Friday 14 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

एसएलसीको परिणाम कसरी हेर्ने ?

काठमाडौं— परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष चैतमा भएको एसएलसी परीक्षाको परिणाम बिहीबार सार्वजनिक गरेको छ। ग्रेडिङ पद्धति अपनाएसँगै एसएलसी बोर्डले परिणाम पत्रिकामा प्रकाशन नगर्ने निर्णय गरेको छ।
Read more...

एसएलसीको परिणाम सार्वजनिक, अर्को वर्षदेखि एसएलसी नहुने

काठमाडौं—परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा प्रकाशित गरेको छ। ग्रेडिङ प्रणाली लागू भएपछि सार्वजनिक गरिएको पहिलो परीक्षाफल हो। राष्ट्रिय तहबाट एसएसली बोर्डले सार्वजनिक गर्ने यो नै अन्तिम परीक्षाफल पनि हो।
Read more...

सरकारी अस्पतालको बेहाल, निजी क्लिनिक चलाएर डाक्टर मालामाल (भिडियो)

सिरहा— सिरहा लक्ष्मीपुरकी कुसुम यादव, ४० शुक्रवारदेखि जिल्ला अस्पताल सिरहामा ससुराको उपचार गराइरहेकी छिन्। अस्पतालको बेड नम्बर १३ मा उनको ससुरा लक्ष्मण यादव,७० कफ र सर्दीको उपचारका लागि भर्ना छन्। आर्थिक अवस्थाका कारण सुविधासम्पन्न अस्पतालमा जाने सामथ्र्य जुटाउन सक्ने सामथ्र्य…
Read more...

तेजपातले परिवर्तन गरिदियो गाउँ

पाल्पा–कोलडाँडा गाविसका दानबहादुर गाहा व्यस्त कृषक हुन्। उनलाई बाह्रै महिना फुर्सदमा पाउन मुस्किल पर्छ।
Read more...

कालिमाटीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु

काठमाडौं— एचपी ग्यासको सिलिन्डर विस्फोट हुँदा पाटनमा तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै सुगम ग्यासको सिन्डिर विस्फोट भएर अर्का एक जनाको मृत्यु भएको छ। सुगमको सिन्डिर विस्फोट हुँदा मंगलबार घाइते भएका एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको…
Read more...

जेष्ठ महिलालाई युवा क्रिकेटरको पछ्यौरी

जाजरकोट–क्रिकेट खेलसँगै समाज सेवा र रचनात्मक कार्यमा सक्रिय रहेका जाजरकोटका युवाले बिहीबार जेष्ठ महिलालाई पछ्यौरी वितरण गरेका छन्।
Read more...

पूर्व मुमा बडामहारानी अस्पताल भर्ना

काठमाडौं— पूर्व मुमा बडामहारानी रत्ना राज्यलक्ष्मी देवी शाह अस्पताल भर्ना भएकी छिन्। गए रातिदेखि पेटमा समस्या भएपछि बिहान करिब ८ बजे उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
Read more...

बागमतीमा बग्दै आएको बालिका शिशुको शव फेला

काठमाडौं– काठमाडौंको सिनामगंगल भत्केको पुल नजिक बागमती नदीमा प्लास्टिकमा बेरिएको अवस्थामा एक बालिका शिशुको शव फेला परेको छ।
Read more...

जंगली च्याउले आठ जनाको ज्यान लिएको गाउँको परिवर्तन: त्यो कान्दा, यो कान्दा

चितवन–छ वर्षअघि जंगली च्याउ खाएर एकै घरका आठ जनाको निधन भएको चितवनको विकट पहाडी गाविस लोथरको एउटा अनकन्टार चेपाङ गाउँ कान्दामा अहिलेको अवस्था उ बेलाको भन्दा फरक छ। गाउँमा त्यो बेला खरले छाएका झुप्रा मात्रै थिए। अहिले गाउँका सवै घरमा…
Read more...

ट्रक र बस जुध्दा ३८ घाइते

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन्।
Read more...

ट्राफिक आइल्यान्ड निर्माण रोकियो

काठमाडौं- महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइल्यान्ड बनाउँदा सडक झन् साँघुरो हुने पत्राचार गरेपछि राजधानीका सुन्धारा, पुरानो बसपार्कलगायत विभिन्न ३५ ठाउँमा बनाइँदै गरेका ट्राफिक आइल्यान्डको निर्माण रोकिएको छ।
Read more...

'हिट एन्ड रन' मा उन्मुक्ति छैन, फरार अभियुक्त २२ वर्षपछि पक्राउ

काठमाडौं- काठमाडौंका सडकमा धुवाँको मुस्लो फ्याँक्दै गुड्ने विक्रम टेम्पोका चालक भिमसेनगोलाका गणेशबहादुर तण्डुकारले टेम्पो चलाउन छाडेको २२ वर्ष भयो। एउटा सडक दुर्घटनापछि तण्डुकारले टेम्पो चलाउन त छाडे तर त्यस दुर्घटनामा उनले गरेको गल्तीको सजाय २२ वर्षपछि भुक्तान गर्नुपर्ने भएको छ।…
Read more...

बल्झिँदैछन् द्वन्द्वका घाउ

काठमाडौं- उजुरी दिने समय सकिन लाग्दा द्वन्द्वकालका घटना अनुसन्धान गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बुधबार द्वन्द्वपीडितको लर्को लाग्यो। आफन्त गुमाएपछि मनमा गढेर बसेका पीडा पानामा पोख्दै गर्दा उनीहरुका अनुहारमा एकतमासको नैराश्यता देखिन्थ्यो।
Read more...

अब अनलाइन पनि सूचना विभाग दर्ता

काठमाडौं- सरकारले अनलाइनहरू सूचना विभागमा दर्ता हुनैपर्ने र त्यसलाई अनिवार्य रुपमा वार्षिक नवीकरण गर्नुपर्ने नियम ल्याएको छ। सरकारले हालै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गर्दै अनलाइन दर्ता, नवीकरण र नियमनसम्बन्धी कडा व्यवस्था गरेको हो।
Read more...
Subscribe to this RSS feed