Nagarik News - Nagarik News - समाज http://archive.nagariknews.com Thu, 01 Sep 2016 03:17:08 +0545 Joomla! - Open Source Content Management en-gb रोल्पाका अधिकांश छात्र छात्रा सि ग्रेडमा http://archive.nagariknews.com/society/nation/story/78600.html http://archive.nagariknews.com/society/nation/story/78600.html रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ। जिशिकाका अनुसार नियमित तर्फ एक हजार ३६ छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएका छन।]]> no-spam@nagariknews.com ( हीराबहादुर घर्तीमगर) देश Fri, 17 Jun 2016 19:39:59 +0545 राष्ट्रिय परीक्षा बोर्ड छिट्टै गठन गरिने http://archive.nagariknews.com/society/story/78591.html http://archive.nagariknews.com/society/story/78591.html काठमाडौँ-शिक्षा सचिव विश्वप्रकाश पण्डितले शिक्षा ऐन– २०७३ प्रमाणीकरण भएपछि राष्ट्रिय परीक्षा बोर्ड गठन गरिने बताएका छन्। उमावि सङ्घ (हिसान)ले आज आयोजना गरेको शिक्षा ऐनसम्बन्धी अन्तर्क्रियामा सचिव पण्डितले ऐन कार्यान्वयन गराउने विषयमा निजी शैक्षिक क्षेत्रसँग छलफल गरिने जानकारी दिए।


]]>
no-spam@nagariknews.com (नागरिक) समाज Fri, 17 Jun 2016 18:31:52 +0545
नाम छुटेको भन्दै भूकम्प पीडितले गाविसमा ताला लगाए http://archive.nagariknews.com/society/nation/story/78588.html http://archive.nagariknews.com/society/nation/story/78588.html गोरखा- ताप्ले गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा शुक्रवार तालाबन्दी गरेका छन्। रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै १८/२० जना पीडितले गाविस कार्यालयमा ताला लगाएको सचिव घनश्याम ढकालले बताए।


]]>
no-spam@nagariknews.com (नरहरि सापकोटा) देश Fri, 17 Jun 2016 18:11:34 +0545
समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३ http://archive.nagariknews.com/society/story/78576.html http://archive.nagariknews.com/society/story/78576.html समता स्कुलबाट ए प्लसमा १ सय ४, ए मा ४ सय ४३
काठमाडौं-मासिक एक सय शुल्क लिएर अंग्रेजी माध्यममा नर्सरीदेखि स्नात्तोकोतरसम्म अध्ययन गराउँदै आएको समता शिक्षा निकेतन विद्यालयले यो वर्षको एसएलसीमा पनि उत्कृष्ट नतिजा ल्याएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक) समाज Fri, 17 Jun 2016 16:14:40 +0545
विराटनगरका ३ डाक्टर पक्राउ http://archive.nagariknews.com/society/nation/story/78573.html http://archive.nagariknews.com/society/nation/story/78573.html विराटनगर-नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका तीनजना चर्चित डाक्टरलाई शुक्रवार पक्राउ गरेको छ। वरिष्ठ फिजिशियन जावेद अख्तर अन्सारी, बालरोग विशेषज्ञ डा. सञ्जय दास र अर्थोपेडिक सर्जन डा. अबुल कलामलाई प्रहरीले पक्राउ गरेको हो।


]]>
no-spam@nagariknews.com (अजित तिवारी) देश Fri, 17 Jun 2016 16:14:06 +0545
सीआईबीद्वारा वीरगन्जका ९ चिकित्सक गिरफ्तार, सबैलाई काठमाडौं लगियो http://archive.nagariknews.com/society/nation/story/78567.html http://archive.nagariknews.com/society/nation/story/78567.html वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ९ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।]]> no-spam@nagariknews.com (रितेश त्रिपाठी) देश Fri, 17 Jun 2016 14:25:09 +0545 नक्कली प्रमाणपत्र अभियोगमा चर्चित डा.जावेद पक्राउ http://archive.nagariknews.com/society/story/78555.html http://archive.nagariknews.com/society/story/78555.html विराटनगर— नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा प्रहरीले विराटनगरका चर्चित फिजिशियन डाक्टर जावेद अख्तर अन्सारीलाई शुक्रवार पक्राउ गरेको छ। विराटनगरस्थित लाइफ गार्ड अस्पतालबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले उनलाई पक्राउ गरेको हो।]]> no-spam@nagariknews.com (अजित तिवारी) समाज Fri, 17 Jun 2016 13:24:32 +0545 अवैध सुन तथा ९० थान हाते घडीसहित पक्राउ http://archive.nagariknews.com/society/story/78546.html http://archive.nagariknews.com/society/story/78546.html काठमाडौं– सिन्धुपालचोक चौतारा– ३ बस्ने ३४ वर्षीय ताराबहादुर श्रेष्ठलाई प्रहरीले बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट ५० ग्राम सुन जस्तो देखीने पहेंलो धातुसहित पक्राउ गरेको छ।


]]>
no-spam@nagariknews.com (नागरिक) समाज Fri, 17 Jun 2016 12:48:56 +0545
रेड पाण्डाको छालासहित पक्राउ http://archive.nagariknews.com/society/story/78540.html http://archive.nagariknews.com/society/story/78540.html रसुवा– रसुवाको राम्चे–५ बस्ने २४ बर्षीय रामकृष्ण वाइबा र १९ बर्षीय सुजन तामाङलाई प्रहरीले १ थान रेडपाण्डाको छाला सहित पक्राउ गरेको छ।


]]>
no-spam@nagariknews.com (नागरिक) समाज Fri, 17 Jun 2016 12:33:26 +0545
नयाँबानेश्वरमा युवकलाई बन्धक बनाई राख्ने २ पक्राउ http://archive.nagariknews.com/society/story/78537.html http://archive.nagariknews.com/society/story/78537.html काठमाडौं– एक युवकलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।]]> no-spam@nagariknews.com (नागरिक) समाज Fri, 17 Jun 2016 12:31:59 +0545