15 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

'पुनः निर्माणमा असहयोग गर्ने गाविससचिवलाई कारबाही गरिन्छ'

गोरखा-शान्ति तथा पुनःनिर्माण मन्त्री तथा पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष एकनाथ ढकालले पुनः निर्माण कार्यमा असहयोग गर्ने गाविस सचिवलाई कारबाही गर्ने बताएका छन्।
Read more...

मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुँदैन :राणा

चितवन-राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले मधेसको समस्या समाधान नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने विचार व्यक्त गरेका छन्।
Read more...

स्ववियु निर्वाचन तत्काल गर्न माग

काठमाडौँ-नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जतिसक्दो चाँडो स्ववियु निर्वाचन गर्न माग गरेको छ।
Read more...

प्राध्यापक मञ्चले नयाँ शक्तिमा विवाद, खनालले भने- पतन निश्चित

काठमाडौ—बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालभित्र प्राध्यापक मञ्च गठनको बिषयलाई लिएर विवाद चर्किएको छ। यो कार्यले पार्टीको पतन हुने चेतावनी पूर्व सचिव एवं नयाँ शक्ति नेता रामेश्वर खनालले दिएका छन्।
Read more...

अस्पतालको बेडबाटै सभामुख घर्तीको दुःख मनाऊ

काठमाडौं–सभामुख ओनसरी घर्तीले सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सुशीला कार्कीको नाम प्रधानन्याायधीशमा सिफारिस भएकामा आफ्नो विरोध नभएको बताएकी छिन्। घर्तीले नेपालको इतिहास मै पहिलोपटक महिला प्रधानन्यायाधीश हुनु आफ्ना लागि गौरवको विषय भएको बताइन् ।
Read more...

उपराष्ट्रपतिद्वारा सभामुखको स्वास्थ्यस्थितिबारे जानकारी

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले आज सभामुख ओनसरी घर्तीको स्वास्थ्यस्थितिबारे जानकारी लिनएका छन्।
Read more...

मधेसका सहिदका सन्तानलाई बिद्यार्थी फ्रन्टले पढाई दिने

काठमाडौं– तराई मधेस बिद्यार्थी फ्रन्टले तराई–मधेसको आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारका सन्तानलाई निःशुल्क पढने ब्यवस्था गर्ने भएको छ ।
Read more...

एमालेले भित्ते लेखन र पम्प्लेटिङ नगर्ने

धरान–सातौं नगर अधिवेशनको तयारी गरिरहेको नेकपा(एमाले) धरान उपमहानगर विशेष इलाका संगठन कमिटिले शहरको स्वरुप कुरुप बनाउने भन्दै भित्ते लेखन र पम्प्लेङि नगर्ने घोषणा गरेको छ ।
Read more...

पूर्वमा सुरक्षा रणनीति बनाउँदै गृह

धरान- नयाँ संविधानप्रति असन्तुष्ट मधेसवादी दलले वैशाखदेखि आन्दोलन चर्काउने तयारी गरिरहँदा गृह मन्त्रालय पनि चुनौती सामना गर्न नयाँ सुरक्षा रणनीति बनाउँदैछ।
Read more...

'आयोगलाई सशक्त बनाइदिनुस्'

काठमाडौं- निर्वाचन आयोगले आफ्नो अधिकार क्षेत्र बढाउन सरकारसँग आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आइतबार संसदको राज्य व्यवस्था समितिमा प्रतिवेदन पेस गर्दै परिवर्तित सन्दर्भमा क्षेत्राधिकार कम हुँदा काम गर्न नसकेको बताए।
Read more...

'जोखिम मोलेर सेनालाई जोगाएँ'

काठमाडौं- पूर्व राष्ट्रपति रामवरण यादवले ठूलो जोखिम मोलेर नेपाली सेनालाई तत्कालीन सरकारको हस्तक्षेपबाट जोगाएको बताएका छन्। राजधानीमा आइतबार पूर्व प्रधानसेनापति छत्रमान गुरुङको आत्मकथा 'जनताको छोरा' लोकार्पण गर्दै पूर्व राष्ट्रपति यादवले राजनीतिक हस्तक्षेप हुनबाट सेनालाई बचाएर देशलाई सही दिशा दिन आफू…
Read more...

हिन्दुको अधिकार कुण्ठित भयो : मन्त्री थापा

डोटी- उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले संविधान अपूर्ण रहेको बताएका छन्। ८० प्रतिशत हिन्दुको अधिकार कुण्ठित गरेर धर्मनिरपेक्षता लादिएको भन्दै उनले असन्तुष्टिसमेत पोखे। डोटीको तिखातरस्थित इन्द्र उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै उनले संविधानसभाको अत्यधिक बहुमतबाट जारी भएको संविधानमा…
Read more...

सुशीला कार्की प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं- संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीसमा सुशीला कार्कीलाई सिफारिस गरेको छ। आइतबार साँझ बसेको परिषदले कार्कीको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
Read more...

कांग्रेसले सरकारलाई भन्यो: विकास बजेट जथाभावि नबाँड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकास बजेट कटौति गरेर जताभावि वितरण नगर्न सरकरालाई सचेत गराएको छ। आर्थिक वर्ष हुने अन्त्य हुने क्रमसँगै सरकारले मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी एमाले आफ्ना सांसदहरुलाई बजेट वितरण गर्न लगाएको आरोप लगाएको हो।
Read more...
Subscribe to this RSS feed