Thursday 10 Jestha, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

नयाँ शक्ति घोषणा गर्न रंगशालामा यस्तो छ तयारी (फोटो फिचर)

काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दैछ। घोषणा सभास्थलमा केही दिनयता मञ्च व्यवस्थापन र रंगशाला श्रृङ्गार भैरहेको छ।
Read more...

नयाँ शक्तिमा जनमुक्ति पार्टी मिसियो

काठमाडौं-आइतबार औपचारिक घोषणा हुन लागेको नयाँ शक्ति नेपालमा एमएस थापा नेतृत्वको संघीय जनमुक्ति पार्टी मिसिएको छ।
Read more...

प्रधानमन्त्रीले एकतालाई तोड्ने काम गर्दैछन्ः अध्यक्ष यादव

इटहरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनको बीउ रोप्ने र राष्ट्रिय एकतालाई तोड्ने काम गरेको आरोप लगाएका छन्।
Read more...

कृषिमन्त्रीलाई गुन्द्रुक र फुलौरा

सिन्धुली-कृषि मन्त्री हरिबोल गजुरेलाई सिन्धुलीमा गुन्द्रुक र फुलौराले स्वागत गरिएको छ। जिल्लामै पहिलोपटक आयोजना भएको खाद्य मेला २०७३ को अवलोकन गर्न खाद्य स्टलमा पुगेका मन्त्री गजुरेललाई स्थानीय उत्पादन भन्दै गुन्दु्रक र फुलौरा दिइएको हो।
Read more...

नयाँ शक्ति घोषणामा दाहाल देखि डिपी त्रिपाठी सम्मलाई निम्ता

काठमाडौं– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्दै छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भइसकेको…
Read more...

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विरोधमा चर्काचर्की

दैलेख– संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा सहित सदस्यहरु सहभागी एक कार्यक्रममा दैलेखका साना दलका नेता/कार्यकर्ताहरुले चर्को रुपमा विरोध गरेका छन्।
Read more...

राष्ट्रिय सरकार यहि नै होः बिष्ट

दैलेख–नेकपा एमालेका सचिव तथा पूर्व उर्जा मन्त्री गोकर्ण किष्टले अहिलेकै सरकार राष्ट्रिय सरकार भएको भएको बताएका छन्। प्रेस चौतारी दैलेखले गरेको पत्रकार भेटघाटमा नेता विष्टले धेरै दलहरु सरकारमा अटाएकाले यही सरकार नै राष्ट्रिय सरकार भएको बताएका हुन्।
Read more...

असन्तुष्ट दलका माग पूरा गर्न सरकार तयार: प्रधानमन्त्री

विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनरत दलका जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका छन्। शनिबार विराटनगरमा तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको शिलान्याश गर्दै ओलीले स्पष्ट एजेण्डासहित वार्तामा आए जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका हुन्।
Read more...

नयाँ शक्ति पार्टी घोषणा भोलि

काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आइतबार भव्य समारोहबीच दशरथ रंगशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्ने भएको छ। घोषणा समारोहमा ७५ जिल्ला र २४ देशबाट आउने प्रतिनिधिले सहभागिता जनाउने प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए। त्यसका लागि प्रतिनिधि काठमाडौं आउने…
Read more...

थापा-स्वराज भेट : सम्बन्ध सुधार गर्नुपर्नेमा जोड

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा तीन दिने भारत भ्रमण सिलसिलामा शुक्रबार नयाँदिल्ली पुगेका छन्। सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन उनी नयाँदिल्ली गएका हुन्।
Read more...

घिनलाग्दो गुटबन्दी सह्य हुँदैन : प्रधानमन्त्री ओली

झापा- प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको असन्तुष्ट समूहलाई 'सरकारविरुद्ध गुटबन्दीमा नलाग्न' चेतावनी दिएका छन्। आफू नेतृत्वको सरकारले लगातार राम्रो काम गरेको दाबी गर्दै ओलीले शुक्रबार गृहनगर दमकमा पार्टीभित्रैबाट हुने असहयोग सह्य नहुने बताए।
Read more...

परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं– सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत भ्रमणमा गएका उपप्रधानमन्त्री एवं परष्ट्रमन्त्री कमल थापाले नयाँ दिल्लीमा भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
Read more...

तीन जना केन्द्रीय समितिमा मनोनित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम उनीहरुलाई मनोनित गरेको कांग्रेसले जनाएको छ।
Read more...

हदबन्दी भन्दा बढी जग्गा सरकारका नाममा ल्याउन अख्तियारको निर्देशन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदवन्दी भन्दा बढी देखिएको जग्गा नेपाल सरकारको नाममा ल्याउन निर्देशन दिएको छ।
Read more...
Subscribe to this RSS feed