Friday 24 Mangshir, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

नीति तथा कार्यक्रम सकारात्मक –अध्यक्ष दाहाल

काठमाठौँ-एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन्।
Read more...

वार्ताको पक्षमा छैनौं: अध्यक्ष यादव

विराटनगर—सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन्।
Read more...

सबै माओवादीसँग एकता गर्ने एमाओवादी निर्णय, बैद्य माओवादी अझै अनिर्णित

काठमाडौँ- एनेकपा (माओवादी) ले विभाजित सबै माओवादी पार्टीसँग एकता गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको छ। वुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले विभाजित माओवादीलाई एक ठाउँ ल्याउन प्रतयत्न गर्ने निर्णय गरेको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए।
Read more...

दिल्लीमा टिक्दैनन् नेपाली दूत

काठमाडौं-सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गर्यो । सोमबार उनलाई फिर्ता आउन भन्दै परराष्ट्र मन्त्रालयले पत्र पठायो । गत वर्ष वैशाख १७ गते उनले भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका थिए।
Read more...

एमाओवादी–क्रान्तिकारी एकीकरण पहलः थापापक्षसँग १२ बुँदे सहमति

काठमाडौं–पुष्पकमल दाहाल नेतृत्वको एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरबीच पार्टी एकता गर्न १२ बुँदे सहमति भएको छ। लाजिम्पाटस्थित दाहालनिवासमा मंगलबार क्रान्तिकारी माओवादीका थापा पक्षधर र एमाओवादी पदाधिकारीबीच उक्त सहमति भएको हो।
Read more...

फ्रान्सेली दूतावास जग्गा विवादःविवादित जग्गा सरकारकै:सर्वोच्च

काठमाडौं-सर्वोच्च अदालतले फ्रान्सेली दूतावासद्वारा व्यापारी अजय सुमार्गीलाई बिक्री गरेको जग्गासम्बन्धी मुद्दामा सरकारको पक्षमा फैसला गरेको छ । न्यायाधीश दीपकराज जोशी र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले मंगलबार विवादित जग्गा सरकारकै रहेको फैसला सुनाएको हो।
Read more...

नीति–कार्यक्रममा कांग्रेस संशोधन

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आगामी मंसिरभित्रै स्थानीय निकाय निर्वाचन तथा काठमाडौं–निजगढ फास्ट ट्र्याक स्वदेशी लगानीमा बनाउने सरकारी योजनाप्रति आपत्ति जनाएको छ। व्यवस्थापिका संसदको बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रमप्रति धारणा राख्दै कांग्रेसले यी दुई योजनाप्रति विमति जनाएको हो।
Read more...

एमाओवादी नेता सरकारको विकल्प खोज्दै

काठमाडौं–सत्तारूढ एमाओवादीका जनजाति पक्षधर नेताहरू केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्न थालेका छन्। उनीहरू संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासमेत सामेल संघीय गठबन्धनको काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुने तयारीमा छन्।
Read more...

सरकारलाई अभद्र गालीः ओली

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले अभद्र गाली पाइरहेको जनाएका छन्। पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाको प्रथम वार्षिक स्मृतिसभामा बोल्दै उनले ठाउँ नपाए पनि केहीले सरकारको विरोध गरिरहेको, अभद्र गाली गरेको भन्दै गुनासो पोखे।
Read more...

वैद्यकाे अाग्रहपछि थापा पक्षधरकाे स्थगित

काठमाडौं–एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरणको नाममा पार्टी नै विभाजनको उद्देश्यसहित बोलाइएको नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा पक्षधरको केन्द्रीय समिति बैठक रोक्न अध्यक्ष मोहन वैद्यले आग्रह गरेपछि बैठक स्थगित भएको छ । मंगलबार बोलाइएको बैठकमा अध्यक्ष वैद्यले जेठ १ गतेसम्म बैठक…
Read more...

७५ वटै जिल्लामा कृषि क्याम्पस स्थापना गर्नुपर्छ: मन्त्री पोखरेल

सर्लाही-शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपाल कृषि प्रधान देश भएकाले ७५ वटै जिल्लामा कृषि क्याम्पस स्थापना गर्नुपर्ने बताएका छन्। कृषिमा आधारित शिक्षा प्रदान गर्नुपर्ने लगायत विषयमा समेत मन्त्रालयले काम अघि बढाएको मन्त्री पोखरेलले बताए।
Read more...

फास्ट ट्र्याकमा स्वदेशी लगानीप्रति देउवाको आपत्ति

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने र मंसिरमा स्थानीय निकायको चुनाव गर्ने सरकारको निर्णयप्रति संसदमा आपत्ति जनाएछन्।
Read more...

नौ बुँदे सहमतिप्रति द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको आपत्ति

काठमाडौं–नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको नौ बुँदे सहमति प्रति द्वन्द्व पीडित सुरक्षाकर्मी परिवारले आपत्ति जनाएको छ ।
Read more...

सशस्त्रमा एकलौटी निर्णयको अन्त्य, घुमुवा राखे हदैसम्म कारवाही

काठमाडौं– बहालवाला सहित चार संगठन प्रमुख र वरिष्ठ प्रहरी अधिकारी नै भ्रष्टाचार मुद्दामा तनिएपछि सशस्त्र प्रहरी बलले नीतिगत निर्णयसहित अन्य कामकारवाहीका लागि कमिटी बनाएको छ। बलको प्रिन्सिपल स्टाफ कमिटी (पीएससी) नाम दिइएको उक्त कमिटिमा बलका महानिरीक्षक र अतिरिक्त महानिरीक्षक रहने…
Read more...
Subscribe to this RSS feed