Tuesday 29 Shrawn, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

दीपक दाहाल

दीपक दाहाल

२०५८ सालदेखि पत्रकारितामा सक्रिय दीपक दाहाल 'नागरिक' दैनिकको स्थापना कालदेखि नै संलग्न छन्। उनी स्वास्थ्य, शिक्षा, वातावरणसहित सामाजिक मुद्दामा दख्खल राख्छन्। 

फेसबुकः https://www.facebook.com/deepak.dahal.798

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

'बोक्रे' सुधार

  • देश
काठमाडौं- ग्रेडिङ प्रणालीमा लैजान गर्नुपर्ने पाठ्यक्रम सुधार, पढाउने तरिका लगायत विषयमा ध्यान नै नदिई परीक्षा नियन्त्रण कार्यालयले एसएलसी सुरु भएको ८४ वर्षपछि ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशित गरेको छ।

पूर्व मुमा बडामहारानी अस्पताल भर्ना

  • देश

काठमाडौं— पूर्व मुमा बडामहारानी रत्ना राज्यलक्ष्मी देवी शाह अस्पताल भर्ना भएकी छिन्। गए रातिदेखि पेटमा समस्या भएपछि बिहान करिब ८ बजे उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

गिरिजाप्रसादको 'सम्मान'मै गोलमाल

काठमाडौं- कार्यकारी निर्देशक र सञ्चालक समितिमा रहेका 'पहुँचदार' एक सदस्यबीचको विवादले ६ वर्षअघि सुरु भएको स्वर्गीय गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र निर्माण प्रक्रिया त्यसै अलपत्र छ।

विद्यालय शिक्षा कक्षा १२ सम्म

  • देश
काठमाडौं-व्यवस्थापिका संसद्ले प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा १२ सम्मलाई विद्यालय तह बनाउने गरी प्रस्तावित शिक्षा ऐन पारित गरेको छ। विद्यालय तहको दायरा बढाउँदै 'एसएलसी परीक्षा बोर्ड' सट्टा 'राष्ट्रिय परीक्षा बोर्ड' बनाउने प्रस्ताव समेटिएको शिक्षा (आठौं संशोधन) विधेयक–२०७२ शनिबार संसदले पारित गरेको हो।


मनमोहन प्रतिष्ठान विधेयक पास गराउन फेरि चलखेल

काठमाडौं— निजी लगानीमा सञ्चालित मनमोहन मेडिकल कलेजलाई सरकारी प्रतिष्ठान बनाउन प्रस्तावित विधेयक पास गराउन फेरि खेल सुरु भएको छ। कलेजका सञ्चालकसमेत रहेका संसदीय समिति सदस्यहरुले विधेयक पास गराउन चौतर्फी दबाब सिर्जना गरिरहेका छन्।

'मिर्गौला प्रत्यारोपण नै निःशुल्क गरौं'

काठमाडौं- दुवै मिर्गौलाले काम गर्न छाडेपछि धादिङका मोदनाथ अधिकारी दुई वर्षदेखि वीर अस्पताल धाइरहेछन्। सातामा दुईचोटि डाइलासिस गराउनुपर्छ उनलाई। यो झन्झट बेहोरिरहनुभन्दा मिर्गौला प्रत्यारोपणै गराउन चाहन्छन् अधिकारी। तर, प्रत्यारोपण र त्यसपछि आजीवन खाइरहनुपर्ने औषधि खर्च धान्ने हैसियत उनीसँग छैन। धन्न, डाइलासिस भए पनि निःशुल्क गराउन पाएका छन् उनले।

चिकित्सा शिक्षा नीतिकाे प्रस्तावित मस्यौदा प्रधानमन्त्रीलाई

काठमाडौं– चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोगले डा. गोविन्द केसीसँगका सम्झौता र माथेमा प्रतिवेदनका कतिपय विषय पन्छाउँदै प्रस्तावित विधेयक मस्यौदा सरकारलाई बुझाएको छ । आयोगले सम्झौता र प्रतिवेदनमा निजी मेडिकल कलेजले असहमति व्यक्त गरेका विषय हटाएर मस्यौदा तयार पारेको हो ।

स्वास्थ्यमा सकस

काठमाडौं- प्रदूषित वायुले राजधानीवासीमा स्वास्थ्य समस्या बढ्दो देखिन्छ। वर्षौंदेखि वायु प्रदूषणको प्रमुख कारक आंैल्याइएको पुराना मोटर र कलकारखानाका धुवाँ एवं विस्तार क्रममा सडक जथाभाबी भत्काएर छाड्दा निरन्तर निस्कने धुलोले स्वास्थ्य प्रतिकूलता थप समस्या बनेको हो।

मुटुरोगीलाई चर्को बेवास्ता

  • समाज
धुलिखेल-हृदयघात भएका बिरामीलाई छिटोभन्दा छिटो उपचारकेन्द्र पुर्‍याइहाल्नुपर्छ । चिकित्सक नै भन्छन्, 'कम्तीमा ३० मिनेटदेखि १ घन्टाभित्र अस्पताल नपुर्‍याए बचाउन गाह्रो पर्छ।'


'एल निनो प्रभावले' कडा खडेरी

  • समाज
काठमाडौं-प्रशान्त महासागरको सतहमाथि तापक्रम वृद्धि हुँदा उत्पन्न हुने वातावरणीय समस्या 'एल निनो' प्रभावले नेपालमा यस वर्ष कडा खडेरी लम्बिएको छ ।
Subscribe to this RSS feed