Wednesday 8 Bhadra, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

विप्लव माओवादीद्वारा वर्ड भिजनको कार्यालयमा आगजनी

नुवाकोट- भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ । आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।
Read more...

आज नयाँ शक्ति पार्टी घोषणा हुँदै

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने नयाँ शक्ति प्रवक्ता खिमलाल देवकोटाले बताए।
Read more...

गच्छदारले सरकार छाड्ने

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो।
Read more...

चिनियाँ राष्ट्रपति सी 'असोजमा आउने'

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल आउने भएका छन्। विश्वका उदाउँदो शक्ति राष्ट्रहरुको संगठन ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना…
Read more...

कांग्रेसको महाधिवेशन खर्च ४ करोड!

काठमाडौं- नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न गर्न झन्डै चार करोड खर्च लागेको छ। महाधिवेशनको तीन महिना बित्दासमेत खर्च सार्वजनिक नगरे पनि ३ करोड ८६ लाख खर्च भएको निकट स्रोतले जनाएको हो।
Read more...

गिरिजाप्रसादको 'सम्मान'मै गोलमाल

काठमाडौं- कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका 'पहुँचदार' एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरु भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र छ।
Read more...

उपराष्ट्रपति पुनसँग युन्नानका गभर्नरद्वारा भेट

काठमाडौं-चीनको युन्नान प्रान्तीय जनसरकारका गभर्नर चेन हाओले शनिबार चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।
Read more...

यस्तो छ नयाँ शक्तिको आम्दानी र खर्च विवरण

काठमाडौं- नयाँ शक्ति नेपालले पार्टी घोषणाको पूर्व सन्ध्यामा आम्दानी र खर्च विवरण सार्वजनिक गरेको छ। नयाँ शक्तिले पार्टी घोषणा कार्यक्रम सम्पन्न गर्न करिब १ करोड पाँच लाख लाग्ने अनुमान गरेको छ।
Read more...

नयाँ शक्ति घोषणा गर्न रंगशालामा यस्तो छ तयारी (फोटो फिचर)

काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दैछ। घोषणा सभास्थलमा केही दिनयता मञ्च व्यवस्थापन र रंगशाला श्रृङ्गार भैरहेको छ।
Read more...

नयाँ शक्तिमा जनमुक्ति पार्टी मिसियो

काठमाडौं-आइतबार औपचारिक घोषणा हुन लागेको नयाँ शक्ति नेपालमा एमएस थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी मिसिएको छ।
Read more...

प्रधानमन्त्रीले एकतालाई तोड्ने काम गर्दैछन्ः अध्यक्ष यादव

इटहरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनको बीउ रोप्ने र राष्ट्रिय एकतालाई तोड्ने काम गरेको आरोप लगाएका छन्।
Read more...

कृषिमन्त्रीलाई गुन्द्रुक र फुलौरा

सिन्धुली-कृषि मन्त्री हरिबोल गजुरेलाई सिन्धुलीमा गुन्द्रुक र फुलौराले स्वागत गरिएको छ। जिल्लामै पहिलोपटक आयोजना भएको खाद्य मेला २०७३ को अवलोकन गर्न खाद्य स्टलमा पुगेका मन्त्री गजुरेललाई स्थानीय उत्पादन भन्दै गुन्दु्रक र फुलौरा दिइएको हो।
Read more...

नयाँ शक्ति घोषणामा दाहाल देखि डिपी त्रिपाठी सम्मलाई निम्ता

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दै छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको…
Read more...

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विरोधमा चर्काचर्की

दैलेख– संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा सहित सदस्यहरु सहभागी एक कार्यक्रममा दैलेखका साना दलका नेता/कार्यकर्ताहरुले चर्को रुपमा विरोध गरेका छन्।
Read more...
Subscribe to this RSS feed