Friday 14 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

परराष्ट्रमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं– सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत भ्रमणमा गएका उपप्रधानमन्त्री एवं परष्ट्रमन्त्री कमल थापाले नयाँ दिल्लीमा भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
Read more...

तीन जना केन्द्रीय समितिमा मनोनित

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन सहित मिलाइएको रुपमा) को धारा २१ (ठ) बमोजिम उनीहरुलाई मनोनित गरेको कांग्रेसले जनाएको छ।
Read more...

हदबन्दी भन्दा बढी जग्गा सरकारका नाममा ल्याउन अख्तियारको निर्देशन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदवन्दी भन्दा बढी देखिएको जग्गा नेपाल सरकारको नाममा ल्याउन निर्देशन दिएको छ।
Read more...

सरकार अन्धो बनेर बसेको छैनः मन्त्री शर्मा

पाल्पा– सामान्य प्रशासन मन्त्री रेखा शर्माले सरकार अन्धो बनेर नबसेकोले कर्मचारीलाई ढुक्क भई विश्वासिलो सेवा प्रदान गर्न आग्रह गरेकी छन्।
Read more...

कर्णालीमा राज्यको दृष्टि अझै विभेदकारीः रवीन्द्र अधिकारी

काठमाडौं– नेकपा एमालेका नेता एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले कर्णालीको विकास नहुनुमा सरकार र स्थानीय नेताहरुमै समस्या रहेको बताएका छन्।
Read more...

उपराष्ट्रपति पुन चीन, उपप्रधानमन्त्री थापा भारत प्रस्थान

काठमाडौं—उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको साताव्यापी भ्रमणका लागि सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन्।
Read more...

'सरकार परिवर्तनको कुनै गुञ्जायस छैन'

सुर्खेत- नेकपा एमालेका सचिव गोकर्ण विष्टले तत्काल सरकार परिवर्तनको कुनै गुञ्जायस नभएको बताएका छन्। उनले सरकार परिवर्तनको आवश्यकता नरहेको भन्दै अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताए।
Read more...

मुलुकको मुहार फेर्न सबैले हिम्मत राखौं : प्रधानमन्त्री

दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने बताएका छन्। उनले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताए। आज बिहान दमक-६ स्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास…
Read more...

परराष्ट्रमन्त्री थापा आज भारत जाने

काठमाडौं- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा सार्क विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्। दीक्षान्त समारोहमा सहभागी हुन जाने भनिए पनि त्यहाँ उनले राजनीतिक भेटसमेत गर्ने जनाइएको छ। उनको भारत भ्रमण तीन दिनको हुनेछ।
Read more...

मधेसमा अमेरिकी चासो

काठमाडौं- नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत मधेसकेन्द्रित दलको माग वार्तामार्फत समाधान गर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने अमेरिकाले जनाएको छ। अमेरिकाले संवादमार्फत नै सबै समस्या समाधान हुने विश्वाससमेत व्यक्त गरेको छ।
Read more...

दोरम्बा घटना छानबिन माग गर्दै उजुरी

काठमाडौं- रामेछापको दोरम्बामा बिनाहतियार भेला भएका नागरिकलाई पक्राउ गरी गोली हान्ने नेपाली सेनाका तत्कालीन नेतृत्वसहित अन्य दोषीलाई कारबाही माग गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बिहीबार सामूहिक उजुरी दर्ता भएको छ।
Read more...

संविधान विश्वकै उत्कृष्ट : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको बताएका छन्। काठमाडौंमा बिहीबारदेखि सुरु दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का मुख्यसचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय दुई दिने बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ९२ प्रतिशतको समर्थन पाएको संविधान विश्वकै समावेशी…
Read more...

सरकार ढाल्न काँग्रेसले आइतबार पर्खनु पर्दैनः गगन थापा

जुम्ला– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार ढाल्न आइतबार पर्खनु नपर्ने बताएका छन्। काँग्रेसले चाहे जतिखेर पनि सरकार ढालेर नयाँ सरकार गठन गर्न सकिने उनले जिकिर गरे।
Read more...

संविधान कार्यान्वयनका लागि सहमति आवश्यकः प्रधानमन्त्री

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि दलहरूवीच सहमति आवश्यक भएको बताएका छन्।
Read more...
Subscribe to this RSS feed