15 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

उखु किसानको प्रदर्शन र चक्काजाम कायमै

रौतहट–उखुको भुक्तानी नपाएका यहाँका किसानले दोस्रो दिन बिहीबार पनि प्रदर्शन र चक्काजामको आन्दोलन कायमै राखेका छन्। गरुडास्थित श्रीराम सुगर मिल्सले भुक्तानी नदिएको भन्दै भुक्तानी माग गर्दै किसान आन्दोलनमा छन्।
Read more...

बिचौलिया वकिल पक्राउ

काठमाडाैं– प्रहरीले पुनरावेदन अदालत पाटनमा चलेको एउटा मुद्दा मिलाईदिने भन्दै ठगीगर्ने कानुन ब्यवसायीलाई पक्राउ गरेको छ।
Read more...

बदनाम ठाउँलाई सुधार्न पुस्तकालय

इटहरी– इटहरी वडा नं. ५ जनता वस्ती लागूऔषध, वेष्यावृत्ति, गुण्डागर्दी र दुले चोरीका घटनामा संलग्नको 'सेल्टर स्थान' को रुपमा चिनिने गरेको छ। जसले गर्दा जनता वस्ती बदनामी कमाएको ठाउँ भनेर इटहरी क्षेत्रका बासीन्दाले भन्ने गर्छन्।
Read more...

टयांकरको ठक्करबाट महिलाको मृत्यु

बारा– वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको परवानीपुरमा बिहीबार ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
Read more...

साँझ ७ बजेपछि जाँड–रक्सी बिक्री गर्न रोक

इटहरी–भारतको विहारमा रक्सी प्रतिबन्ध भएपछि सीमावर्ती नेपाली बजारमा रक्सी पिउन आउनेको संख्या बढेसँगै सुनसरीका केही स्थानमा साँझ ७ बजेपछि रक्सी बिक्री गर्न रोक लगाइएको छ।
Read more...

एसएलसी परीक्षाफल प्रकाशित हुँदा पनिकामा यस्तो देखियो (फोटो)

काठमाडौं— एसएलसीको नतिजा प्रकाशित हुँदा बिहीबार परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरमा विगत बर्षका एसएलसी नतिजा घोषणा हुँदा जस्तो जमघट भएन।
Read more...

पोखरा हिँडेको पर्यटक बस दुर्घटना, त्रिशुलीमा खस्नबाट जोगियो

चितवन—काठमाडौँबाट पोखरातर्फ गइरहेको पर्यटक बस बिहीबार दिउँसो दारेचोक( ३ नाग्दी खोलास्थित पृथ्वी राजमार्गबाट तल खस्दा बसमा सवार १७ जना घाइते भएका छन्।
Read more...

गणितमा सबैभन्दा बढी ए प्लस, गणितमै अत्यधिक ई

काठमाडौं— बिहीबार प्रकाशित एसएलसी परीक्षाको परिणामअनुसार अनिवार्य गणितमा सबैभन्दा बढीले ए प्लस ल्याएका छन्।
Read more...

एसएलसीको परिणाम कसरी हेर्ने ?

काठमाडौं— परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष चैतमा भएको एसएलसी परीक्षाको परिणाम बिहीबार सार्वजनिक गरेको छ। ग्रेडिङ पद्धति अपनाएसँगै एसएलसी बोर्डले परिणाम पत्रिकामा प्रकाशन नगर्ने निर्णय गरेको छ।
Read more...

एसएलसीको परिणाम सार्वजनिक, अर्को वर्षदेखि एसएलसी नहुने

काठमाडौं—परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ। ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो परीक्षाफल हो। राष्ट्रिय तहबाट एसएसली बोर्डले सार्वजनिक गर्ने यो नै अन्तिम परीक्षाफल पनि हो।
Read more...

सरकारी अस्पतालको बेहाल, निजी क्लिनिक चलाएर डाक्टर मालामाल (भिडियो)

सिरहा— सिरहा लक्ष्मीपुरकी कुसुम यादव, ४० शुक्रवारदेखि जिल्ला अस्पताल सिरहामा ससुराको उपचार गराइरहेकी छिन्। अस्पतालको बेड नम्बर १३ मा उनको ससुरा लक्ष्मण यादव,७० कफ र सर्दीको उपचारका लागि भर्ना छन्। आर्थिक अवस्थाका कारण सुविधासम्पन्न अस्पतालमा जाने सामथ्र्य जुटाउन सक्ने सामथ्र्य…
Read more...

तेजपातले परिवर्तन गरिदियो गाउँ

पाल्पा–कोलडाँडा गाविसका दानबहादुर गाहा व्यस्त कृषक हुन्। उनलाई बाह्रै महिना फुर्सदमा पाउन मुस्किल पर्छ।
Read more...

कालिमाटीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

काठमाडौं— एचपी ग्यासको सिलिन्डर विस्फोट हुँदा पाटनमा तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै सुगम ग्यासको सिन्डिर विस्फोट भएर अर्का एक जनाको मृत्यु भएको छ। सुगमको सिन्डिर विस्फोट हुँदा मंगलबार घाइते भएका एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको…
Read more...
Subscribe to this RSS feed