Wednesday 28 Kartik, 2075 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

बजेटमाथिको छलफल जारी, प्रतिपक्षद्वारा आलोचना र सत्तापक्षद्वारा बचाउ

काठमाडौँ –सरकारले प्रस्तुत गरेको आव २०७३ ७४ को बजेटमाथिको छलफल व्यवस्थापिका–संसद्मा जारी छ । बजेटमाथिको छलफलमा प्रतिपक्ष दलले कार्यान्वयन हुन नसक्ने ठूलो आकारको बजेट ल्याएको भन्दै आलोचना गरेको छ भने सत्तापक्षले त्यसको बचाउ गरिरहेको छ ।
Read more...

बजेट सूचना छानबिन गर्न ३ महिना १५ दिन

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट चुहाएको आरोप लगाउँदै संसद अवरुद्ध गरेपछि त्यसको छानबिन गर्न व्यवस्थापिका संसदले संसदीय विशेष समिति बनाएको छ। कांग्रेस सांसद रमेश लेखकको संयोजकत्वमा बनाइएको उक्त समितिले ३ महिना १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ…
Read more...

संसदमा कांग्रेस क्रुद्ध

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट सूचना चुहाइनुको कारण माग्दै सोमबार संसद बैठक अवरुद्ध गरेको छ। संसदमा प्रस्तुत गर्नुअघि नै बजेटको विस्तृत विवरण पत्रपत्रिकामार्फत सार्वजनिक गर्दा संसदको विशेषाधिकार हनन भएको भन्दै कांग्रेसले यो प्रकरण छानबिन माग…
Read more...

नागरिक दैनिक देखाएर संसदमा हङ्गामा...(भिडियो)

काठमाडौं— सोमबार संसद बैठकको कार्यसूचि बजेटमाथि छलफल गर्ने थियो। बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गर्दै बोल्ने समय मागे।
Read more...

कांग्रेसको विरोधका कारण संसद बैठक स्थगित

काठमाडौं–सरकारले बजेट सार्वजनिक हुनुभन्दा पहिला नै बाहिर सूचना लिक गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ। सोमबार बसेको व्यवस्थापिका संसदमा नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थ मन्त्री रामशरण महतले बजेट सार्वजनिक हुनु अगाडि नै बजेट समम्बन्धी सबै सूचना संचारमाध्यम आएको भन्दै त्यसको…
Read more...

संसद नियमावलीमा छुट्टाछुट्टै संशोधन

काठमाडौं- व्यवस्थापिका संसद नियमावलीमा सहमति जुट्न नसकेपछि सत्तारुढ र प्रतिपक्षी दलले छुट्टाछुट्टै संशोधन दर्ता गराएका छन्। सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको संख्यामा संशोधन दर्ता गराएका हुन्।
Read more...

संसद् नियमावली विचार गरियोस् स्वीकृत

काठमाडौं- व्यवस्थापिका–संसद्ले नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७३ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअघि बैठकमा समितिका सभापति राधेश्याम अधिकारीले उक्त प्रस्ताव विचार गरियोस् भनी आज सदन समक्ष पेस गरेका थिए। 
Read more...

वैदेशिक अध्ययनसम्बन्धी ऐन बनाउन निर्देशन

काठमाडौं– संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन तथा शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानुन बनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।
Read more...

यसरी चल्दैछ बजेट अधिवेशन

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानसँगसँगै नयाँ संविधान जारी भए पछिको व्यवस्थापिका संसदको पहिलो बजेट अधिवेशन मंगलबारबाट सुरु भएको छ। संविधानमा व्यवस्था भए अनुसार जेठ १५ गते बजेट पेस गर्ने योजनासहित व्यवस्थापिका संसद कार्यव्यवस्था समितिले अधिवेशनको मुख्य कार्यभार बारेमा सामान्य कार्यतालिका पनि…
Read more...

संसदको बजेट अधिवेशन सुरु

काठमाडौं–संसदको बर्खे अधिवेशन मंगलबारदेखि सुरु भएको छ। सहिदको नाममा दुई मिनेट मौन धारण गरिएर सुरु भएको बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन्। प्रधानमन्त्री कार्यालयबाट मन्त्री हेरफेर सम्बन्धी पत्र सभामुखले पढेर सुनाएकी थिइन्। बैठक बुधबार बस्नेगरी…
Read more...

नियमावलीमा जुटेन सहमति

काठमाडौं- संसदीय सुनुवाइ विशेष समितिको सदस्य संख्यासम्बन्धी विवाद सुल्झाउन नसकेपछि व्यवस्थापिका–संसदको नियमावली मस्यौदा समितिले सोमबार अपुरो मस्यौदा संसदको पूर्ण बैठकमा पठाएको छ।
Read more...

सेनाको बिस्कुट खरिद प्रक्रिया संसदीय समितिमा

काठमाडौँ-व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले नेपाली सेनाले सार्वजनिक खरिद ऐन विपरित (हाइ इनर्जी) बिस्कुट खरिद गरेको भन्दै चासो व्यक्त गरेको छ।
Read more...

सभामुख अाेनसरीसहितको संसदीय टोली लन्डनमा

लन्डन-सभामुख अनसरी घर्तीसहितको संसदीय टोली बेलायतको एक साता भ्रमणका लागि लन्डन आइपुगेको छ।
Read more...

प्रतिवेदन नबुझाउने, गाडी चढिरहने

काठमाडौं- सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णको नेतृत्वमा रहेको संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समिति २०७१ गठन भएको दुई वर्ष नाघ्न लाग्यो तर अझै प्रतिवेदन बुझाएको छैन।
Read more...
Subscribe to this RSS feed