Thursday 10 Jestha, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

नयाँ शक्तिको बन्दसत्रमा तीन प्रतिवेदन पेस

काठमाडौँ-नयाँ शक्ति नेपालको पार्टी घोषणा भेलाअन्तर्गत जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएको छ। आज प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा बाबुराम भट्टराईले 'नयाँ शक्तिका आधार तत्वहरु', सचिवालय सदस्य देवेन्द्र पौडेलले 'साङ्गठनिक सिद्धान्त र विधान' र अर्का सचिवालय सदस्य रामेश्वर…
Read more...

तरुण दलद्वारा आन्दोलनको चेतावनी

काठमाडौं–नेपाल तरुण दलले आफ्ना कार्यकर्ताको हत्यामा संलग्नलाई सरकारले कारवाही नगरेको भन्दै आपत्ति जनाएको छ।
Read more...

आन्दोलनरत पक्षलाई सरकारले वार्तामा बोलायो

काठमाडौं–सरकारले आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक रुपमा पत्राचार गरेको छ। सोमबार सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गरेको हो।
Read more...

चन्दलाई कारबाही गर्न निर्देशन

काठमाडौं- सार्वजनिक सम्पत्ति र उद्योगमा आक्रमण घटना बढेपछि गृह मन्त्रालयले नेकपा माओवादी अध्यक्ष नेत्रविक्रम चन्दसहित मुख्य नेतालाई कारबाही दायरामा ल्याउन प्रक्रिया थालेको छ।
Read more...

प्रवक्ताले नै छाडे गठबन्धन

काठमाडौं- संविधानप्रति विमति जनाउँदै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनका प्रवक्ता परशुराम तामाङले पार्टी छाडेका छन्। 
Read more...

भारतले चित्त दुखायो : परराष्ट्रमन्त्री

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण सरकारले एकतर्फी रूपमा रद्द गर्दा त्यसप्रति भारतले चित्त दुःखाएको बताएका छन्।
Read more...

२५ वर्षमै समृद्ध नेपाल : बाबुराम भट्टराई

काठमाडौं- तत्कालीन एनेकपा (माओवादी) त्यागेर नयाँ पार्टी गठनमा जुटेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार त्यसको औपचारिक उद्घोष गरेका छन्। राजधानीको दशरथ रंगशालामा आयोजित बृहत् सभामा नेपाललाई २५ वर्षभित्र समृद्ध बनाउने प्रतिबद्धतासहित उनले आफ्नै संयोजकत्वमा 'नयाँ शक्ति नेपाल' पार्टी घोषणा गरेका हुन्।
Read more...

अख्तियार प्रमुख लोकमान कार्कीको निवेदन खारेज

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले 'कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको मुद्दा सुनुवाइ गर्न नमिल्ने' दाबी गर्दै हालेको याचिका सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
Read more...

नयाँ शक्ति घोषणा कार्यक्रममा जे देखियो...

काठमाडौँ-मुलुकका ठूला पार्टीले आमसभा अयोजना गर्दा सडक अवरुद्ध पारेर जुलुस निकाल्ने गरेका भए पनि नयाँ शक्ति नेपालले आज निकालेको जुलुस सडक पेटीबाट मात्र अगाडि बढ्यो ।
Read more...

मधेसी मोर्चालाई बार्तामा आउन आग्रह गर्दै प्रधानमन्त्रीको अर्को पत्र

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत मधेसी मोर्चालाई पत्र लेख्दै वार्तामा आउन पुनः आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार तेस्रोपटक लेखेको पत्रमा संवादको माध्यमबाट समस्या समाधान खोज्न सरकार तयार रहेको भन्दै वार्तामा आउन आग्रह गरिएको छ।
Read more...

अबको निर्वाचनमा पहिलो नयाँ शक्तिः संयोजक भट्टराई

काठमाडौँ-नयाँ शक्ति नेपालले आर्थिक विकास समृद्धि पार्टीको प्रमुख एजेन्डा भएको घोषणा गरेको छ। नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले दशरथ रङ्गशालामा आज आयोजित पार्टी स्थापना घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी कसैका विरुद्ध नभई समृद्ध नेपाल निर्माणार्थ खडा भएको उल्लेख…
Read more...

यस्तो देखियो नयाँ शक्तिको घोषणा (फोटो फिचर)

काठमाडौं— दशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरे। छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे।
Read more...

पूर्वका लिम्बुवान पार्टी टुट्फुटका श्रृख्ला बढ्दो

इटहरी–जातीय अधिकार सुनिश्चितताका नाममा पछिल्लो समय पूर्वमा बग्रेल्ती लिम्बुवान पार्टी खुल्ने र फुटनेको होडबाजी बढ्दो छ। लिम्बुवान मुक्ति मोर्चा नेपाल भने संघीय समाजवादी फोरम नेपालमा मिसिएको छ।
Read more...

एमाले बाहेक अरुलाई धक्का दिनसक्छः ओली

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले डा.बाबुराम भट्टराई नेतृत्वमा घोषणा भएको नयाँ शक्ति नेपाल पार्टीलाई राष्ट्रिय एकताका लागि काम गर्न शुभकामना दिएका छन्। नयाँ पार्टीका लागि शुभकामना दिन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका उनले बारम्बार राष्ट्रिय एकताका लागि काम गर्न आग्रह गरे।
Read more...
Subscribe to this RSS feed