–नेपाल–भारत सम्बन्धका प्रमुख प्रवृत्ति र नेपालको नवीन विकासका रणनीति विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार काठमाडाैंमा सुरु भएकाे छ।
Read more...

'न्यायमा सम्झौता हुँदैन'

काठमाडौं- दस वर्ष चलेको सशस्त्र द्वन्द्वबाट पीडित परिवारले सत्य जान्ने, न्याय र परिपूरण प्राप्त गर्ने कुरामा कसैले अवरोध गरे संघर्ष गर्ने चेतावनी दिएका छन्।
Read more...

सबै कम्युनिस्ट एकठाउँ हुनुपर्छ : उमेशकुमार यादव

एकीकृत नेकपा माओवादीका तर्फबाट सिँचाइमन्त्री बनेका उमेशकुमार यादवले सर्वहारावर्ग र त्यसको नेतृत्व गर्ने पार्टीहरू जुट्नुपर्ने बताएका छन्। यसले कार्यकर्तामा ढृढता र क्रियाशीलता बढ्ने उनको भनाइ छ। प्रस्तुत छ, उनीसँग गरिएको संक्षिप्त कुराकानी :
Read more...
Subscribe to this RSS feed