Wednesday 12 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

कुटनीतिक मर्यादा विपरित काम गर्नेलाई कारबाही गर्नुपर्छ: अध्यक्ष विजुक्छे

जुम्ला-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विछुक्छेले देशको कुटनीतिक मर्यादा विपरित क्रियाकलाप गरेका भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई कारबाही गर्नु पर्ने बताएका छन।
Read more...

मधेसी मोर्चाभित्र असन्तुष्टि चुलियो

काठमाडौँ-जारी संविधानमा सङ्घीयतालगायतका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धन आबद्ध दलहरुबीच नै असन्तुष्टि चुलिएको छ। तराई मधेस केन्द्रित राजनीतिक दलले मोर्चाबन्दी गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बनाएर आन्दोलन गर्दै आएका थिए ।
Read more...

नीति तथा कार्यक्रम चुनावी घोषणाजस्तोः सिंह

काभ्रे–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रजस्तो प्रचारमुखी भएको टिप्पणी गरेका छन्।
Read more...

स्थानीय निर्वाचन जटिल

काठमाडौं- आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने सरकारी घोषणा पूरा गर्नु चुनौतीमूलक देखिएको छ। निर्वाचनअघि आवश्यक ऐन संशोधन, भौतिक पूर्वाधार र दलीय सहमति जुटाउनुपर्ने चुनौती सरकारसामु छ।
Read more...

पूर्वाधारबिनै घरघरमा रोजगारी!

काठमाडौं- सरकारले आइतबार घोषणा गरेको आर्थिक वर्ष ०७३/७४ नीति तथा कार्यक्रम सुनेपछि काठमाडौं, सुन्धाराका प्रेमलाल कायस्थ निकैबेर अलमलमा परे। कारण नीति तथा कार्यक्रमको पाठ गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ नबुझेर होइन।
Read more...

नीति तथा कार्यक्रम कार्यान्वयन हुँदैन : विपक्षी

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले 'म्यादी सरकार' ले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने प्रतिक्रिया दिएको छ। नीति तथा कार्यक्रम कार्यान्वयन हुने कुनै आधार, सिद्धान्त र नीति नभएको भन्दै कांग्रेसले '१ घन्टा ३० मिनेट लामो हुनु नै यसको महत्वपूर्ण…
Read more...

मोर्चालाई वार्तामा आउन आह्वान, अल्मल्याउने मेलो : मधेसी

काठमाडौं- नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्ताका लागि सरकारले पुनः आह्वान गरेको छ। सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मोर्चालाई औपचारिक पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेका हुन्। औपचारिक रूपमा गत फागुन…
Read more...

विधान लत्याउँदै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधि र विधान अटेर गर्न थालेका छन्। १३औं महाधिवेशनबाट पार्टी कमान्ड सम्हालेका देउवाले दुई महिना बित्दासमेत विधानले तोकेको कुनै काम अघि बढाएका छैनन्।
Read more...

चीनसँगका परियोजनालाई उच्च प्राथमिकता

काठमाडौं- आर्थिक वर्ष २०७३/०७४ को विकास योजनामा सरकारले छिमेकी चीनसँग भएका द्विपक्षीय सन्धि, सम्झौता तथा समझदारीअनुसारका परियोजना र कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गर्ने देखिएको छ। सरकारले आइतबार संसदमा पेस गरेको २०७३/०७४ को नीति तथा कार्यक्रममा चीनसँग भएका सन्धि–सम्झौताअनुसारका…
Read more...

अमेरिकाको योजना आयोगमा पन्थी

काठमाडौं- अमेरिकाको भर्जिनिया राज्य हेमार्केट सहरको योजना आयोगमा नेपाली मूलका मधुसुदन पन्थी 'प्लानिङ कमिस्नर' नियुक्त भएका छन्। प्रिन्स विलियम काउन्टी भर्जिनियाको हेमार्केट सहरका नगर प्रमुख डेविड एम लिकले पन्थीलाई गत अप्रिलमा उक्त पदमा नियुक्त गरेका थिए। आयोगमा ७ जना कमिस्नर…
Read more...

संविधान कार्यान्वयनमा जोड

काठमाडौं- सरकारले भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन र सामाजिक न्यायसम्बन्धी विषयलाई प्राथमिकता दिँदै आइतबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदमा विशेष समारोहबीच प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र भूकम्पपीडितलाई घर, मंसिरभित्र स्थानीय निर्वाचन, ऊर्जा,…
Read more...

प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गरिने

काठमाडौँ-सरकारले समग्र राष्ट्रिय हितको लागि राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन गर्दै प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा आगामी आव २०७३/७४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय सुरक्षासम्बन्धी कानुन तर्जुमा गरिने जानकारी दिइन्।
Read more...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)

काठमाडाैं-राष्ट्रपति विद्या भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा अोलीले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गरेका थिए।
Read more...

के के छ सरकारको नीति तथा कार्यक्रममा ?

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरिहेकी छन्। सरकारले पुननिर्माण र कृषिलाई उच्च प्राथमिकतामा राखेको छ। भूकम्प पीडितलाई अनुदान स्वरुप दुई लाख लिने काम सुरु गरिएको र सामुहिक जवानीमा थप तीन लाख विना धितो ऋण उपलब्ध गराउने…
Read more...
Subscribe to this RSS feed