Monday 13 Bhadra, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

ट्रक र बस जुध्दा ३८ घाइते

कावासोती- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहर–६ झरही खोला पुलमा गए राति बस र ट्रक ठक्कर खाँदा ३८ जना घाइते भएका छन्।
Read more...

ट्राफिक आइल्यान्ड निर्माण रोकियो

काठमाडौं- महानगरिय ट्राफिक प्रहरी महाशाखाले आइल्यान्ड बनाउँदा सडक झन् साँघुरो हुने पत्राचार गरेपछि राजधानीका सुन्धारा, पुरानो बसपार्कलगायत विभिन्न ३५ ठाउँमा बनाइँदै गरेका ट्राफिक आइल्यान्डको निर्माण रोकिएको छ।
Read more...

'हिट एन्ड रन' मा उन्मुक्ति छैन, फरार अभियुक्त २२ वर्षपछि पक्राउ

काठमाडौं- काठमाडौंका सडकमा धुवाँको मुस्लो फ्याँक्दै गुड्ने विक्रम टेम्पोका चालक भिमसेनगोलाका गणेशबहादुर तण्डुकारले टेम्पो चलाउन छाडेको २२ वर्ष भयो। एउटा सडक दुर्घटनापछि तण्डुकारले टेम्पो चलाउन त छाडे तर त्यस दुर्घटनामा उनले गरेको गल्तीको सजाय २२ वर्षपछि भुक्तान गर्नुपर्ने भएको छ।…
Read more...

बल्झिँदैछन् द्वन्द्वका घाउ

काठमाडौं- उजुरी दिने समय सकिन लाग्दा द्वन्द्वकालका घटना अनुसन्धान गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बुधबार द्वन्द्वपीडितको लर्को लाग्यो। आफन्त गुमाएपछि मनमा गढेर बसेका पीडा पानामा पोख्दै गर्दा उनीहरुका अनुहारमा एकतमासको नैराश्यता देखिन्थ्यो।
Read more...

अब अनलाइन पनि सूचना विभाग दर्ता

काठमाडौं- सरकारले अनलाइनहरू सूचना विभागमा दर्ता हुनैपर्ने र त्यसलाई अनिवार्य रुपमा वार्षिक नवीकरण गर्नुपर्ने नियम ल्याएको छ। सरकारले हालै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गर्दै अनलाइन दर्ता, नवीकरण र नियमनसम्बन्धी कडा व्यवस्था गरेको हो।
Read more...

स्वागत छ मनसुन!

काठमाडौं- स्वागत छ, यसपालिको मनसुनलाई। सामान्य तिथिभन्दा पाँच दिन ढिलो बुधबार यसपालिको मनुसन नेपाल भित्रिएको हो। पूर्वी नेपालबाट सामान्य अवस्थामा भित्रिएको यस वर्षको मनसुनले विशेष गरी कृषकलाई खुसीको सञ्चार गर्नेछ। किनकि, यस वर्ष सिँचाइ नहुने कुनै खेत बा"झो रहने सम्भावना…
Read more...

एसएलसी नतिजा आज

काठमाडौं- परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको एसएलसी परीक्षा नतिजा बिहीबार प्रकाशित गर्दैछ। ग्रेडिङ प्रणाली लागू भएपछिको पहिलो एसएलसी परीक्षा हो। परीक्षानियन्त्रक कृष्ण काप्रीले नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको र बिहीबार नतिजा सार्वजनिक गरिने जानकारी दिए। गत वर्षभन्दा करिब…
Read more...

पन्ध्रवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सुरुङ्गा(झापा)-खोलाबाट ढुङ्गागिट्टी, बालुवा उत्खनन र बिक्रीवितरण गर्दा चुरेको विनास भएको ठहर गर्दै बुधबारबाट सरकारले पुनः तीन महिनाका लागि नदीजन्य सामाग्री उत्खननमा रोक लगाएको छ ।
Read more...

'आउँदो वर्ष मेलम्चीको पानी काठमाडौंमा'

काठमाडौं—मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
Read more...

'नेचर एण्ड वाईल्ड लाइफ' फोटोलाई टेलिकमको प्रायोजन

काठमाडौं—नेपाल टेलिकमले नेपालको नम्बर एक कम्पनी नेपाल टेलिकमले नेपालकै सबैभन्दा ठूलो फोटो प्रतियोगितामा सहकार्य गरेको छ। कम्पनीले आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्ट ०७३को 'नेचर एण्ड वाईल्ड लाइफ' विधाको प्रायोजन सम्झौता गरेको हो।
Read more...

चामल उद्योगमा अवैध जुडिबुटी

कोहलपुर–ईन्द्रपुरस्थित जय माँ काली चालम उद्योगमा अवैध जडिबुटी भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले नेपालगन्ज–२३ स्थित चामल उद्योगमा लुकाएको बहुमुल्य जडिबुटी बरामद गरेको हो ।
Read more...

स्वास्थ्य मन्त्रीले अवैध भनेको परीक्षा नियमसंगत

डोटी– सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्यकर्मीको करार नियूक्ति प्रक्रिया नियमसंगत भएको छानविन समितिले निष्कर्ष निकालेको छ।
Read more...

एसएलसी नतिजा भोलि अाउँदै, ग्रेस कसैले नपाउने कोही फेल नहुने

काठमाडौं— एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहीबार सार्वजनिक हुने भएको छ। एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउँदैछ।
Read more...
Subscribe to this RSS feed