8 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।
Read more...

राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने

काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने विषयमा निजी शैक्षिक क्षेत्रसँग छलफल गरिने जानकारी दिए।
Read more...

नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए

गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै १८/२० जना पीडितले गाविस कार्यालयमा ताला लगाएको सचिव घनश्याम ढकालले…
Read more...

समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३

काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।
Read more...

विराटनगरका ३ डाक्टर पक्राउ

विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।
Read more...

सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।
Read more...

नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ

विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।
Read more...

अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ

काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।
Read more...

रेड पाण्डाको छालासहित पक्राउ

रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ।
Read more...

खोटाङमा एसएलसीको परिणाम पठाउन पनिकाको ढिलाइ

खोटाङ– परिक्षा नियन्त्रण कार्यालयले जिल्लामा एसएलसिको परिणाम पठाउन ढिलाइ गरेको छ। बिहीबार एसएलसीको परीक्षा सार्वजनिक गरेको परिक्षा नियन्त्रण कार्यलयले शुक्रबार मध्यन्हसम्म पनि खोटाङमा नजिता पठाएका छैनन्।
Read more...

बेलायतमा सांसदको हत्या

लन्डन- बेलायतको विपक्षी दल लेवर पार्टीकी सांसद जो कक्सको हत्या भएको छ। बेलायत युरोपेली संघमा रहिरहने वा छाड्ने भन्ने विषयमा आउँदो साता हुन लागेको जनमत संग्रहको क्याम्पेनका लागि आफ्नो निर्वाचन क्षेत्र पुगेकी ४१ वर्षीय सांसद कस्समाथि बिहीबार उनकै निर्वाचन क्षेत्रमा…
Read more...

धरहरा बनाउने अभियान : ४ महिनामा ७९ लाख संकलन

काठमाडौं- २०७२ वैशाख १२ को भूकम्पमा भत्केको ऐतिहासिक धरहरा जनताको पैसाले बनाउनेे घोषणा गरेको चार महिना पुग्न लाग्दा कोषमा करिब ७९ लाख रुपैयाँ मात्र जम्मा भएको छ। सोमबार एकमुष्ठ २६ लाख रुपैयाँ जम्मा भएपछि रकम करिब ७९ लाख पुगेको हो।
Read more...

अस्पतालभन्दा स्वास्थ्य केन्द्रमा बिरामी धेरै

भक्तपुर- एउटा जिल्ला अस्पताल र एउटा स्वास्थ्य केन्द्रमध्ये कुनमा बिरामीको चाप बढी होला? सबैले सहजै अनुमान गर्ने कुरा हो– जिल्ला अस्पतालमा। तर भक्तपुर अस्पतालमा बिरामीको चाप छैन। बरु यहाँको भन्दा बिरामीको बढी चाप भक्तपुर नगरपालिका–१ च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा हुन्छ।
Read more...
Subscribe to this RSS feed