Wednesday 12 Ashwin, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

यसरी चल्दैछ बजेट अधिवेशन

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानसँगसँगै नयाँ संविधान जारी भए पछिको व्यवस्थापिका संसदको पहिलो बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ। संविधानमा व्यवस्था भए अनुसार जेठ १५ गते बजेट पेस गर्ने योजनासहित व्यवस्थापिका संसद कार्यव्यवस्था समितिले अधिवेशनको मुख्य कार्यभार बारेमा सामान्य कार्यतालिका पनि…
Read more...

यो सरकारलाई धेरै दिन काँधमा राख्दैनौंः सचिव पुन

काठमाडौं– एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले प्रधानमन्त्री र सरकारले आफ्नो कार्यशैली तत्काल करेक्शन नगरे एमाओवादीले धेरै दिनसम्म सरकारलाई काँधमा राखेर हिड्न नसक्ने चेतावनी दिएका छन्।
Read more...

कांग्रेसदेखि एमाले त्रसित

काठमाडौं–सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले संसद बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ। व्यवस्थापिका संसदको बर्खे अधिवेशन सुरु भएको दिन बसेको एमाले संसदीय दलको बैठकले संसदमा संसद बैठकमा सशक्त, मर्यादित र प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ।
Read more...

थारुहट/थारुवान संघर्ष समितिद्वारा आन्दोलन घोषणा

काठमाडौं–अलग थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको थारुहट/थारुवान संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
Read more...

मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गरिने

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले मनोमानी शुल्क लिने विद्यालयको अनुगमन गर्ने निर्णय गरेको छ। बुधबार नेपाली विद्यार्थी संघको कार्यलयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले १३ वटा अनुगमन समिति गठन गरी बुधबारदेखि कडाइकासाथ अनुगमन गर्ने निर्णय भएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी…
Read more...

संसदको बजेट अधिवेशन सुरु

काठमाडौं–संसदको बर्खे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सहिदको नाममा दुई मिनेट मौन धारण गरिएर सुरु भएको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन्। प्रधानमन्त्री कार्यालयबाट मन्त्री हेरफेर सम्बन्धी पत्र सभामुखले पढेर सुनाएकी थिइन्। बैठक बुधबार बस्नेगरी…
Read more...

राष्ट्रपति भण्डारी चितवन आउँदै

चितवन–राष्ट्रपति विद्यादेवी भण्डारीले आज चितवन रत्ननगरमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
Read more...

उजुरी दिन आनाकानी

काठमाडौं- सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनाको छानबिन गर्न गठित दुई संक्रमणकालीन आयोगमा उजुरी दिन पीडितले आनाकानी गरिरहेका छन्। उजुरी माग गरेको दुई सातासम्म आयोगमा ठूला र चर्चित घटनासम्बन्धी उजुरी दर्ता भएका छैनन्। चितवनको बाँदरमुढे, दोरम्बा र होलेरीलगायत घटनाका सम्बन्धमा…
Read more...

सरकारको विकल्प खोज्न कांग्रेसमा दबाब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले एमाले नेतृत्वको सरकार रहँदासम्म संविधान कार्यान्वयनसहित महत्वपूर्ण राजनीतिक समस्या समाधान हुन नसक्ने भन्दै विकल्प खोज्न नेतृत्वलाई दबाब दिएका छन्।
Read more...

नियमावलीमा जुटेन सहमति

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यासम्बन्धी विवाद सुल्झाउन नसकेपछि व्यवस्थापिका–संसदको नियमावली मस्यौदा समितिले सोमबार अपुरो मस्यौदा संसदको पूर्ण बैठकमा पठाएको छ।
Read more...

सरकारको विकल्प खोज्दै एमाओवादी

काठमाडौं- सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाउँदै त्यसको विकल्प खोज्न थालेको छ। एमाओवादी महासचिव कृष्णबहादुर महरा वर्तमान सरकार पूर्णरुपमा असफल भएको ठम्याइसहित विकल्प खोज्न सक्रिय रहेको स्रोतको दाबी छ। उनले सरकारमा सहभागी नभएका केही…
Read more...

राष्ट्रपति भण्डारीबाट २६ गते संसदमा सम्बोधनको तयारी

काठमाडौँ- व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भोलिदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ।
Read more...

पार्टीभित्र संविधान कार्यान्वयन

काठमाडौं- सत्तारुढ दल एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीभित्र नयाँ संविधान कार्यान्वयन गर्न सुरु गरेको छ। असोज ३ गते नयाँ संविधान जारी भएलगत्तै बसेको केन्द्रीय समिति बैठकमार्फत आन्तरिक पार्टी संगठनलाई संघीय ढाँचामा रूपान्तरण गरेको एमाओवादीले भातृ संगठन र शुभेच्छुक संस्थालाई पनि…
Read more...

यस्तो देखियो फोरम लोकतान्त्रिकको महाधिवेशन [फोटो फिचर]

बिराटनगर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय अधिवेशन आजदेखि बिराटनगरमा सुरु भएको छ। बिराटनगरस्थित सहिद मैदान भएको उद्घापटनमा विभन्न राजनीतिक दलका प्रमुख नेताहरु उपस्थिति थिए। कार्यक्रममा भारतका नेताहरु पनि उपस्थित थिए। प्रधानमन्त्री केपी शर्मा ओली भने अन्तिम समयमा उपस्थित भएनन्।
Read more...
Subscribe to this RSS feed