Thursday 13 Shrawn, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

निर्वाचनबाटै रेग्मी सरकार विस्थापन: गगन

  • मङ्गलबार ७ जेष्ठ, २०७०
  • कमल थापा
  • Be the first to comment!
(0 votes)
नेपाली का+ग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान रेग्मी सरकारलाई विस्थापन गर्ने बाटो भनेको निर्वाचन मात्र रहेका बताएका छन्। नेपालका मुख्य दलहरु असफल भएको भन्दै नेता थापाले निर्दलीय सरकार विस्थापनको लागि भए पनि मंसिरमा चुनाव हुनु पर्ने बताए।
nepali-patro-june
मंगलवार रुकुम सदरमुकाम खलंगामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले उक्त कुरा बताएका हुन। आफू निर्वाचनको प्रचार प्रसारका लागि रुकुम आएको भन्दै थापाले त्यसको लागि सबै पार्टी कार्यकर्तालाई गाउँ जान आग्रह गरे। व्यक्तिगत स्वार्थभन्दा देश ठूलो रहेकोले देशलाई बचाउनका लागि नेताहरुले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनको जोड थियो।

देश अहिले संकटपूर्ण अवस्थाबाट गुजि्ररहेकोले यसवाट पार लगाउँने सवै दलको जिम्मेवारी रहेको बताए। पहिलो संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसले वहुमत ल्याउँन नसक्दा संविधान वन्न नसकेको भन्दै नेता थापाले अब हुने निर्वाचनमा नेपाली काँग्रेसले स्ष्ट बहुमत ल्याउने दावी गरे। उनले भने 'नेपाली काँग्रेसले बहुमत ल्याए पनि सबै दलहरुसँग सहकार्य गर्नेछ।'

प्रतिक्रिया

उपराष्ट्रपतिका छोरा सवारी जाममा परेपछि यसरी पोखे आक्रोस

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो चीन भ्रमणबाट फर्कंदै थिए। उनीको सवारी हुने भएपछि सदा झैं सुरक्षाकर्मीले बाटो खाली बनाएका थिए। त्यहि बाटोहुँदै उनका छोरा दिपेश पुन माइक्रोमा कतै जाँदै थिए।

संविधानपछि एमाले आर्थिक विकासमा केन्द्रितः नेता नेपाल

तनहुँ– एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)ले देशमा आर्थिक विकासमा केन्द्रित भएर काम गर्ने बताएका छन्।

तीन अाेटै निर्वाचन यही सरकारले गराउँ छः मन्त्री राई

भक्तपुर– सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन्। यही सरकारले नै समस्याहरु हल गर्दै तीन अाेटै निर्वाचन गराउने तयारी थालेको उनले...

आयोगको प्रतिवेदन नआउँदै चुनाव गराउन मिल्दैनः सभापति देउवा

नेपालगन्ज– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको निवाचनका विषयमा सरकारले 'विरोधाभासपूर्ण' कुरा गरिरहेको बताएका छन्।  

सरकारमै बसेर संविधान उल्लंघन

काठमाडौं- नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरीत अभिव्यक्ति र क्रियाकलापमा संलग्न देखिएका छन्। उनीहरू सात दशकको चरम संघर्षपछि संविधानसभाबाट जारी संविधानका...

न्यायाधीशका नाममा असुली

काठमाडौं- 'ढकाल श्रीमान् (न्यायाधीश) सँग कुरा भएको छ, नहटाउनुस् (पेसी) भन्नुहुन्छ,' अधिवक्ता सञ्जयराज अधिकारी आफ्ना सेवाग्राहीस"ग मोबाइलमा भन्छन्। 'हुन्छ भन्नुभा छ? हुन्न भने बरु कसैलाई बिरामी भनेर (पेसी) हटाउनुपर्ला,' सेवाग्राही...

उजुरी दिने समय थप

उजुरी दिने समय थप

काठमाडौं- द्वन्द्वकालमा घटना अनुसन्धान गरी दोषीलाई कारबाही सिफारिस गर्ने अधिकार पाएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरी दिने समयसीमा एक महिना थप गरेका छन्।

२०७४ माघ ७ भित्र सबै निर्वाचन

काठमाडौं- मधेसवादी दलले संविधानप्रति असन्तुष्टि जनाइरहेका बेला सरकारले २०७४ माघ ७ गतेभित्र स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन सम्पन्न गर्नेलगायत नयाँ संविधान कार्यान्वयनको कार्ययोजना पारित गरेको छ।