Wednesday 12 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

हावाले छाना उडाउँदा विद्यार्थीको बिचल्ली

जुम्ला-शुक्रवार लागेको हावाहुरीले विद्यालयको छाना उडाउँदा विद्यार्थी विचल्लीमा परेका छन्। चन्दननाथ नगरपालिका २ आचार्यवाडा स्थित मालिका निमाविको छाना हावाले उडाएपछि पढाई प्रभावित भएको हो। विद्यालयका प्रधानाध्यापक दीपनाथ आचार्यले हावाहुरीले चार कोठाको जस्ता छाना उडाएको जानकारी दिए।
Read more...

इमेज च्यालनको फेसबुक ह्याक गर्ने पक्राउ

काठमाडौं—इमेज च्यानलको फेसबुक पेज ह्याक गर्ने प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले नेपालगञ्जब-२ स्थित ताजा मिडियाका सञ्चालक बिकलाई पक्राउ गरी आइतबार काठमाडौं ल्याएको हो।
Read more...

नागरिककर्मी दुलाल सम्मानित

काठमाडौं- युवा तथा खेलकुद मन्त्रालय, गोल्वल पिस फाउन्डेसन र यूएन हेविट्याटले एसिया प्यासिफिक अवार्डको रुपमा तीन पत्रकारलाई सम्मानित गरेको छ।
Read more...

नौविसे- नागढुंगा सडकखण्ड नजिकको जंगलमा आगलागी, यातायात अवरुद्ध

काठमाडौं- आगलागीका कारण नौविसे- नागढुंगा सडक खण्ड अवरुद्ध बनेको छ। सडकखण्ड नजिकैको जंगलमा आगलागी हुँदा यातायातका साधन चल्न सकेका छैनन्।
Read more...

भूकम्पमा बाँच्न सफल अवाललाई सेनाले स्नातकसम्म पढाउने

काठमाडौँ- नेपाली सेनाले गत वर्षको भूकम्पमा परेर बाँच्न सफल नाबालक सोनिस अवाललाई स्नातक तहसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेको छ ।
Read more...

बारपाकमा राष्ट्रपति, भूकम्प स्मृित पार्क शिलान्यास

बारपाक (गोरखा)–राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा भूकम्प स्मृति पार्कको शिलान्यास गरेकी छन्। भूकम्प गएको एक बर्ष पुगेको दिन आईतबार राष्ट्रपति हेलिकप्टरबाट बारपाक पुगेकी हुन्।
Read more...

'गोरखा भूकम्प'को एक वर्षपछि परकम्प

काठमाडौँ-आइतबार बिहान २ बजेर १६ मिनेट जाँदा नुवाकोटको साल्मे गाविस आसपास केन्द्रविन्दु परेको ४.२ रिक्टर स्किेलको परकम्प गएको छ।
Read more...

त्यो गुडगुडे, त्यो त्रासदी

दोलखा– जीवनसंगिनी सुष्मा नौ महिनाकी गर्भवती थिइन्। डाक्टरले वैशाख १८ गते सुत्केरी हुने समय दिएका थिए। दोस्रो सन्तान आगमनको पखाईमा थियो हाम्रो परिवार । अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले डाक्टरले ब्यथा लाग्नेबितिकै अस्पताल दौडाइहाल्न भनेका थिए। उनको स्वास्थ्यप्रति सतर्क र…
Read more...

रातो मछिन्द्रनाथ महास्नान

ललितपुर- सहकाल र वर्षाका देवता रातो मच्छिन्द्रनाथको मूर्तिलाई शनिबार महास्नान गरिएको छ। उपत्यकामै लामो जात्राको रूपमा मनाइने मच्छिन्द्रनाथको मूर्तिलाई पाटनको तःवहालबाट लगनखेलस्थित डबलीमा स्नान गराइएको हो। मूर्तिलाई स्नान गराउन नेवार समुदायभित्र पर्ने नेकुः जातिलाई चार दिनअघि नै निमन्त्रणा गरिएको गुठी…
Read more...

पुनर्निर्माणबारे अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर- वैशाख १२ को भूकम्पको सम्झनामा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। भूकम्प इन्जिनियरिङ तथा विपतपछि पुनर्निर्माण योजनामा छलफल गर्न ख्वप कलेजले अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो।
Read more...

लायन्स क्लब ३२५ ए वानको गभर्नरमा सुवेदी

काठमाडौ- लाइन्स क्लव अन्तराष्ट्रिय नेपालको अन्तर्गत रहेको क्लव ३२५ ए वानको नयाँ गभरनरमा कुमारराज सुवेदीले विजयी भएका छन्। शनिवार सम्पन्न भएको निर्वाचनमा सुवेदीलाई एक वर्षका लागि नेतृत्व चयन गरेको हो।
Read more...

अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु

काठमाडौं- विपतमा युवाको भूमिका पहिचान गरी पुनर्निर्माणमा सहयोग गर्ने लक्ष्यसाथ शनिबार राजधानीमा अन्तर्राष्ट्रिय युवा सम्मेलन सुरु भएको भएको छ। ग्लोबल पिस फाउन्डेसन, एसिया प्रशान्तका लागि राष्ट्रसंघीय आर्थिक, सामाजिक आयोग, युवा तथा खेलकुद मन्त्रालय र ग्लोबल युथ लिडर एकेडेमीको संयुक्त आयोजनामा…
Read more...

'न त मरें न बाँच्न सक्छु'

बर्दिया- 'न मर्न चाहेर मर्न सकिँदो रै'छ न बाँच्न शरीरले साथ दिन्छ,' भन्छिन् गत वर्षको महाभूकम्पमा ६ दिन भग्नावशेषमा पुरिएर पनि बाँच्न सफल ३२ वर्षीया कृष्णदेवी खड्का। मगरागाडी गाविस-६ सिउनीस्थित काकाको घरमा आश्रय लिइरहेकी कृष्णदेवी खड्काले दुई छोराछोरीसहित बाँच्न सक्ने…
Read more...

समाजसेवी राईद्वारा बाल छाहारी आश्रमलाई सहयोग प्रदान

काठमाडौं– समाजसेवी एवं मिसेस नेपाल इन्टरनेशनल–२०१५ की सेकेण्ड रनरअप परिकल्पना राईले ललितपुरको भैंसेपाटीस्थित बाल छाहारी–चिल्ड्रेन सेडलाई शैक्षिक तथा खेलकुदका साम्रागी प्रदान गरेकी छिन्।
Read more...
Subscribe to this RSS feed